शिक्षा/स्वास्थ्य

गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ : गण्डकी प्रदेशमा नेपालमा आज शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा नयाँ १७ जना कोरोना संक्रमित थपिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । स्याङ्जाकै हरिनास गाउँपालिका १...

तनहुँमा दुई जनामा कोरोना संक्रमण पुष्टि

तनहुँमा  दुई जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं :  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।तनहुँमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि गण्डकीमा ५६ पुगेको हो । जिल्लाको ऋषिङ गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

आज एकै दिन ११४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

आज एकै दिन ११४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो
काठमाडौं :  बुधबार नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३लाख ३९ हजार ९ सय २२ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ३लाख ३९ हजार ९ सय २२ पुग्यो
काठमाडौं :  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय २२ पुगेको छ । संक्रमितको संख्या ५३ लाख १ हजार ८ सय पुगेको छ । संक्रमितमध्ये २१ लाख ५८ हजार ४ सय ७७ जना उपचारपछि घर फर्किएका छन् भने ४४ हजार ५ सय ८४ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६ सय ४७ जनाको ज्यान गएको छ । ब्राजिलमा २१ हजार ४८, स्पेनमा २८ हजार ट सय २८, बेलायतमा ३६ हजार ३ सय ९३, इटलीमा ३२ हजार ६ सइ १६, फ्रान्समा २८ हजार २ स...

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २९१ पुग्यो
काठमडौँ :  नेपालमा कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २९१ पुगेको छ । आज विहान थप जनामा पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सम्म कोरोना संक्रमणबाट एक् जना महिलाको ज्यान गएको छ । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण ,संक्रमित संख्या २७६ पुग्यो

कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण ,संक्रमित संख्या २७६ पुग्यो
काठमाडौँ :  कोरानो भाइरस (कोभिड–१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ । आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।

थप ६ जनामा कारोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ७३ पुग्यो

थप ६ जनामा कारोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या २ सय ७३ पुग्यो
काठमाडौँ  : महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ६ रहेको छ ।  

नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौँ :  आज मकवानपुर र बाँकेमा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले योसँगै कोरोना संक्रमितको संख्या २५८ पुगेको जानकारी दिएका छन । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा मकवानपुरका एक जना र भेरी अस्तापल नेपालगञ्जमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन ।

धादिङका ३० बर्षिय महिला सहित थप तीन जनामा कोरोना संक्रमणको पुष्टी

धादिङका ३० बर्षिय महिला सहित  थप तीन जनामा कोरोना संक्रमणको पुष्टी
काठमाडौं : कोरोना भाइरस (कोभिड –१९) बाट संक्रमित हुनेको संख्या नेपालमा दुई सय ४९ पुगेको छ । आज साँझ थप तीन जनामा स्रकमणको पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयले पछिल्लो संक्रमित काठमाडौं, धादिङ र धनुषाका रहेको जनाएको छ ।यस अघि आज विहान तीन जनामा संक्रमणको पुष्टी भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुग्यो
चितवन :  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४६ पुगेको छ। पछिल्लो अपडेट अनुसार देवचुली नगरपालिका–१२, नवलपुरका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएका हुन् । उनको भरतपुर कोभिड – १९ प्रयोगशाला भरतपुरमा परिक्षण गरिएको हो । यस अघि आज विहान काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।