राजनीति

नेकपा एमालेका तर्फबाट इच्छाकामना ४ को वडाध्यक्ष उम्मेद्वारमा उप्रेतीको नाम सिफारिस

नेकपा एमालेका  तर्फबाट   इच्छाकामना  ४ को वडाध्यक्ष उम्मेद्वारमा उप्रेतीको  नाम  सिफारिस
चितवन ः बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले इच्छाकामना ४ को वडाध्यक्ष उम्मेद्वारका लागि रुद्र उप्रतीको नामा सिफारिस गरिएको छ । वडा कमिटीको बैठकले उप्रेतीको नाम सर्वसम्मतीले सिफारिस गरेको नेकपा एमालेले जनाएको छ ।

एमाले-राप्रपा नेपालबीच गठबन्धन

एमाले-राप्रपा नेपालबीच गठबन्धन
काठमाडाैँ : नेकपा (एमाले) र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । दुई दलबीच बुधबार दिउँसाे ५ बुँदे सहमतिका साथ गठबन्धन गर्ने निर्णय भएकाे हाे । सहमतिपत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार छनौट गर्न सात आधारहरु तय

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार छनौट गर्न सात आधारहरु तय
काठमाडौँ : आागमी बैशाख ३० गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ। गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको हो । सोही आधारमा रहेर आगामी वैशाख ५ गतेसम्म उम्मेदवारको सूची पठाउन पनि उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा पाँचै दलका प्रतिनिधि रहेको बैठकले पाँचदलीय गठबन्धनबीच सीट बाँडफाँट गर्ने सहमति गरेको छ। महानगर र उपमहानगरक...

नेपाली कांग्रेस भरतपुरका २९ वटै वडाका सभापतिहरु भन्छन् : हामी गठबन्धन मान्दैनौँ

नेपाली कांग्रेस भरतपुरका   २९ वटै वडाका  सभापतिहरु भन्छन् :  हामी गठबन्धन मान्दैनौँ
चितवन : भरतपुर महानगरपालिकाको २९ वटै वडाका काँग्रेस सभापतिहरुले आफुलाई गठवन्धनको बिपक्षमा उभ्याएका छन । केन्द्रले पुनः माओबादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि वडा सभापतिहरुले यो निर्णय गरेका हुन । बैठक काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलवार बसेको हो । बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहाना पनि वडा सभापतिहरुको निर...

भरतपुरकाे उप मेयरमा नेपाली काङ्ग्रेसका पुराना नेता देबेन्द्र गुरुङको चर्चा

भरतपुरकाे उप मेयरमा नेपाली काङ्ग्रेसका पुराना नेता देबेन्द्र गुरुङको चर्चा
चितवन, २९ चैत ।   आसन्न स्थानीय तहको निर्बाचनमा  नेपाली काङ्ग्रेस चितवनका पुराना एब जनताका माझ अति लोकप्रिय नेता देबेन्द्र गुरुङ भरतपुर माहानगर पालिकाको उप मेयरमा उठ्ने भए सगै उनको निकै चर्चा हुन थालेको छ । पटक-पटक चितवन काङ्ग्रेसको विभिन्न तहमा रहेर बागडोर सम्हालेका गुरुङले पार्टीमा अतुलनीय योगदान पुर्याउनु भएको नेता तथा कार्यकर्ताहरुको भनाइ रहेको छ । दोस्रो दिन सोमबार पार्टी कार्यालय कमलनगर नारायणगढ पुगी भरतपुर महानगर कार्यसमिति समक्ष उनले आफ्नो आकांक्षा राखेका हुन । ...

ने.का चितवन तर्फबाट उप मेयरको दाबेदार रहेका राजिब न्यौपाने को हुन त ?

ने.का चितवन  तर्फबाट उप मेयरको दाबेदार रहेका राजिब न्यौपाने को हुन त ?
चैत २८ नेपाली काङ्ग्रेस चितवनको तर्फबाट उप मेयरको दाबेदार रहेका राजिब न्यौपाने को हुन त ? आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाकाे उपप्रमुख पदमा उमेद्धवारी दिएर चुनावी मैदानमामा होमिएका राजिब न्यौपाने बर्तमान जिल्ला कार्यसमिति चितवनका उप सभापति हुन । वि.सं. २०४६ सालमा नेपाल बिद्यार्थी संघ देबनगरको वडा इकाई समिति सचिब बनेर सुरुवाती चरणमै सबैको हाइहाइ बनेका थिए न्यौपाने । नेपाली काङ्ग्रेसको भातृ सगठनमा रहेर काम गर्दै जादा उनि वि.सं. २०४८ सालमा अरुणोदय कलेज ...

