गोरखाको विकासका लागि प्रचण्डबाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई
गोरखा – पूर्वप्रधानप्रधामन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक अर्को विकल्प नभएको जिकिर गर्नुभएको छ ।
चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुग्नुभएका भट्टराईले आज आइतवार मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना चुनाव जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने दाबी गर्नुभएको हो । ‘प्रत्येक मान्छेले सपना देखेको हुन्छ, मेरो ...









