गण्डकी गाउँपालिकाको जिया बालुवा प्रशोधन केन्द्रद्वारा बिद्यार्थीको लागि न्यानो कपडा वितरण ।
रबिकिरण रेग्मी
गोरखा , मंसीर १८
गण्डकी गाउँपालीका वडा नं ८ मा संचालित जिया बालुवा प्रशोधन केन्द्रले गण्डकी गाउँपालिका वडा नं ७ शितल डाँडामा अबस्थित श्री शिव अधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यानो कपडा (स्विटर ) वितरण गरेको छ ।
विद्यालयमा आज कार्यक्रम आयोजना गरि विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अथितिकोरुपमा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी , विशेष अथितिको रुपमा वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मी , जिया बालुवा प्रशोधन केन्द्...








