काठमाडौं :   नेपालमा  कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।  कपिलवस्तुमा  थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको  स.ख्या १२० पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।