विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।
यदी पुरुषले अर्को विवाह गर्न नमानेमा उनलाई जेलमा हाल्ने काम गरिन्छ । यतिमात्र होइन यदी महिलाले आफ्नो पुरुषलाई अर्को विवाह गर्न रोकेमा महिलालाई समेत कारबाही हुन्छ । साथै महिलका कारण पुरषलाई पनि सजाय हुने नियम रहेको छ ।
सरकारको यस नियमका कारण देशमा गृहयुद्धको शिकार भएको थियो । यसै कारण देशका धेरै सैनिकहरुको ज्यान गएको छ । सन् १९९८ देखि २००० सम्म पुरुषहरुको संख्यामा ठुलो कमी आएको थियो । बहुविवाहका कारण यस देशमा महिला संख्या कम भएको छ । सरकारले सुरक्षाको कारण देखाउँदै हरेक महिलालाई विवाह गर्न निर्देशन दिने काम गर्छ ।