विभिन्न पार्टी परित्याग गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश
चितवन : चितवनमा विभिन्न पार्टी परित्याग गरि ५६ जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका ५६ जना नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राप्रपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ महिला जिल्ला कमिटी चितवनको पाँचौ जिल्ला सम्मेलनको अवसरमा आज सुरोज दर्जीको नेतृत्वमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका...









