रोचक खबर

जब जुम्ल्याहा बच्चाका बाबु फरक–फरक भएपछि….

जब जुम्ल्याहा बच्चाका बाबु फरक–फरक भएपछि….
काठमाडौं, १४ चैत–चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीको हो । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ । यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट...

माया लाग्दी ५ बर्षकि छोरिलाइ यातना दियर आफै भिडियो बनाउने पापी बाउ (भाइरल भिडियो सहित )

आफैले जन्म दियको बच्चालाई पिडा सहेको देख्न रुचाउने आमा बाउ पनि होला त? सबैलाइ लाग्न सक्छ हुनै सक्दैन तर यहि बिश्व सामाज र संसकारमै जन्मेको हुर्केको कोहि बाउ यस्ता पनि छन जो आफ्नै छोरी लाई सके सम्म को यातना दियर तड्पाइ तड्पाइ भिडियो समेत बनाउ छ। यहि चैत्र १२ गते एका एक सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो भिडियोमा एउटि सानी नानी हात जोडेर माफ गर्दिनु भन्दै थियिन र उनको आफ्नै बाबा तलाइ जन्मदिन मनाउन पर्ने होइन भन्दै गाली गर्दै छोरी लाई पिट्दै थिय।पिटाइ यस्तो थियो कि जो कसैल...

अचम्मको महोत्सव जहाँ हरेक महिना अपरिचित पुरुषसँग यौन सम्बन्ध राखेर ‘यौन महोत्सव’ मनाइन्छ

सबैलाई थाहा भएको महोत्सव मेला भनेको कृषि महोत्सव, कला–साहित्य महोत्सव, विज्ञान महोत्सव आदि मात्र हो । तर, यौन महोत्सवबारे भने सायद सुनेकै छैनौ होला ।तर, इन्डोनेसियाको जाभा द्वीपमा भने हरेक ३५ दिनमा एउटा ‘सेक्स फेस्टिबल’ मनाउने चलन छ । उक्त यौन महोत्सवमा सयौं महिला जम्मा भएर एकदमै अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने गर्छन् । खबरअनुसार त्यसरी मानिस भेला हुने ठाउँलाई ‘गुनुंग केमुकस’ भनिन्छ । त्यसलाई सेक्सको पहाड अर्थात् ‘सेक्स हिल’ भनेर पनि चिनिन्छ ।खासमा यस्तो अनौठो चलन कसरी...

यी युवकद्वारा ‘भ्यालेन्टाइन्स डे’मा सबै ‘सिंगल’लाई चिया खुवाउने घोषणा

भ्यालेन्टाइन्स डे सबैका लागि प्रिय नहुन सक्छ, विशेषगरी सिंगलका लागि । तर भारतका अहमदाबादका सिंगलका लागि भने यो दिन विशेष हुने भएको छ ।एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् ।उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ, Free Chai For Singles’ उक्त फेसबुक पेजमा लेखिएको छ – ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा ...

यस्तो देश जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यस्तो देश जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !
विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।   तर, विश्वमा एउटा यस्तो राष्ट्र पनि रहेको छ जहाँ एउटा विवाहमा मात्र सिमित रहेमा जन्मकैदको सजाय हुन्छ । दोस्रो विवाह नगरेकै कारण बाँकी जीवन जेलमा बिताउनुपर्ने अजबको नियम अफ्रिकी राष्ट्र इरीट्रियाको हो । यस देशको कानुन अनुसार पुरुषले अनिवार्य रुपमा नै दोस्रो विवाह गर्नुपर्छ । यदी पुरुषल...

छोरी माथि बलात्कार, भन्छन् ‘श्रीमती सम्झिएर झुक्किए’

छोरी माथि बलात्कार, भन्छन् ‘श्रीमती सम्झिएर झुक्किए’
काठमाडौं । छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई डेनमार्कमा २ वर्ष ६ महिना जेल सजाय भएको छ । तर उनले दिएको बयानले भने जो कोहिलाई पनि अचम्भित पार्ने खालको छ । उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको उनले बयान दिएका छन् । केहि घण्टा अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा बलात्कार गरेको थिए । आफ्नो अत्याधिक रक्सि सेवन गरेको कारण पीडित युवतीलाई आफन्तहरुले दुलही कोठामा सुताइदिएका थिए । आफ्नो खाटमा जाने अवस्थामा नरहेकी ती युवतीलाई पाहुनाहरुले दुलही कोठा ...

