शिक्षा/स्वास्थ्य

छात्रवृत्तिको ८५ करोड रुपियाँ फ्रिज

छात्रवृत्तिको ८५ करोड रुपियाँ फ्रिज
काठमाडौं  :  विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति रकम पाउने विद्यार्थीको प्रमाणीकरण हुन नसक्दा ती विद्यार्थीको भविष्य अन्योल भएको छ । सबै प्रक्रिया पूरा गरी छात्रवृत्ति वितरण गर्ने समयमा विद्यार्थीको खातामा रकम नपुगेपछि विश्व बैंकको निकायले उपलब्ध गराएको ८५ करोड रुपियाँ फ्रिज भएक...

नेपालमा दुई हजार ५६८ कोरोना संक्रमित थपिए , १८ जनाको मृत्यु

नेपालमा दुई हजार ५६८ कोरोना संक्रमित थपिए , १८ जनाको मृत्यु
काठमाडौँ  :  पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।गत २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५१ जनामा कोरोना संक्रमण ...

कोरोना सङ्क्रमित बिरामीले भरियो भरतपुर अस्पताल

कोरोना सङ्क्रमित बिरामीले भरियो भरतपुर अस्पताल
चितवन :  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या छुट्याएको छ । तीमध्ये अहिले १०४ शय्या सङ्क्रमितले भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शुक्रबार अस्पता...

आज ३१ सय ६ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

आज ३१ सय ६  कोरोना संक्रमित थपिए, २३ को मृत्यु
काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार एक सय ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय ६३ जनाको पिसिआर गर्दा २२ सय ८० र ४२ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जना गरी ३१ सय ६ जना नयाँ संक्रमित भेटिएका हुन्। यस्तै, आज थप २३ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ८५७ जनाले संक्रमणबाटै ज्यान गुमाएका छन्। आज १९ सय १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन भने हाल ...

नेपालमा सक्रिय संक्रमित एक महिना यताकै उच्च

नेपालमा सक्रिय संक्रमित एक महिना यताकै उच्च
काठमाडौं  :  शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा जिल्ला छन् । जसमा प्रदेश १ का मोरङ र सुनसरी बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर, गण्डकी प्रदेशका नवलपरासीपूर्व रहेका छन् । यस्तै, कर...

लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
काठमाडौँ  :  विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र...

नेपाल आवास पुनर्निर्माण परियोजनाद्वारा गोरखामा ९९ प्रतिशत भूकम्प प्रभावित घरधनीको निजीआवास पुनर्निर्माण सम्पन्न

नेपाल आवास पुनर्निर्माण परियोजनाद्वारा गोरखामा ९९ प्रतिशत भूकम्प प्रभावित घरधनीको निजीआवास पुनर्निर्माण सम्पन्न
गोरखा :  गोरखामा भूकम्पपश्चात भारत सरकारको सहयोग अन्र्तगतका निजीआवास पुनर्निर्माण सम्पन्न भएका घरको सम्पन्नताको प्रतिवेदन हस्तान्तरण गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले गोरखाको २ नगरपालिकातथा ६ गाँउपालिकामा निजी आवास पुनर्निर्माणका क्षेत्रमा सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको आफ्नो कार्यक्षेत्रमा ९९ प्रतिशत निजीआवास पुनर्निर्माण सम्पन्न भइ सकेको र निर्माण सम्पन्न भएका घरहरुको सम्पन्नता प्रतिवेदन सम्बन्धित पालिका मार्फत कार्यक्रम संचा...

पछिल्लो २४ घण्टामा थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु
काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्...

इच्छाकामनामा शिक्षकहरुको रिले अनसन

इच्छाकामनामा शिक्षकहरुको रिले अनसन
कुरिनटार  :  चितवनको इच्छाकमनाका शिक्षकहरुले रिले अनसनमा बसेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विभिन्न ३४ बुँदे मागहरु राखेर शुक्रबार गाउँपालिकाको कार्यालय अगाडी शान्तिपूर्ण रिले अनसन बसेका हुन् । शिक्षकहरुका पेशागत हकहित र अधिकारसंगै बिगतमा सरकारसंग भएका सम्झौताहरु कार्यान्वयन र पारित गराउन दबाब स्वरुप आन्दोलन अगाडि बढाउन लागिएको शिक्षकहरुको भनाइ छ ।अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ सामुहिक तवरले  शिक्षकहरुले रिले अनसनद्वारा धर्ना दिएका छन । ...

इच्छाकामनाका दुईसहित चितवनमा आज २२७ संक्रमित थपिए, एकजनाको मृत्यु

इच्छाकामनाका दुईसहित चितवनमा आज २२७ संक्रमित थपिए, एकजनाको मृत्यु
चितवन :  चितवनमा आज २२७  जना  कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १५४, खैरहनी नगरपालिकामा १५,माडीमा १२ रत्ननगरमा १०, राप्तीमा ११, कालिकामा २३ र इच्छाकामना गाउँपालिकामा २ गरि २२७ जना संक्रमित थपिएका हुन् । आज २२७ संक्रमित थपिएसंगै संक्रमितको संख्या २० हजार ३१७ पुगेको छ । जसमध्ये१७ हजार ८५४ जना डिस्चार्ज भएका छन् । हाल चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार १३५ पुगेको छ । आज एक जना संक्रमितको मृत्यु भएको छ । आज एक जना थपिएसंगै ...