मनोरञ्जन

गोबिन्दबाबु रिजालको गित “रोग र भोक” सार्वजनिक।

गोबिन्दबाबु रिजालको गित “रोग र भोक” सार्वजनिक।
कुरिनटार- नेपाली सांगीतिक क्षेत्रका उदयमान गायक गोबिन्दबाबू रिजालको समसामयिक बिषयमा तयारपारिएको गित रोग र भोक सार्वजनिक गरिएको छ।                                                                                      "यो सरकार चल्दो रैछ जोकै जोकले पनि  रोगले मरे जनता मरे भोकले पनि" कोरोना भाइरसको कारण देशमा बारम्बार लकडाउन गरिएको छ। लकडाउनको बिच सर्वसाधारणले भोग्नपरेको दुख कष्ट लाई समेटेर गित तयार पारिएको गायक गोबिन्दबाबुले बताउनु भयो।  मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ  गर...

“दुई मुक्तक” तेजविलास

“दुई मुक्तक” तेजविलास
दुई मुक्तक                                                              तेजविलास १) अक्सिजन सिसीको कुरा भयो रेक्टर र भिसीको कुरा भयो कुरा त के भएन र यसपटक पुनः एमसिसीको कुरा भयो । २) सपना भत्किएको छ यसपटक रचना मक्किएको छ यसपटक सत्ता भजन नै बन्यो साहित्य ! इज्जत सक्किएको छ यसपटक ।

शितल गुरुङको आवाजमा रहेको ‘शब्दकोष’ यूटुबमा सार्वजनिक( भिडियो सहित)

शितल गुरुङको आवाजमा रहेको ‘शब्दकोष’ यूटुबमा सार्वजनिक( भिडियो सहित)
कुरिनटार : लोकदोहोरी क्षेत्रमा चिरपरिचत नाम गायक सितल गुरुङको आवाजमा शब्द कोष बोलको लोकदोहोरी गीत यूटुब मार्फत सार्वजनिक गरिएको छ । गोरखाली सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द रहेको निकै मर्मस्पर्शी गीतमा लोकप्रिय गायक शितल गुरुङ र अमृता नेपालीको सुमधुर आवाज रहेको छ । गीतमा माया प्रेम अनि धोकाको विषयबस्तु समेटेर मनुछुने शब्दहरु र भावनालाई प्रस्तुत गरिएको छ । स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा रहेको गीतमा किरण मगर र लोकप्रिय कलाकार सारिका केसीको अभिनय रहेको छ । ...

अलिफ र समिक्षाको स्वरमा रहेको बनैमा मनैमा गित सार्वजनिक ।

अलिफ र समिक्षाको स्वरमा रहेको बनैमा मनैमा गित सार्वजनिक ।
कुरिनटार– नेपाली  संगीतजगतमा पछिल्लो समय रुचाइएको नाम हो अलिफ खान। उनै खान र चर्चाको सिखरमा रहेकी गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत ‘बनैमा मनैमा‘ सार्वजनिक भएको छ। पछिल्लो समय जनमनमा बस्न सफल गितहरुमा आफ्नो सब्द प्रस्तुत गर्दै आएका गितकार यादव लम्सालको सब्दमा रहेको गितमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत/संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने साजन शाहले गरेका हुन । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोलाई द दिभाइन म्युजिक...

“रियालिटी शो”

“रियालिटी शो”
तेजविलास हिजो आज भोलिसमेतको तालिकामा छन् थुप्रै कार्यक्रमहरु देश नै सङ्कटको भुमरीमा परेको बेला सरकारी निवास अनि सडक सर्वोच्च अनि सार्वजनिक यातायात जताततै छ बहस नेता, व्यवस्था पक्ष विपक्ष । लागिरहेछ मलाई भने कुनै एक जोकरले देखाइ दिएपछि आफ्नो वस्त्र फुकालेर त्यसका प्रतिक्रिया मात्र यी । एउटा हठी शासक सायद सय वर्ष अघि मात्र भएको थियो भने जन्म उसको उसको आदेश उसका सोच पालनकर्ताले बनाउँथे सफलिभूत । समय छैन आज त्यस्तो पेटभन्दा वाक् स्वतन्त्रता शासकभ...

