Banner News

सरकारी कार्यालय आजदेखि एक घण्टा चाँडै बन्द हुने

सरकारी कार्यालय आजदेखि एक घण्टा चाँडै बन्द हुने
काठमाडौं :  सरकारी कार्यालय आजदेखि एक घण्टा चाँडै बन्द हुने भएका छन्।तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको छ। जसअनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म बिहा न १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन्। यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय...

विकासका लागि भिजन भएको नेता उमेश श्रेष्ठ पाउनु हामीले भाग्यमानी ठानेका छौ : कांग्रेस नेतृ गुरुङ

विकासका लागि भिजन भएको नेता उमेश श्रेष्ठ पाउनु हामीले भाग्यमानी ठानेका छौ : कांग्रेस नेतृ गुरुङ
दाहाखानी :  नेपाली कांग्रेसका महासमिति सदस्य तथा इच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङले उमेश श्रेष्ठ जस्तो विकासप्रेमी भिजन भएको नेता पाउनु क्षेत्र नम्बर २ का नागरिकहरुहरुले भाग्यमानी ठानेको बताउनुभएको छ ।वडा नम्बर ७ दाहाखानीमा भएको चुनावी भेटघाट कार्यक्रममा बोल्दै गुरुङले चितवनका सबै क्षेत्रबाट उमेश श्रेष्ठको माग भएपपनि यहाँको विशेष गरेर विकट इच्छाकामनाको विकासका लागि भिजन भएको विकास प्रेमी नेता हामीलाई चाहिन्छ त्यस्तो व्यक्ति हामीलाई पठाइदेउ भनेर यहाँ...

इच्छाकामनाको पहाडी क्षेत्रमा रवि लामिछानेको मतदाता भेटघाट।

इच्छाकामनाको पहाडी क्षेत्रमा रवि लामिछानेको मतदाता भेटघाट।
मंसिर ४ गते हुनगै रहेको आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै अहिले नेता तथा उम्मेद्बारहरुको मतदाता भेटघाट र दौडधुप बाक्लिएको छ।                                                                                       प्रतिनिधिसभा चितवन क्षेत्रनम्बर २ बाट उम्मेद्बारी दिएका पुर्व संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अहिले आफ्नो क्षेत्रभित्र पर्ने स्थानहरुमा मतदाता भेटघाट तथा परिचयमा ब्यस्त रहेका छन। त्यसै क्रममा आज रवि लामिछाने सहित...

चितवन २ (ख) मा जनसमर्थन बटुल्दै जोशी, जनतासँग भेटघाटमा व्यस्त

चितवन २ (ख) मा जनसमर्थन बटुल्दै जोशी, जनतासँग भेटघाटमा व्यस्त
चितवन । सत्ता गठबन्धनबाट प्रदेश सभा चितवन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले जनमत बटुल्न घरदैलो अभियानलाई तीव्र परेका छन् । जोशी अहिले क्षेत्र नम्बर २ (ख) मा पर्ने बिभिन्न वडाहरुमा जनतासँग भेटघाटमा व्यस्त छन् । उनले भरतपुर महानगरपालिकामा बिभिन्न वडा पुगेर जनतासँग भेटघाट गरेका छन् । उनी गठबन्धनको संयुक्त कार्यक्रममा पनि सहभागी भइरहेका छन् । उनले भेटघाटसँगै स्थानीयहरुसँग छलफल पनि गरिरहेका छन् । आज भरतपुर ५ का जनतासँग भेटघाटको कार्यक्रम रहेको छ । ...

विप्लव समूहले चुनाव विथोल्ने

विप्लव समूहले चुनाव विथोल्ने
काठमाडौ :  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए । चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनमा उनले बताए । व...

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले नारायणी सामुदायिक हस्पिटलमा छुट पाउने

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले नारायणी सामुदायिक  हस्पिटलमा छुट पाउने
चितवन :  उद्योग वाणिज्य संघ–चितवनका सदस्य व्यवसायीलाई नारायणी सामुदायिक हस्पिटल भरतपुरले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र हस्पिटल वीच आज छुट दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुव...

कांग्रेसले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने

कांग्रेसले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने
काठमाडौं :  नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो। कांग्रेस पूर्वउपसभापति एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र स...

नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक हुँदै

नेकपा एमालेले  आज घोषणा पत्र सार्वजनिक हुँदै
काठमाडौं :  नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ। त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ।

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती  देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाक...

सन्दीपको बयान : राति एउटै कोठामा रहे पनि आफू कुर्सीमा र किशोरी बेडमा सुतेकी हुन्

सन्दीपको  बयान  : राति एउटै कोठामा रहे पनि आफू कुर्सीमा र किशोरी बेडमा सुतेकी   हुन्
काठमाडौँ  :  क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् । काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ । नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ । उक्त होटलमा पुगेपछि आफूले निजलाई ‘तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउँछु’ भनेपछ...