मनोरञ्जन

साहित्यकार तेज विलासको (गित/गजल)

साहित्यकार तेज विलासको (गित/गजल)
            गीत/गजल                                      - तेज विलास रुनपनि नभ्याइने एकान्तको बास मेरो छुनपनि नसकिने अनन्तको त्रास मेरो । पीडै पीडा खातै - खात कसलाई पो देखाउनु कहिले कतै नमेटिने अन्तरको आश मेरो। आफु तान्छु एकातिर अर्कोतिर बज्रिदिन्छ एकान्त नै प्यारो लाग्ने बिना दारु मात मेरो । जति टाठा भाग्न खोज्छु कठिन मोड पछ्याउँछ शान्तिपूर्वक बिताउन छैन सम्यक श्वास मेरो। पद पैसा प्रतिष्ठामा कुदिरैछन मान्छेहरु सामान्य यो पथ पुरा के होला खै आश मेरो। ...

फेसबुक र ट्विटर प्रती गृहमन्त्रालय आक्रमक,नेपालमा बन्द हुन पनि सक्ने।

फेसबुक र ट्विटर प्रती गृहमन्त्रालय आक्रमक,नेपालमा बन्द हुन पनि सक्ने।
कुरिनटार। पछिल्लो समय नेपालमा बढ्दो रुपमा प्रयोग भईरहेको सामाजिक सञ्जालको कारण अपराधिक गतिविधी बढेको , विभिन्न जातजाति , धर्म भाषाबीच एकता भड्काउने लगायत सामाजिक सञ्जालको दुरुप्रयोग बढेकोप्रति सरकार सजग बनेको छ । सोही कारण सामाजिक सञ्जालप्रति सरकार आक्रमक बन्ने भएको छ । यसैक्रममा सरकारले नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ ।सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह ...

सालैजोमा झल्कियो मकैसिङको सुन्दरता…(भिडियो)

सालैजोमा झल्कियो मकैसिङको सुन्दरता…(भिडियो)
युवा लोकदोहोरी गायक सुजन परियारको ‘मकैसिङ डाडा’ बोलको सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सुजन परीयार र मेनुका सोनीको आवाज रहेको गितमा रमेश परीयारको लय तथा शब्द रहेको छ । गोरखा जिल्लाको मकैसिङमा छायांङ्कन गरिएको गीतको म्युजिक भिडियो ‘गोर्खा चौतारी म्युजिक प्रा.लि.’को युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गायक परियारको जन्मभूमि समेत रहेको मकैसिङ डाडाँको सुन्दरतालाई समेटिएको गितमा गोविन्द बि.सि र बिमला दराइको अभिनय रहेको छ । गितको भिडियोमा नबिन घर्ती मगर ...

खेती

कृषि प्रधान देश खेती भएकै छ दोषारोपणको जति सङ्ख्या छ कृषकको त्यो भन्दा बढी उत्पादन र उत्पादकत्व एकाएक बढेको दोषरोपण खेती अघाइरहेछौ हामी विज्ञप्ति र आरोपणको खाद्यान्नले हो / होईन मान्छु / मान्दिन हुन्छ / हुदैँन दुई तिहाइ समर्थन / विरोध । विचार र विवेक शाक्ति र सीमा ज्ञान र अज्ञानको गरेर पूरै बेवास्ता हामी खोज्दैछौ बन्न सार्वभौम स्वाभिमानी / स्वावलम्बी विचारका थोक व्यापारी गरिरहेछन् विज्ञापन चाकरीको प्रार्थना / स्तुति सुनिरहेछु म एउटा खेती कस्तो खेती ...

यी युवकद्वारा ‘भ्यालेन्टाइन्स डे’मा सबै ‘सिंगल’लाई चिया खुवाउने घोषणा

भ्यालेन्टाइन्स डे सबैका लागि प्रिय नहुन सक्छ, विशेषगरी सिंगलका लागि । तर भारतका अहमदाबादका सिंगलका लागि भने यो दिन विशेष हुने भएको छ ।एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् ।उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ, Free Chai For Singles’ उक्त फेसबुक पेजमा लेखिएको छ – ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा ...