फेरिने मनहरु

फेरिने मनहरु
ओहो यो गाउँमा कत्ति धेरै रिस, कत्ति धेरै कुरा काट्ने केही उन्नति प्रगति गरेको कसैलाई सहनै नहुने म जमिन्दार ,श्री फलानाको छोरा, नाति मलाई के को नपुग्ने छ र यो सबै सहेर बस्ने? अब मैले केही गरेर अनि शहर पसेर केहि गर्ने छु दुई चार विगाहा जमीन बेचेर शहर छिर्ने छु ४,५ आनाको जग्गा र घर पुगे एउटा सानो गाडि किन्ने छु अनि त्यो जाबो गाउँ चटक्कै भुल्नेछु र आनन्द को महसुस गर्नेछु। कहिले काँही वर्षमा २/४ पल्ट गाउँ आउँछु । चोक र समुहमा भन्ने गर्छु ,बस्न त शहरमै हो...

पत्रकार प्रदिपराजको ‘परदेशीको पीडा’ (भिडियो )

पत्रकार प्रदिपराजको ‘परदेशीको पीडा’   (भिडियो )
पत्रकार प्रदिप वन्तको ‘परदेशीको पीडा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्देशक आकाश अधिकारी, कर्पोरेट सेफ कुमार चालिसे लगायतले संयुक्त रुपमा गरेका हुन् । यो म्युजिक भिडियो वैदेशिक रोजगारीको विषयमा बनेको छ । वैदेशिक रोजगारीको कारण नेपाली जनजीवनमा परेको असहज घटनाहरुलाई म्युजिक भिडियो मर्फत देखाएको छ । विदेशिएपछि पाउने दुःख र कष्टलाई यसले मार्मिक ढंगमा उँधिनेको छ । त्यसो त खाडी मुलुकमा मात्र होइन, अदक्ष नेपाली कामदारले जहाँ पनि दुःख पाउने, उचित पारिश्रमिक नपाउने अव...

सन्जीव लामिछानेको रातो रिवन कालो कपालमा सार्वजनिक। भिडियो सहित

सन्जीव लामिछानेको रातो रिवन कालो कपालमा सार्वजनिक। भिडियो सहित
कार्तिक ०८ - गायक सन्जीव लामिछाने तथा अन्जु पन्तको स्वरमा रहेको गित रातो रिवन कालो कपालमा सार्वजनिक भएको छ।                                                                                         चितवनमा रहेर थुप्रै सुपरहिट गितहरुको शब्द सिर्जना गरि सक्नु भएका सर्जक यादव लम्सालको शब्द तथा चर्चित संगितकार अर्जुन पोखरेलको संगितमा रहेको गित रातो रिवन कालो कपालमा युटुब मार्फत सार्वजनिक भएको हो। ए प्लस स्टुडियोमा रेकर्ड भएको गित द डिभाइन मिडिया मार्फत सार्वजनिक गरिएको हो।     ...

इच्छाकामनाकी सुमधुर आवाजकी धनी रुपा गुरुङको पहिलो गीत ‘मेरो माया कहाँ छ’ सार्वजनिक( भिडियो सहित)

इच्छाकामनाकी सुमधुर आवाजकी धनी रुपा गुरुङको पहिलो गीत ‘मेरो माया कहाँ छ’ सार्वजनिक( भिडियो सहित)
कुरिनटार  :  सांगेतिक स्टेज कार्यक्रम र टिकट, फेसबुक लगायत सामाजिक सञ्जालमा गीत गाएर चर्चा बटुल्न सफल सुमधुर आवाजकी धनी गायिका चितवनको इच्छाकामनाकी रुपा गुरुङको पहिलो लोकदोहोरी गीत “मेरो माया कहाँ छ” सार्वजनिक भएको छ । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा चर्चा कमाउन सफल इच्छाकामनाकै सितल गुरुङ र रुपा गुरुङको आवाजमा रहेको लोकदोहोरी गीत युटुब मार्फत सार्वजनिक गरिएको हो। रुपाको यो पहिलो गीत हो । इमेज लोक कलाकार सिजन –२ पब्लिक च्वाईस अवार्ड विजेता सितलले भने यसअघि झण्डै एक दर...

मोडलिङमा जम्दै शंकर

मोडलिङमा  जम्दै शंकर
राजेन्द्र आचार्य चितवन : सरल र निडर स्वभावका शंकर सेढाई एउटा आशलाग्दो र उदाउँदो कलाकारको परिचय बनाई सक्नुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका सेढाई यतिवेला राजधानी काठमाडौंमा सङ्घर्षरत हुनुहुन्छ । सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल शंकरले पूर्ण रूपले मोड्लिङ गर्न थालेको चार वर्षमा नै उहाले धेरै दर्शकको माया पाउनसमेत सफल देखिनुभएको छ । सन् २०१६ मा सम्पन्न मोडल हन्ट प्रतियोगितामा टप फोटो जेनिकको उपाधी पाएसगैँ आफूले यो क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी...