रोचक खबर

मुग्लिङ नजिक त्रिशूली नदिले बनायो नेपालको नक्सा भन्दै तस्बिर भाइरल ( fact check)

मुग्लिङ नजिक त्रिशूली नदिले बनायो नेपालको नक्सा भन्दै तस्बिर भाइरल ( fact check)
मुग्लिङ इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिक रहेको   नदिले अचम्मको आकृती  बनाएको दाबी  गरिएको छ। प्राय : जमिन नजिक बाट हेर्दा कहिले याद र कल्पना समेत नगरिएको मुग्लिङ नजिक बगिरहेको त्रिशूली नदिले बनाएको आकृती आकासबाट हेर्दा हुबहु नेपालको नक्सा जस्तै देखिन्छ। इच्छाखबरले टाढाबाट खिचेको  मुग्लिङको फोटो रुपक फोटोग्राफी मार्फत खिचिएको भनी सामाजिक संजालमा तस्बिर भाइरल भए पछि मुग्लिङ नजिक त्रीशुली नदिमा बगिरहेको पानी बाट निर्मित नेपालको नक्सा बारे स्थानीय आश्चर्य चकित भ...

बयानब्बे वर्षअघि अखबारमा छापिएको त्यो तस्बीर

बयानब्बे वर्षअघि अखबारमा छापिएको त्यो तस्बीर
काठमाडौँ,१३ वैशाख । अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार छापिएको थियो । यो गोरखापत्र समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् । सर्वसाधारणको तस्बिर छापिएकोले राष्ट्रिय फोटो पत्रकार समूहको सक्रियतामा झण्डै दुई दशकदेखि हरेक वैशाख १३ गतेलाई ...

कस्तो अनौठो देश जहाँ महिलालाई ड्राइभिङ लाइसेन्स दिन यौनरोगको परिक्षण गरिन्छ !

कस्तो अनौठो देश जहाँ महिलालाई ड्राइभिङ लाइसेन्स दिन यौनरोगको परिक्षण गरिन्छ !
यौनरोग नभएका महिलालाई मात्र ड्राइभिङ लाइसेन्स दिने यो अनौठो प्रचलनका बारेमा कहिल्यै सुन्नु भएको छ रु यो रोचक घटना हो युरोपेली देश लिथुआनियाको ।युरोपेली देश लिथुआनियामा स्त्री तथा यौन रोगको डाक्टरसँग चेकअप गराएर मात्र महिलालाई सवारी चालक अनुमत्ी पत्र दिइदै आएको छ । यौनरोगका कारण महिलाहरु सवारी चलाइरहेको बेला एक्कासी बेहोस हुनसक्ने जोखिमका कारण उनीहरुको स्वास्थ्यको जोखिम नहोस् भनेर सरकारले यस्तो कदम चालेपनि विभेदकारी कानूनका विषयमा लामो समयसम्म विबाद भएपछि अहिले उक्त कानुन ह...

अनौठो फुल, नयाँ वर्षको पहिलो दिन मात्र फुल्छन् !

अनौठो फुल, नयाँ वर्षको पहिलो दिन मात्र फुल्छन् !
सिरहा,१ बैशाख । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौंरसातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर...

जब श्रीमानको अर्कैसंग सम्बन्ध रहेको रहस्य घरमै पालेको सुुगाले यसरी खोलिदीएपछि

जब श्रीमानको अर्कैसंग सम्बन्ध रहेको रहस्य घरमै पालेको सुुगाले यसरी खोलिदीएपछि
एक व्यक्तिलाई घरमा सुगा पाल्नु निकै महंगो परेको छ । घरमा पालेको सुगाले उनको अवैद्य सम्बन्धको पोल खोलेपछि ती व्यक्तिले कानुनी झमेला बेहोर्नु परेको छ । मिरर अनलाइनका अनुसार कुवेतमा भएको उक्त घटनामा सुगाले घर मालिक र काम गर्ने महिलाबीचको सम्बन्धको खुलासा गरेको हो । सुगाले ति व्यक्ति र काम गर्ने महिलाबीच भएको अन्तरंग कुराकानी पत्नीको अगाडी जस्ताको तस्तै बोल्न थालेपछि समस्या भएको थियो । सुगाको कुरा सुनेपछि पत्नीले सुगालाई प्रमाण स्वरुप प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुग...