अचम्मको गाउँ जहाँ हिँड्दाहिँड्दै निदाउँछन् मानिसहरु , एक महिनासम्म उठ्दैनन् !

काठमाडौं । निद्रा धेरै हदसम्म मानिसहरुको नियन्त्रणमा हुन्छ । सबै मानिसहरु आफ्नो अनुकूल अवस्था हेरेर मात्र सुत्ने वा निदाउने गर्छन् । यस्तोमा केही मानिसहरु धेरै सुत्छन् त केही कमनिसहरु कम मात्र सुत्छन् । यो समान्य प्रक्रिया हो । यद्यपि विश्वमा यस्तो पनि ठाउँ छ, जहाँका मानिसहरुको अवस्था कल्पना गरिएभन्दा परको छ । काजगिस्तानको एक गाउँ कलाचीका मानिसमा यो समस्या देखिन्छ । काजकिस्तानको उत्तरी क्षेत्रमा रहेको यो गाउँका मानिसहरु रहस्यमय तरिकाले सुत्ने रोगको कारण पीडित छन् । यहाँ...

युवाहरुलाई गाउँपालिकाले कण्डम वितरण गर्ने

युवाहरुलाई गाउँपालिकाले कण्डम वितरण गर्ने
सोलुखुम्बु, २३ पुस । स्थानीय सरकार पछि गाउँमा अनेक प्रकारका कामहरु भएका छन । कत्तैं मेयर छुटेको खुःशीमा सार्वजनिक विदा दिइएको छ त कत्तैं अन्य गतिविधिहरु भइरहेका छन । यसैं बिच सोलुखुम्बुको एक गाउँपालिकाले चाक्चाकुरमा लाग्ने मेलामा युवायुवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका युवाहरुलाई दुई हजार बढि कण्डम वितरण गर्ने भएको छ । स्थानीय सरकारको यो निर्णयले सबैं आश्चर्यचकित भएका छन ।

नियमित सेक्सका महत्वपूर्ण ५ फाइदा जानौँ

नियमित सेक्सका   महत्वपूर्ण ५ फाइदा जानौँ
हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । अधिकतम मानिसहरू सेक्सको आनन्द लिने गर्दछन् । तरपनि सबैले आ-आफ्नो तरिकाले सेक्सप्रति विचार राख्दछन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण कार्य हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार ल्याउँछ । नियमित सेक्स गर्दा मानिस शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि स्वस्थ रहने बताइन्छ । यसकारण नियमित सेक्स गर्दा हुनसक्ने यी ५ फाइदाहरू यसप्रकार छन्ः १-रोग प्रतिरोधक क्षमता...

फोहोरी श्रीमती ननुहाएकै कारण श्रीमानले लिए सम्बन्ध विच्छेदको निर्णय

फोहोरी श्रीमती ननुहाएकै कारण  श्रीमानले  लिए सम्बन्ध विच्छेदको निर्णय
एजेन्सी : मानिस कति दिनसम्म ननुहाउला ? तपाई–हामीले सोच्ने भनकै एक महिनासम्म हो । तर, ताइवानमा भने एक महिलाले वर्षमा एकपटक मात्रै नुहाउने गरेकी छन् । ताइवानकी एक लिन नाम गरेकी महिलालले वर्षमा एकपटक नुहाउने र कहिले काँही मात्र दाँत माझ्ने गरेका कारण उनका श्रीमान् आजित भएका छन् । उनको यो व्यवहारका कारण उनका श्रीमानले सम्बन्ध विच्छेदको निर्णयसमेत लिए । उनका पतिले पत्नी वर्षौसम्म ननुहाएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दासमेत दर्ता गरेका छन् । उनको सो सम्बन्ध विच्छेदाको ...