राजनीति

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय
काठमाडौँ : प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो। एक मन्त्रीले जानकारी अनुसार प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय भएको हो । त्यस्तै यसअघि मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका थिए ।

कल्पना पौडेल कांग्रेस जिल्ला कार्यसमितिमा मनोनित

कल्पना पौडेल कांग्रेस जिल्ला कार्यसमितिमा मनोनित
चितवन :  नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा भरतपुर ७ की कल्पना पौडेल मनोनित हुनुभएको छ । कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले पौडेलसहित ७ जनालाई मनोनय गर्नुभएको हो । साथै सभापति खनालले ८ जनालाई आमन्त्रित जिल्ला कार्यसमित सदस्यमा मनानित गर्नुभएकोछ ।  

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज
काठमाडौं :  प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

आज आयोगले सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने

आज आयोगले सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने
काठमाडौं  : आज निर्वाचन आयोगले सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति प्रस्ताव गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लागेका हुन्। आयोगका पदाधिकारीले हिजै भेट्न समय मागे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताले कारण आज भेट्न लागिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए। आयोगले आगामी मंसिर २ वा ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्न लागेको हो। आयोगसँगको प...

चितवन क्षेत्र नम्बर २ मा कांग्रेस ‘हेभीवेट नेता पौडेलसगैँ कैलाश कोइराला पनि चर्चामा

चितवन क्षेत्र नम्बर २ मा कांग्रेस ‘हेभीवेट नेता पौडेलसगैँ  कैलाश कोइराला पनि चर्चामा
चितवन :  सधै चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले चितवन को राजनीति चुनाब नजिकिय सगै भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । सधै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला समेत रहेको चितवनमा यसपटक कांग्रेसबाट ‘हेभीवेट’ उम्मेदवार भित्रिने चर्चा चुलिएको हो । चितवनबाट चुनाव लड्ने भनेर चर्चामा रहेका कांग्रेसका ‘हेभीवेट नेता हुन्, रामचन्द्र पौडेल हुन् । त्यसो भए, पौडेलले कुन क्षेत्रबाट च...

इच्छाकामनाका चार जना उम्मेदवारहरुले मात्र बुझाए निर्वाचन खर्च विवरण

इच्छाकामनाका  चार जना उम्मेदवारहरुले मात्र बुझाए  निर्वाचन खर्च विवरण
चितवन :  स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै रत्ननगर नगरपालिकामा ४०६ उम्मेदवारमध्ये ७६, खैरहनी नगर...

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा इच्छाकामनाका अधिकारी निर्वाचित

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा इच्छाकामनाका अधिकारी निर्वाचित
चितवन :  जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनुभएको हो । दुवै उम्मेद्वारले ७/७ मत ल्याउनुभएको थियो । जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनुभएको हो । पाँच दलीय गठबन्धनबाट प्रमु...

संस्थागत र सामुदायिक विद्यालयहरुमा  हुने विभेदको अन्त्य गर्नुपर्छ : उप्रमुख  अधिकारी 

संस्थागत र सामुदायिक विद्यालयहरुमा  हुने विभेदको अन्त्य गर्नुपर्छ : उप्रमुख  अधिकारी 
आशिष अधिकारी  चितवन, २७ जेठ । भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सस्थागत र सामुदायिक बिद्यालयहरुमाथिको विभेद अन्त्य हुनुपर्ने बताउनु भएको छ ।  सस्थागत र सामुदायिक बिद्यालयहरुमा कुनै न कुनै बाहनामा विभेद हुँदै आएका छन, ती बिभेदहरुको तत्काल अन्त्य हुन आबश्यक छ उप प्रमुख अधिकारीले भन्नू भयो । भरतपुर माहानगर प्याब्सनले आज भरतपुरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले सस्थागत र सामुदायिक बिधालयहरुम हुने गरेका ...

वातावरण सफा र फोहोरको ब्यबस्थापन नभए सम्म बिकासको लहर नाआउने- भ.म.न.पा उपमेयर अधिकार

वातावरण सफा र फोहोरको ब्यबस्थापन नभए सम्म बिकासको लहर नाआउने- भ.म.न.पा उपमेयर अधिकार
आशिष अधिकारी / भरतपुर जेठ २६ भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले बाताबरण सफा नभए सम्म र फोहोरको उचित ब्यबस्थापन नभए सम्म बिकासको लहर नआउने बताउनु भएको छ । उप प्रमुख अधिकारीले बर्षमा सात दिन मात्र नभई तीन सय पैसठि दिनै बाताबरणको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो । भरतपुर माहानगरले बिहिवार आयोजना गरेको बिश्व बाताबरण दिबसको सप्ताहब्यापी कार्यक्रमको समापन सत्रमा बोल्दै उप प्रमुख अधिकारीले बाताबरण सफा भए मात्र मान्छेहरु स्वतन्त्र रुपबाट जिबनयापन गर्न सक्ने बताउनु ...

काडै काडाको बिच फुलेको फुल हो बालबालिका- भ.न.पा उपमेयर अधिकारी

काडै काडाको बिच फुलेको फुल हो बालबालिका- भ.न.पा उपमेयर अधिकारी
आशिष अधिकारी जेठ १९ भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले बालबालिका काडै काडाको बिचमा फुलेको फुल भएको बताउनु भएको छ । दियालो परिवार नारायणगढको ४५ औ स्थापना दिबस तथा जनप्रतिनिधि सम्मान कार्यक्रमको अबसरमा आयोजित कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बालबालिका देशका मेरुदण्ड भएकाले उनिहरुको सरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनु भयो । बालअधिकार सुनिश्चित गर्नु सबैको उत्तिकै दायित्व हो,उप प्रमुख अधिकारीले भन्नू भयो । उहाँले आफू पनि बालबालिकाको क्षेत्रमा काम ...