यी महिलाको गरिन् यस्तो दाबी, मलाई थाहा हुन्छ कसको मृत्यु हुँदैछ

यी महिलाको गरिन् यस्तो दाबी, मलाई थाहा हुन्छ कसको मृत्यु हुँदैछ
  एजेन्सी । एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन्। अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९(५ को जागिर गत वर्ष छोडिन् । एउटै काम गर्दा डिप्रेशनमा परकाले उनले उक्त जागिर छोडेको जानकारी दिइन्। अरीका अनुसार उनलाई आफ्नो ‘छेटौं इन्द्रिय’ बारे त्...

पब्जी खेल बन्दपछि एक आमामाथि बर्षियो खुसी भिडियो सहित

पब्जी खेल बन्दपछि एक आमामाथि बर्षियो खुसी भिडियो सहित
  काठमाडौँ,२८ चैत । पब्जी खेल बन्द गर्ने सरकारको निर्णयपछि एक माहिला निकै खुसी भएको भिडियो भाइरल भएको छ । सरकारले बिहिबारबाट नै पब्जी खेल बन्द गर्ने घोषना गर्ने वितीकै पब्जी खेलेर हैरान बनेका परिवारमा पक्कै खुसी नै हुन्छ । त्यस्तै भयो एक महिलामा पनी उनी पब्जी बन्द भएको खबरले निकै खुसी भएको भिडियो बाहिरिएको छ । सागर तीवारी नामक सामाजिक संजाल फेसबुक पेजबाट सियर भएको उक्त भिडियो सिता तिवारी सामाजिक संजालमासंग जोडिएको छ । उक्त भिडियोकोमाथि मेरो आमा पव्जी बन्द भएपछि रुन...

यी हुन् कामुक अवतार देखाउन,हट देखिन स्तनको प्लास्टिक सर्जरी गर्ने पाँच बलिउड अभिनेत्री

यी हुन् कामुक अवतार देखाउन,हट देखिन स्तनको प्लास्टिक सर्जरी गर्ने पाँच बलिउड अभिनेत्री
आफु सुदर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । फेस प्लास्टिक सर्जरी गर्ने देखि लिएर स्तन सर्जरी सम्म गर्ने गर्छन् नायिकाहरु । बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठुलो अथवा सानो बनाउने चलन रही आएको छ । पाँच बलिउड नायिकाका बारेमा बताउने छौँ जसले आफ्नो स्तनको सर्जरी गरे। १. विपासा वसु:   आफ्नो कामुक अवतार देखाउन पछि नपर्ने विपासा वसुले आफ्नो स्तनको सर्जरी गरेर ठुलो बनाएको कुराले संचारमा कुनै बेला राम्रै ठाउँ पाउने गर्थ्यो। हेर्...

अब ९९ रुपैंयामै मासुभात

झापा, १८ चैत । झापाको बिर्तामोडमा नै उनानसय रुपैंयामा मासुभात खान पाइन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको सिपी होटलले ९९ रुपैंयामा पेटभरि मासु भात खुवाउदै आएको छ । होटलले विगत ५ महिनादेखि ९९ रुपैंयामै सेवाग्राहीलाई खानाको व्यवस्था गर्दै आएको छ । होटलले सेवाग्राहीलाई मध्य नजर गर्दै विशेष प्याकेज नै सञ्चालन गरिरहेको होटल सञ्चालक मध्येमका फिरोज राईले बताए । उनले भने– ९९ रुपैंयामा चिकन खाना, फिस खाना, भेज खाना, पर्क खाना, चिकन...

नुवाकोटकी बाटुली विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

नुवाकोटकी बाटुली विश्वकै ज्येष्ठ नागरिक भएको दाबी
काठमाडौं, १६ चैत । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । कोष शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दैै उहाँलाई विश्वकै ज्येष्ठ नागरिकका रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको हो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा १९५९ साल चैत्र १० गते जन्मनुभएकी लामिछाने अहिले नुवाकोटस्थित ककनी गाउँपालिकाको थानसिं...