मनोरञ्जन

सर्वशान्ति मा.वि स्वर्ण महोत्सवमा भोली शुक्रबार पशुपती शमाको प्रश्तुती रहने

सर्वशान्ति मा.वि स्वर्ण महोत्सवमा भोली शुक्रबार पशुपती शमाको प्रश्तुती रहने
कुरिनटार,१७ पुष । चर्चित लोकदोहोरी गायक पशुपती शर्मा भोली शुक्रबार कुरिनटार आउने भएका छन् । सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारको स्वर्ण महोत्सवको अवसरमा हुने सांस्कृतिक कार्यक्रममा प्रश्तुती दिन आउने भएका हुन् । भोली पशुपती शर्मा सहित स्थानीय कलाकारहरुको प्रश्तुती रहने छन् । साथै साहित्यक रचना तथा विद्यालयका विद्यार्थीहरुबाट पनि प्रश्तुती सगैँ विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने प्रचार प्रसार संयोजक रुद्र उप्रेतीले जानकारी दिए । आज बिहिबार पूर्णकला विसि चन्...

भाइरल (तरकारीवाली) कुशुम श्रेष्ठले गरिन बिहे

भाइरल (तरकारीवाली) कुशुम श्रेष्ठले गरिन बिहे
कुनै समय सामाजिक सञ्जालमा चर्चामा रहेकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले विवाह गरेकि छिन् । भाइरल तरकारीवाली कुसुम श्रेष्ठले  धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् । गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएको थियो । पाकिस्तानी चियावाला अरशद खानको तस्बिर भाइरल भएको केहि समयमै नेपालकि कुसुम भाइरल भएकि थिइन् । फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर थ...

आज साँझदेखि लाग्ने इच्छाकामना पञ्चमी मेलाको तयारी पुरा, आईतबार स्थानिय सार्वजनिक विदा

आज साँझदेखि लाग्ने इच्छाकामना पञ्चमी मेलाको तयारी पुरा, आईतबार स्थानिय सार्वजनिक विदा
कुरिनटार : इच्छाकामना ठूलो पञ्चमी मेलाको तयारी पुरा भएको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना ५ मा रहेको प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको प्रांगणमा हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने पञ्चमी मेलाको तयारी पुरा भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले जानकारी दिनुभयो । मेलामा स्थानीय सांस्कृतिक झाँकी सहित ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रश्तुती रहने छ । मेला आज साँझ देखि सुरु भई भोली दिनभर लाग्ने लाग्ने छ । मेलामा चर्चित लोक दोहोरी गायक ...

पहिलो आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्मालाई

पहिलो आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्मालाई
कात्तिक ८, काठमाडौं । आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले जितेका छन् । उनले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।   त्यस्तै चेतन गोतामे रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् । सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फ...

इच्छाकामना गाउँपालिकाको तिज गित प्रतियोगिता,हिमाल आमा समूह प्रथम

इच्छाकामना गाउँपालिकाको तिज गित प्रतियोगिता,हिमाल आमा समूह प्रथम
चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले हिन्दुहरुको महान चाड हरितालिका तिजको अबसरमा आयोजना गरेको बृहत् खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ। इच्छाकामना गाउँपालिकाको प्रांगणमा आज भएको कार्यक्रममा हिमाल आमा समूह प्रथम हुन सफल भएको छ। उत्कृष्ट प्रस्तुति प्रस्तुत गरेको हिमाल आमा समुहले प्रथम हुँदै नगद २५ हजार हात पारेको छ भने प्रतियोगितामा दोश्रो शृजनशिल महिला जागरण केन्द्र मुग्लिङ र नेवा पुच समूह मुग्लिङ तेस्रो हुँदै क्रमशः  २० हजार र १५ हजार जित्न सफल भएका छन ।...