काँग्रेसबाट इच्छाकामना ५ को वडाध्यक्षमा ९ जनाको दाबी

काँग्रेसबाट इच्छाकामना ५ को वडाध्यक्षमा ९ जनाको दाबी
मुग्लिन : आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट ९ जनाले दावी गरेका छन्। आज बसेको पार्टीको वडा कमिटि बैठकमा ९ जनाले वडाध्यक्षमा दावी गरेको हो। वडाध्यक्षमा दावी गर्नेहरुमा बहालवाला वडाध्यक्ष मोदराज सिलवाल, वडा सदस्य बलराम त्रिपाठी, वडाकार्यालयको लागि जग्गा दान गर्ने जग्गादाता जित बहादुर राना मगर, कृष्ण गुरुङ, इस्लामदिन मिया, केशव सिलवाल, श्रृजना बस्यौला देवकोटा, सावित्री पुडासैनी खनाल ...

माओवादी केन्द्रबाट इच्छाकामना ३ को वडाध्यक्षको उम्मेद्वारका लागि वर्तमान वडाध्यक्ष सहित १२ जनाको दाबी

माओवादी केन्द्रबाट  इच्छाकामना  ३ को  वडाध्यक्षको उम्मेद्वारका  लागि  वर्तमान वडाध्यक्ष सहित  १२  जनाको दाबी
फिस्लिङ, २७ चैत । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना ३ को वडाध्यक्षको उम्मेद्वारका लागि माओवादी केन्द्रबाट १२ जनाले दाबी गरेका छन् । आइतबार बसेको बैठकमा वर्तमान वडाध्यक्ष गोवर्धन अधिकारी सहित १२ जनाले दाबी गरेका हुन् । आंकक्षीहरुमा शिवप्रसाद पौडेल, गोवर्धन अधिकारी,प्रकाश पोखरेल तूल बहादुर गुरुङ,शरद पोखरेल,प्रमोद पोखरेल,शुसिला चालिसे, भीष्मकुमार गुरुङ, कर्ण बहादुर चेपाङ,शिवराम पोखरेल, डम्मर कुमारी चेपाङ र राजकुमार गुर...

माओवादी केन्द्रको तर्फबाट इच्छाकामना १ मा सन्त राना वडाध्यक्षको उम्मेद्वार

माओवादी केन्द्रको तर्फबाट इच्छाकामना  १ मा  सन्त राना वडाध्यक्षको उम्मेद्वार
हात्तिवाङ : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इच्छाकामना वडा नम्बर १ ले वडाध्यक्षका उम्मेद्वारको टुंगो लगाएको छ । आज बसेको वडा कमिटीको बैठकले सन्त रानालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । २०७४ को स्थानिय तहको निर्वाचनमा विजयी नेकपा एमालेका नन्दुलाल गिरिसंग निकटतम प्रतिद्वन्दी हुनुभएको थियो ।

माओवादी केन्द्रको तर्फबाट इच्छाकामना २ मा प्रकाश बुढाथोकी वडाध्यक्षको उम्मेद्वार

माओवादी केन्द्रको तर्फबाट इच्छाकामना  २ मा प्रकाश बुढाथोकी वडाध्यक्षको  उम्मेद्वार
काउले : आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इच्छाकामना वडा नम्बर २ को वडाध्यक्षमा प्रकाश बुढाथोकीलाई उम्मेद्वारी बनाउने भएको छ । आज बसेको वडा कमिटीको बैठकले बुढाथोकीको नाम टुंगो लगाएको हो । बुढाथोकी २०७४ को स्थानिय तहको चुनावमा विजयी नेकपा एमालेका पञ्च बहादुर चेपाङको निकटतम प्रतिद्वन्दी हुनुभएको थियो ।