श्रीकृष्णसँगको प्रेम जोक थिएन – श्वेता खड्का
काठमाडौं : नायिका श्वेता खड्काले स्वर्गीय अभिनेता तथा पति श्रीकृष्ण श्रेष्ठसँगको प्रेमलाई 'जोक नसम्झिदिन आग्रह गरेकी छन्। श्रीकृष्णको ५ औं पुन्यतिथिको सन्दर्भ पारेर उनले आफूहरुबीचको प्रेमलाई 'जोक' नबनाउन अपिल गरेकी हुन्। केही समाचार अनलाइनहरुमा श्रीकृष्णलाई परिवारले नसम्झेको भन्दै समाचार आएका थिए। ती समाचार उनका लागि श्वेतासहितले केही शब्द पनि नलेखेको भन्दै आलोचना गरिएको थियो। ती समाचारबारे प्रतिक्रिया दिँदै श्वेताले कलमको फोहोरी खेल नखेल्न भनेकी हुन्। 'कसैले पनि लमक...