शिक्षा/स्वास्थ्य

पछिल्लो २४ घण्टामा ३ सय ६२ कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ सय ६२ कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु
काठमाडौं,२५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ । शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना...

चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन
चुम्लिङ्गर :  चितवनको  इच्छाकामनामा पहिलो पटक नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्ला आयुर्वेद कार्यालय चितवनले इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । अध्यक्ष गुरुङले इच्छाकामना गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएकोमा जिल्ला आयुर्वेदक कार्यालय रत्ननगरलाई धन्यवाद दिनुभयो । केन्द्रलाई प्रभावकारी बनाउन गाउँपालिकाले...

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
काठमाडौं  : पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार पिसिआर परीक्षण गर्दा देशभर ५ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार पाँच सय ९३ पुगेको छ । बिहीबार देशभर ६ हजार तीन सय ७८ जना सक्रिय संक्रमित रहँदा क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ६२ छ। पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना निको भएसँगै अहिलेसम्म २ लाख ५२ हजार तीन सय ५९ जना संक्रमणमुक्त भएको मन्त्राल...

घ्याल्चोकको ज्ञानमार्ग माविमा असन्तुष्ट पक्ष द्वारा तालाबन्दी

घ्याल्चोकको ज्ञानमार्ग माविमा असन्तुष्ट पक्ष द्वारा तालाबन्दी
घ्याल्चोक-  गोर्खा जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित गण्डकी  गाउँपालिका ७ को  ज्ञानमार्ग माध्यमिक विद्यालय ब्यबस्थापन समिती र प्रधानअध्यापकको मिलेमतोमा विद्यालय भित्र अनियमितता गरेको आरोप लगाउदै असन्तुष्ट पक्षले विद्यालय प्रशासन कार्यलयमा तालाबन्दी गरेका छन।                                                                                          विद्यालय प्रशासन भित्र भ्रष्टाचार भएको साथै नाता हेरेर आफ्नो परिवारका लाई विद्यालयमा नियुक्ति दिएको, भौतिक निर्माण कार्य हुदा भ...

चितवनको इच्छाकामनामा आँखा उपचार केन्द्र सञ्चालन

चितवनको इच्छाकामनामा आँखा उपचार केन्द्र सञ्चालन
कुरिनटार, १० पुस । चितवनको इच्छाकामनामा पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर आखाँ अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना ४ कुरिनटारमा आँखा अस्पताल संचालनमा आएको हो । केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले एक कार्यक्रमकबिच उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले अब आखाँको समान्य समस्या आउदाँ पनि भरतपुर जान पर्ने समस्याको सामाधान भएको बताउनुभयो । उहाँले सबै नागरिकलाईि स्वास्थ्य सेवा पु¥याउनका लागि ...

नेपालमा थप ७७६ संक्रमित, ९४७ संक्रमणमुक्त, ६ जनाको मृत्यु

नेपालमा थप ७७६ संक्रमित, ९४७ संक्रमणमुक्त, ६ जनाको मृत्यु
काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ । पछिल्लो २४ घण्टामा ६५८८ ...

यस वर्षको एसईई पनि अन्योलमै

यस वर्षको एसईई पनि अन्योलमै
काठमाडौँ  :  कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएका छौँ । कुनै जवाफ नआएकाले रोकिएर बसेका छौँ ।” यस वर्ष (२०७७ ...

आजदेखि मनकामना केबुलकार र मनकामना मन्दिर खुल्ने

आजदेखि मनकामना केबुलकार र मनकामना मन्दिर खुल्ने
कुरिनटार :  गोरखाको मनकामनामा अवस्थित विश्वकै प्रसिद्ध धार्मिक स्थल मनकामना माता माइको मन्दिर सम्म जान सहजताका लागि सञ्चालनमा ल्याएको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार झण्डै ९ महिना पछि पुनः सञ्चालनमा आउने भएको छ । कोरोना भाइरस९कोभिड–१९० का कारण गत चैत ८ गतेदेखि बन्द रहेको केबुलकार आजदेखि पुन स् सञ्चालनमा आउने भएको हो । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै केबलकार सञ्चालन गरिने मनकामना दर्शन प्रा।लिका कार्यवाहक नायव महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो...

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १,२७२ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु , १,२७२ जना संक्रमित थपिए
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका १ हजार २ सय ७२ जनासहित देशभर कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यीमध्ये १५ हजार ४ सय ४७ जना अहिले सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै देशभर कोरोन...

हेल्पकोडद्वारा सर्वशान्ति माविका विद्यार्थीहरुलाई स्वास्थ्य तथा शैक्षिक सामाग्री सहयोग

हेल्पकोडद्वारा  सर्वशान्ति माविका विद्यार्थीहरुलाई स्वास्थ्य  तथा  शैक्षिक सामाग्री सहयोग
कुरिनटार :  हेल्पकोड नेपाल मुग्लिनले सर्वशान्ति मावि कुरिनटारका १५० छात्राहरुलाई हाइजिङ किट व्याग वितरण गरेका छन् । आज एक कार्यक्रमकाबिच सेनेटरी प्याड भित्री बस्त्र,ब्रस टुथपेस्ट सहितको हाइजिङ किट व्याग वितरण गरिएको हेल्पकोड नेपाल मुग्लिनका कार्यक्रम संयोजक शिला देवकोटाले जानकारी दिनुभयो । साथै विद्यार्थीहरुलाई कोभिड –१९ बाट बच्नका लागि सुरक्षाका सामाग्री पनि वितरण गरिएको थियो । अटोमेटिक सेनीटाइजर,सावुन, र स्टेशनरी सामान विद्यालयलाई हस्तान्तरण गरिएको ...