शिक्षा/स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए २ हजार ४ सय ४० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २ हजार ४ सय ४० कोरोना संक्रमित
काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय ४० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार आज १ हजार १ सय ३३ संक्रमित कोरोनामुक्त भएका छन्। पछिल्ला दिनहरुमा देशभर निरन्तर संक्रमित संख्या बढ्दै गएका छन् भने क्‍वारेन्टाइनमा बस्नेको संख्या भने घटिरहेका छन्। अहिले देशभरका क्‍वारेन्टाइनमा ४ हजार ३३ संक्रमित छन्। हाल देशभर सक्रिय संक्रमित संख्या २३ हजार ५ सय ७ छ। त्यस्तै आजको पिसिआर १३ हजार ...

इच्छाकामनामा आज एक जना कोरोना संक्रमित थपिए

इच्छाकामनामा आज एक जना  कोरोना संक्रमित थपिए
चितवन  :  इच्छाकामना गाउँपालिकामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । आज चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा वडा नम्बर ४ का ३४ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्य १२ जना डिस्चार्ज भइसकेका छन् भने दुई जना आइसोलेसनमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसैबिच चितवनमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका ४७ सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये चितवनका ४७,नवलपुर...

चितवन मेडिकल कलेजमा एक कोरोना सङ्क्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा एक कोरोना सङ्क्रमितको मृत्यु
चितवन :  सर्लाही, लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आज साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिनुभयो । चितवनमै आज बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका – ७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । रासस

गोरखाको शहिद लखन गाउँपालिकाका २२ जनाको कोरोना रिर्पोट नेगेटिभ

गोरखाको शहिद लखन गाउँपालिकाका २२ जनाको कोरोना रिर्पोट नेगेटिभ
गोरखा १८, असोज । जिल्लाको शहिद लखन गाउँपालिकाका २२ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । गाउँपालिकाको मनकामना सामुदायिक स्वास्थ्य ईकाईमा ११ जना बुंकोट स्वास्थ्य चौकीमा ११ जना गरी जम्मा २२ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरि पठाइएको सवैको रिर्पोट नेगेटिभ आएका गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो । मनकामना सामुदायिक स्वास्थ्य इकाईमा १२ गते र बुङकोट स्वास्थ्य चौकीका १४ गते स्वांब संकलन गरिएको थियो । यसै बिच शनिबार गाउँपालिकाको वडा नम्बर १ बक्राङका ६ जनाक...

चितवनमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि
चितवन, १८ असोज । चितवनमा १९ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालको (कोभिड–१९) प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ८, राप्तीनगरपालिकाका १, खैरहनीनगरपालिकाका २ र रत्ननगरनगरपालिकामा ८ जना नयाँ संक्रमित थपिएका हुन् । भरतपुर अस्पताल(कोभिड –१९) प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमित मध्ये भरतपुर महानगरपालिका वडा नम्बर ४,१०,११,१५ खर १६ नम्बर वडाका ३ पुरुष ५ महिला , राप्ती वडा नम्बर ६ का पुरुष, खैरहनी नगरपालिकाका एक पुरक्ष र एक महिला र रत्न...

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २ हजार २ सय ५३ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा  थपिए २ हजार २ सय ५३ संक्रमित
काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरबाट १ हजार ३ सय २९ जना संक्रमित कोरोनामुक्त भएका छन्। आजको पिसिआर १२ हजार ७ सय ८४ रहेको र हाल कुल २२ हजार २ सय १९ सक्रिय संक्रमित रहेका उनले बताए। त्यस्तै संस्थागत आइसोलेसन १० हजार ३ सय २६ जना रहेका छन् भने होम आइसोलेसन ११ हजार ८ सय ९३ जना बसेका छन्। त्यसैगरी हाल देशभरका क्वारेन्टाइन...

जुटपानीका एक कोरोना संक्रमितको मृत्यु

जुटपानीका एक कोरोना संक्रमितको मृत्यु
चितवन :  कोरोना भाइरसबाट चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका ७ जुटपानीका ६२ बर्षिय पुरुषको आज विहान ६ः३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । असोज १६ गते कोरोना संक्रमण सहित उहाँ भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना हुनुभएको थियो । उहाँमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २ हजार १ सय २० कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २ हजार १ सय २० कोरोना संक्रमित
काठमाडौं  :  नेपालमा पछिल्लो  २४ घण्टामा  देशभर २ हजार १ सय २० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यो २४ घण्टामा २ हजार ४४ संक्रमित कोरोनामुक्त भएका छन्। आज काठमाडौं उपत्यकामा मात्रै १ हजार १ सय ७७ जना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा १ हजार १ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा १ सय ९ जना संक्रमित थपिएका प्रवक्ता गौतमले बताए। देशभरबाट कोरोना जित्नेहरुको प्रतिशत भने ७४ नाघे...

हस्पिटलले दुर्घटनाका घाइते सहित स्थानीयलाई पनि सर्वशुलभ स्वास्थ्य सेवा दिएको छ : अध्यक्ष लामा

हस्पिटलले दुर्घटनाका घाइते सहित  स्थानीयलाई  पनि   सर्वशुलभ स्वास्थ्य सेवा दिएको छ :   अध्यक्ष लामा
  मुग्लिन, १६ असोज ।  चितवनको इच्छाकामना ५ स्थित मुग्लिन बजारमा रहेको  मुग्लिङ हाइवे हस्पिटलले आफ्नो सेवा सुचारु गरेको आज एक बर्ष पुरा भएको छ। स्थानीय अगुवाहरुको सक्रियतामा संचालन गरिएको नाफारहित उक्त सामुदायिक हस्पिटलले आज एक बर्ष पुरा गरेको हो । अस्पतालले एक बर्ष पुरा गरेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो । अस्पतलाका अध्यक्ष राम बहादुर लामाले व्यास्त राजमार्गमा अत्याधिक दुर्घटना हुने क्षेत्र भएकाले मुग्लिङ हाइवे हस्पिटलले दुर्घटनाका घ...

पछिल्लो २४ घण्टामा सर्वाधिक २ हजार ७२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा सर्वाधिक २ हजार ७२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
काठमाडौँ :  पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए । यस्तै आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२...