राजनीति

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ निर्विरोध,भोलि मात्र घोषणा हुने

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ निर्विरोध,भोलि मात्र घोषणा हुने
काठमाडौँ,३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् ।उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताए । अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमध...

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’द्वारा उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’द्वारा उम्मेदवारी दर्ता
काठमाडौं,३ चैत । नन्दबहादुर पुन ‘पासाङ’ ले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्। उपराष्ट्रपति पदमा बहाल रहेका ‘पासाङ’ले   माओवादी केन्द्रबाट बानेश्वरस्थित संसद सचिवालयमा पुगेर सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन्। सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्। उपराष्ट्रपतिको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ र समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, पम्फा भुसाल, रामनारायण विडारी, रेखा शर्मा सहित ५ जना रहेका छन्। ...

प्रधानमन्त्री ओलीद्धारा तेस्रो पटक मन्त्रीमण्डल विस्तार

प्रधानमन्त्री ओलीद्धारा तेस्रो पटक मन्त्रीमण्डल विस्तार
काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी हुन् । आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा...

राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेबाट तिमिल्सिनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेबाट तिमिल्सिनाको उम्मेदवारी दर्ता
काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेबाट गणेश तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। संघीय संसद् भवन पुगेर सोमबार तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्। वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का देखिएको छ। एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ। एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हु...

महिलालाई आरक्षण हैन विशेष अधिकार दिनुपर्छ : प्रदेश सभा सदस्य खनाल (भिडियो )

महिलालाई आरक्षण हैन विशेष अधिकार दिनुपर्छ : प्रदेश सभा सदस्य खनाल (भिडियो )
हिरालाल गुरुङ चितवन (इच्छाकामना)२४ फागुन । चितवन क्षेत्र न ३ का प्रदेश सभा सदस्य कञ्चन खनालले महिलाई आरक्षण नभई विशेष अधिकार दिनु पर्ने बताएकी छिन् । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका महिला संगठनहरु अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले संयुक्त आयोजना गरिएको १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा बोल्दै  नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेकी  खनालले भनिन् “महिलालाई आरक्षण होइन विशेष अधिकार दिनुपर्छ, आरक्षण त लोपन्मुख जन...

संघीय संसदका सांसदहरुको शपथ आज ,१० मातृभाषमा शपथ लिने

संघीय संसदका सांसदहरुको शपथ आज ,१० मातृभाषमा शपथ लिने
काठमाडौं, २० फागुन । संघीय संसदका सांसदहरुले निर्वाचन भएको तीन महिनापछि आज शपथ लिंदै छन् ।राष्ट्रियसभा गठनपछि मात्रै प्रतिनिधिसभाका समानुपातिकतर्फको अन्तिम परिणाम प्राप्त हुने संवैधानिक प्रावधानका कारण सांसद्को सपथमा ढिलाई भएको हो । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का कूल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले आज शपथ लिने सम्भावना छ । सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनित डा। युवराज खतिवडा, रामनारायण बिडारी र ड...

नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैनः मन्त्रि जमरकट्टेल

धादिङ,  ६ फागुन । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको म्याद अब नथपिने बताएका छन्। तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदै छ।सडक निर्माणका लागि यसअघि तीन पटक गरी १० महिना समय थप गरिएकोमा अब तीन महिना मिति थप्ने तयारी भइरहँदा मन्त्री जमरकट्टेलले म्याद नथपिने बताएका छन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार, हालसम्म ७४ प्रतिशत काम सकिएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्दै

काठमाडौँ,६फागुन।नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार निजी निवास बूढानीलकण्ठ फर्किएलगत्तै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सर्न लागेका हुन् । आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । प्रधानमन्त्री ओली परम्परागत तरिकाले नभई सामान्य तरिकाले सरकारी निवासमा प्रवेश गर्ने बताइएको छ । देउवाले सरकारी निवास खाली गरेलग...

नेपाल तमु विधार्थी छोज धिको अध्यक्षमा पवन गुरुङ

नेपाल तमु विधार्थी छोज धिको अध्यक्षमा पवन गुरुङ
चितवन, ५ फागुन,। नेपाल तमु विधार्थी छोज धि चितवन जिल्ला कार्य समितिमा पवन गुरुङ र्विाचित भएका छन् । नेपाल तमु विधार्थी छोज धिको नवौँअधिवेशनले पवन गुरुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । अधिवेशनले उपाध्यक्षमा कविन तमु, सुनिता तमस्यो, सचिवमा सुमित तमु, कोषाध्यक्षमा मेलीना तमस्यो, सह–सचिवमा डोल्मा तमस्योलाई चयन गरिएको छ । तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष गणेश बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौरब घलेको अध्यक्षता...

राष्ट्रिय सभा निर्वाचन:वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

राष्ट्रिय सभा निर्वाचन:वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट
काठमाडौँ २५ माघ।बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । प्रदेश १ मा दलित र अपांग–अल्पसंख्यक कोटामा एमालेका खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई निर्वाचित भएका छन् । प्रदेश १ बाटै एमालेका परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी, नैनकला ओझा, का...