Banner News

आज कुशे औंसी , बुवाको मुख हेर्ने दिनको महत्व !

आज कुशे औंसी , बुवाको मुख हेर्ने दिनको महत्व  !
काठमाडौ  :  आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम...

विजया भवानी मावि मकैसिङमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न

विजया भवानी मावि मकैसिङमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न
गोरखा :  विजय भवानी माध्यमिक विद्यालय गण्डकी १ मकैसिङ गोरखामा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । सिर्जनशिल बाल साहित्य उद्यानको आायेजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा तिलिचो सदन प्रथम भएका छन् । यसैबिच से–फोक्सुण्डो सदन र फेवा सदन क्रमश :  द्धितिय र तृतिय भएका छन् । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले शुभकामना मन्तव्य दिदैँ विद्यार्थीका सिर्जनात्मक कार्यको सह्राना गर्दै आगामी सिर्जनात्मक कार्यको शुभकामना दिनुभयो । ...

चितवन क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभा सदस्यमा इच्छाकामनाका अधिकारी र सिलवाल आंकक्षी

चितवन क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभा सदस्यमा इच्छाकामनाका अधिकारी र सिलवाल आंकक्षी
चितवन :  मंसिर ४ गते हुने निर्वाचनमा चितवनको इच्छाकामनाबाट नेकपा एमालेका दुई जना आंकक्षी देखिएका छन् । चितवन क्षेत्र २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका युवा नेता प्रकाश अधिकारी र कृष्ण सिलवालले दाबी गर्ने भएका हुन् । प्रदेश कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर २ ‘क’का इन्चार्ज समेत रहनुभएका अधिकारीले प्रदेश सभा ‘क’ बाटै आफ्नो उम्मेद्वारी दाबी रहने बताउनुभयो । अब पालो युवाहरुको भएकाले आफुले पार्टीमा उम्मेद्वारी दाबी गर्ने बताउनुभयो । समाजशास्त्र र राजनितिक शास्त्रमा डिग्री गर्...

इच्छाकमना मन्दिरको पुर्ननिर्माण : तीन बर्षमा ७५ प्रतिशत काम

इच्छाकमना मन्दिरको पुर्ननिर्माण :  तीन बर्षमा  ७५ प्रतिशत काम
कुुरिनटार : चितवनको इच्छाकामना ५ मा रहेको ऐतिहासिक धार्मिक स्थल इच्छाकामना मन्दिर पुर्ननिर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । २०७६ असार ७ गते देखि पुर्ननिर्माण सुरु भएको तीन बर्ष बढी बितिसक्दा पनि ७५ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।कोरोना, आर्थिक अभाव र काठ समयमा उपलब्ध नहुदाँ निर्माणको काम ढिला हुन पुगेको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । पछिल्लो समय ठेकेदार कम्पनी मार्फत काम हुदाँ पनि ढिला भएको उहाँको भनाई छ ।सुरुमा समिति मार्फत भएको काम अह...

हपनी गाउँ सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा

हपनी गाउँ सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा
  कुरिनटार : चितवनको इच्छाकामना २ स्थित हपनी गाउँलाई सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले हपनी गाउँलाई सुरक्षित खानेपानीयुक्त र पूर्ण सरसफाई उन्मुख गाउँ घोषणा गर्नुभएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, कार्यक्रमका सहयोगी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भिभा कोन अग्वा(भिसिए) वेल्ट हंगर हिल्फे(डब्लुएचएच) र नेप...

इच्छाकामनामा दशैं अघि नै अस्पताल संचालन गरिने

इच्छाकामनामा  दशैं अघि नै अस्पताल संचालन गरिने
कुरिनटार :  चितवनको गाउँपालिका इच्छाकामनामा अस्पताल संचालनको लागी तयारी तीव्र पारिएको छ । अस्थायी रुपमा अस्पताल संचालन गर्ने निर्णय भएबमोजिम अस्पताल संचालनको काम तीव्र पारिएको हो। जस अनुरुप गाउँपालिकामा नयाँ डिजिटल एक्स–रे मेसिन आईपुगेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार गाउँपालिकालाई अस्पताल संचालनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब साढे ३६ लाख मूल्यको नयाँ डिजिटल एक्स–रे मेसिन पठाएको हो। अस्पताल संचालनको लागि आवश्यक स...

चितवनमा बन्दको बन्दको सामान्य प्रभाव : ६ वटा गाडी तोडफोड , ५ बन्दकर्ता पक्राउ

चितवनमा बन्दको बन्दको सामान्य प्रभाव :  ६ वटा गाडी तोडफोड , ५ बन्दकर्ता पक्राउ
  चितवन :  चितवनमा बन्दको अवज्ञा गरेको भन्दै ६ वटा सवारी साधनमा तोडफोड गरिएको छ । विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको हो । तोडफोड गरेको आरोपमा प्रहरीले ५ जना बन्दकर्तालाई पक्राउ गरेको छ भने उनिहरुको साथबाट चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारिले बताए । बन्दकर्ताले प्रदेश३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस...

भदौ ९ गतेदेखी हुने भनिएको दोश्रो इच्छाकामना महोत्सव स्थगित

भदौ  ९ गतेदेखी हुने  भनिएको दोश्रो इच्छाकामना महोत्सव स्थगित
कुरिनटार :  चितवनको इच्छाकामना ४ मा यहि भदौ ९ गतेदेखि १९ गतेसम्म संंचालन हुने भनिएको दोस्रो इच्छाकामना महोत्सव नहुने भएको छ । महोत्सव संचालनका लागि इच्छाकामना गाउँपालिकाले आयोजकलाई दिइएको अनुमति बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै रद्द गरिदिएपछि महोत्सव नहुने भएको हो। गाउँपालिकाको वडा नं ४ को कार्यालय आयोजक रहने गरि भदौ ९ गतेदेखि दोस्रो इच्छाकामना महोत्सव हुने भनिएको थियो। तर महोत्सव सुरु हुन ४ दिन बाँकी छदा महोत्सव संचालन गाउँपालिकाले अनुमति रद्द गरिदिएको छ । ग...

माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक : नेतृत्वको आलोचना

माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक : नेतृत्वको आलोचना
कुरिनटार :  स्थानिय तहको निर्वाचन सम्पन्न भएको झण्डै चार महिनापछि नेकपा माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक बसेको छ । जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य रेणु दाहाल, केन्द्रिय सदस्य, घनश्याम दाहाल, प्रदेश कमिटीका कोषाध्यक्ष संगिता भट्टराई जिल्ला संयोजक आरसी अधिकारी, सचिव दोर्ण सिवाकोटी लगायतको उपस्थितिमिा गाउँकमिटी, वडाका इन्चार्ज, अध्यक्ष र जनवर्गिय संगठनहरुका अध्यक्षहरु सहित विस्तारित बैठक सम्पन्न भएको हो । विस्तारित बैठकमा पार्टीका गाउँ कमिटी सदस्य, जनवर्गिय संगठन...

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन।।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन।।
कुरिनटार- नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले बताएको छ । लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो । गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लाग्नुभएको थियो । बुवा मित्रलाल गिरी कांग्रेसको राजनीतिमा सक्रिय भएक...