शुटिङका बेला हिरो– हिरोइनले होस गुमाएर बहकिएपछि डाइरेक्टरको कट नै सुनेन

शुटिङका बेला हिरो– हिरोइनले होस गुमाएर बहकिएपछि डाइरेक्टरको कट नै सुनेन
मुम्बइ। धेरैजसो मूलधारका बलिउड फिल्ममा अन्तरंग दृश्य समावेश गरिएकै हुन्छन् । तर यसको सुटिङ निकै चुनौतीपूर्ण हुन्छन् । धेरैपटक अभिनेताले सुटिङका बेला आफ्नो नियन्त्रण गुमाउने गर्छन् र निर्देशकले कट भनेपछि पनि अभिनेत्रीलाई छोड्दैनन् । यस्ता घटनाबारे अभिनेत्री आफैंलेसमेत भन्ने गरेका छन् । रेखाको जीवनी ट्वेन्टी फाइभ इयर्स अफ अ स्पेशल मा एउटा अचम्मको घटनाबारे जानकारी दिइएको छ । लेखक दिनेश रहेजा रेखालाई उद्धृत गर्दै लेख्छन्, ‘मलाई यसबारे केही थाहा थिएन । म अचम्मित भएकी थिएँ । त्य...

दिनेश गुरुङको को होला ‘मनको देउता‘ भिडियो सहित

दिनेश गुरुङको को होला ‘मनको देउता‘ भिडियो सहित
चितवन :   इच्छाकामना गाउँपालिका ६ याकराङ्ग गाउँ निवासी नव गायक दिनेश गुरुङले ‘मनको देउता…’ बोलकको गीत सार्वजनिक गरेको छ । यहि गीत मार्फत गायन क्षेत्र मार्फत दिनेश गुरुङले डेब्यु गरेको हो । उक्त गीतमा दिनेश गुरुङ र शान्ति श्री परियारको स्वर रहेको छ । यसै गरी किशानबाबु रानाको शब्द तथा लय रहेको गीत सुपर एक्ष्ट्रा क्रियशन प्रा.लि. ले बजारमा ल्याएको हो । गीतको म्युजिक भिडियोमा दिनेश गुरुङ, बबिता गुरुङ र पूर्ण थापा मगरको अभिनय रहेको छ । भिडियो https://www.youtube.com/wa...

तीज गीत प्रतियोगिता गर्दै इच्छाकामना गाउँपालिका

तीज गीत प्रतियोगिता गर्दै इच्छाकामना गाउँपालिका
कुरिनटार  : चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले हिन्दु महिलाहरुको चाड हरितालिका तिजको अवसरमा बृहत खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजना र इच्छाकामना महिला समन्वय समितिको समन्वयमा हरितालिका तिजको दिन भदौ १६ गते सोमबार बृहत खुल्ला तिज गीत तथा नृत्य प्रतियोगिता–२०७६ आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले जानकारी दिए । प्रतियोगितामा सहभागी भई प्रथम, द्वितिय र तृतीय हुने समूहलाइ आकर्षक पुरस्कारको व्यव...

आँबुखैरेनी साँस्कृतिक महोत्सव २०७६ आज देखि शुरु ।

आँबुखैरेनी साँस्कृतिक महोत्सव २०७६ आज देखि शुरु ।
विनोद श्रेष्ठ-आँबुखैरेनी तनहू , विभिन्न जातजातिहरुको कला संस्कृति परम्परा, भेषभुषा संस्कारको पहिचान युवा जगतको अभियान’ भन्ने मूल नाराका साथ तनहुँको आँबुखैरेनीमा आँबुखैरेनी साँस्कृतिक महोत्सव २०७६ विहिबार देखि शुरु भएको छ । मिलन युवा समाज र आँबुखैरेनी कला केन्द्रको मुख्य आयोजना तथा आँबुखैरेनी भलिवल संघको सह–आयोजनामा साँस्कृतिक महोत्सव सुरु भएको हो । आँबुखैरेनी सैबोटेमा भाद्र ५ देखि भाद्र १७ गते सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय ...

बुनु र शीलुको ‘वर्ष दिनको तीज’ (भिडियो सहित)

बुनु र शीलुको ‘वर्ष दिनको तीज’ (भिडियो  सहित)
काठमाडौं : नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु धमाधम आइरहेका छन् । यस्तैमा गायिका बुनु श्रेष्ठ र गायिका शीलु अधिकारीको स्वर रहेको ‘वर्ष दिनको तीज’ बोलको तीज गीत बजारमा आएको छ । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत बजारमा ल्याइएको छ । रंगपत्रकार शान्ति प्रियको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत र नारायण दंगालले एरेन्ज गरेका छन् । गीतको भिडियोमा सबना आचार्य र साथीहरुको अभिनय देख्न सकिन्छ । स्टुडियो साउन्ड मिल...