आज आँबुखैरेनी सांस्कृतिक महोत्सवमा काउली बुढी र गायिका सहिमा श्रेष्ठको प्रस्तुती रहने

आज आँबुखैरेनी सांस्कृतिक महोत्सवमा काउली बुढी र गायिका सहिमा श्रेष्ठको प्रस्तुती रहने
आँबुखैरेनी, २२ माघ । आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु दर्शकको मुख्य आकर्षण बनेको छ । विभिन्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, नृत्य प्रतियोगिता, हास्य ब्याङ्ग, कौरा नृत्य लगाएतका कारण महोत्सव स्थलमा दिन प्रतिदिन दर्शकहरुको चाप बढ्दै गएको हो । दर्शकहरुले बढी रुचाईएका चर्चित पप गायक कमल खत्री, सुनिल गिरी, लोकदोहोरी गायक पशुपति शर्मा लगाएतका कलाकारहरुको प्रस्तुतीका कारण महोत्सवको रौनक झन बढेको महोत्सवका प्रवक्ता मिलन...

नेपाल तामाङ घेदुङ इच्छाकामनाको शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम चल्दै

नेपाल तामाङ घेदुङ इच्छाकामनाको शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम चल्दै
माघ१९ मुग्लिङ, नेपाल तामाङ घेदुङ इच्छाकामना गाउँ पालिकाले २८५५ औ सोनाम ल्होछार को शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम गरेको छ। मुग्लिङबजार मा संचालन भै रहेको कार्यक्रमको  प्रमुख अतिथी ने ता घे  संघिय कार्यसमिति  सल्लाहकार तथा पुर्ब कानुन राज्य मन्त्री दिलमान पाख्रीन ले कार्यक्रमको समुत्घाटन गर्नु भयको थियो भने कार्यक्रम को विशिष्ट अतिथि प्रदेश ३ प्रदेश सांसद माननीय मिलन बाबू श्रेष्ठ ,ने ता घे संघिय कार्यसमिति उपाध्यक्ष अमिर मोक्तान  र इच्छाकामना गाउँ पालिका उ...

कवि कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)

कवि कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)
माघ १०, कुरिनटार । इच्छाकामना साहित्य प्रवाह, इच्छाकामनाको आयोजनामा "साधक/ भावक भेटघाट" कार्यक्रमको प्रथम शृङ्खला इच्छाकामना ३ चुम्लिङटार स्थित कवि निवासमा कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन सम्पन्न भएको छ । सर्वशान्ति मा.वि कुरिनटारका पूर्व प्र. अ. एकराज शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कवि पत्नी राधादेवी पोखरेल , समालोचक तेजबिलास अधिकारी, पूर्व प्र. अ. माधवप्रसाद खनाल र श्रीरेन्द्रप्रकाश पोखरेल , उद्योग ब्यबसायी चन्द्रमणी सापकोटा , कलाकार कमल सिलवाल, पत्रका...

चर्चित गायक गोरखाका गणेश गुरुङले हात पारे ‘सर्वोकृष्ट कौडा किङ’को अवार्ड

चर्चित गायक गोरखाका गणेश गुरुङले हात पारे ‘सर्वोकृष्ट कौडा किङ’को अवार्ड
काठमाडौं, २४ पुस । लोकप्रिया लोकदोहोरी गायक गणेश गुरुङले सर्वोत्कृष्ट कौडा किङ’को अवार्ड जितेका छन् । पछिल्लो समय निकै ब्यस्त भएका लोकप्रिय कौडा किङ सर्जक तथा गायक गणेश गुरुङले मनास्लु मिडिया प्रालिद्वारा आयोजित ‘दोस्रो मनास्लु राष्ट्रिय अवार्ड–२०७५’ सम्पन्न अवार्डमा सर्वोत्कृष्ट कौडा किङ’को अवार्ड हात पारेका हुन् । शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उक्त अवार्ड सम्पन्न भएको थियो । पूर्व सभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यमा सम्प...

चितवन महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई विशेष बनाउन तयारी तीब्र

चितवन, १८ पुस । १२ औं चितवन महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई विशेष बनाउन नारायणीकला मन्दिर नारायणगढले तयारीको गति बढाएको छ । कलामन्दिरमा नृत्य तथा गायनको रियाज गर्ने समुहको भिड बिहान देखि साँझ सम्म नै उत्तिकै देखिन थालेको छ । महोत्सवमा कलामन्दिरले २५ वटा नृत्य र १० आधुनिक गीत तथा ११ वटा लोक गीत पस्कने कलामन्दिरका अध्यक्ष अमर प्रधानले बताए । “चितवन महोत्सवको हरेक संस्करणमा सांस्कृतिक कार्यक्रमको व्यवस्थापनको जिम्मा सम्हाल्दै आएको नारायणीकला मन्दिर यस वर्षको संस्करणलाई विगत...