राजनीति

प्रचण्ड भोलि चितवन आउँदै, यस्ता छन् कार्यक्रमहरु

प्रचण्ड भोलि चितवन आउँदै, यस्ता छन् कार्यक्रमहरु
चितवन :  पूर्वप्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि चितवन आउने भएका छन् । अध्यक्ष प्रचण्ड भोली विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा माओवादी केन्द्र चितवनले जनाएको छ । यस्ता छ्न् कार्यक्रमहरु : १. भरतपुर ओरालोमा मुख्य शहरी सडकमा भुमिगत बिधुत लाईनको शिलान्यास बिहान ८:०० बजे २) भरतपुर ७ मा रहेको तारापुन्ज रिसोर्ट दाहाल प्रतिष्ठानको कार्यक्रम ११ बजे ३) भरतपुर २८ मेघौलीमा मेघौली एयरपोर्ट रन्वे पिच शिलान्यास १:३० बजे ४) पार्टी ...

इच्छाकामनाका निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङद्धारा प्रदेशसभा सदस्यको समानुपातिक उम्मेद्वारका लागि आवदेन

इच्छाकामनाका निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङद्धारा प्रदेशसभा सदस्यको समानुपातिक उम्मेद्वारका लागि आवदेन
चितवन, १५ भदौ । चितवनको क्षेत्र नम्बर २ ‘क’को प्रदेश सभा सदस्यको समानुपातिक उम्मेद्वारका लागि इच्छाकामनाका गीता कुमारी गुरुङले आवेदन दिनुभएको छ । इच्छाकामना गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका गुरुङ हाल कांग्रेस महासमिति सदस्य हुनुहुन्छ । प्रदेश सभापती जनाद्र्धन शर्मालाई समानुपातिक तर्फ उम्मेदवारीका लागि आवेदन बुझाउनु भएको हो । प्रस्तावकमा इच्छाकामनाका गाउँपालिकाका ५ का विष्णु कुँवर र  समर्थकमा कालिका नगरपालिकाका ६ का शिवराम केशी रहनुभएको छ। उम्मेद्वारका लागि आवदेन...

चितवनको क्षेत्र नम्बर २ बाट चुनाव लड्न राज्यमन्त्री श्रेष्ठद्वारा  आवेदन

चितवनको क्षेत्र नम्बर २ बाट चुनाव लड्न राज्यमन्त्री श्रेष्ठद्वारा  आवेदन
चितवन :   राज्यमन्त्री उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न नेपाली काँग्रेस क्षेत्रीय समितिमा बुधबार आवेदन दर्ता गराउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आउनुभएको थियो । दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनि सक्नुभएका  श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजीरहनुभएको छ । राज्यमन्त्री श्रेष्ठलाई चितवनको क्षेत्र नम्बर २ बाट चुनाव ल...

विजया भवानी मावि मकैसिङमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न

विजया भवानी मावि मकैसिङमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न
गोरखा :  विजय भवानी माध्यमिक विद्यालय गण्डकी १ मकैसिङ गोरखामा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । सिर्जनशिल बाल साहित्य उद्यानको आायेजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा तिलिचो सदन प्रथम भएका छन् । यसैबिच से–फोक्सुण्डो सदन र फेवा सदन क्रमश :  द्धितिय र तृतिय भएका छन् । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले शुभकामना मन्तव्य दिदैँ विद्यार्थीका सिर्जनात्मक कार्यको सह्राना गर्दै आगामी सिर्जनात्मक कार्यको शुभकामना दिनुभयो । ...

चितवन क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभा सदस्यमा इच्छाकामनाका अधिकारी र सिलवाल आंकक्षी

चितवन क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभा सदस्यमा इच्छाकामनाका अधिकारी र सिलवाल आंकक्षी
चितवन :  मंसिर ४ गते हुने निर्वाचनमा चितवनको इच्छाकामनाबाट नेकपा एमालेका दुई जना आंकक्षी देखिएका छन् । चितवन क्षेत्र २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका युवा नेता प्रकाश अधिकारी र कृष्ण सिलवालले दाबी गर्ने भएका हुन् । प्रदेश कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर २ ‘क’का इन्चार्ज समेत रहनुभएका अधिकारीले प्रदेश सभा ‘क’ बाटै आफ्नो उम्मेद्वारी दाबी रहने बताउनुभयो । अब पालो युवाहरुको भएकाले आफुले पार्टीमा उम्मेद्वारी दाबी गर्ने बताउनुभयो । समाजशास्त्र र राजनितिक शास्त्रमा डिग्री गर्...

माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक : नेतृत्वको आलोचना

माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक : नेतृत्वको आलोचना
कुरिनटार :  स्थानिय तहको निर्वाचन सम्पन्न भएको झण्डै चार महिनापछि नेकपा माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक बसेको छ । जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य रेणु दाहाल, केन्द्रिय सदस्य, घनश्याम दाहाल, प्रदेश कमिटीका कोषाध्यक्ष संगिता भट्टराई जिल्ला संयोजक आरसी अधिकारी, सचिव दोर्ण सिवाकोटी लगायतको उपस्थितिमिा गाउँकमिटी, वडाका इन्चार्ज, अध्यक्ष र जनवर्गिय संगठनहरुका अध्यक्षहरु सहित विस्तारित बैठक सम्पन्न भएको हो । विस्तारित बैठकमा पार्टीका गाउँ कमिटी सदस्य, जनवर्गिय संगठन...

विभिन्न पार्टी परित्याग गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश
चितवन  :  चितवनमा विभिन्न पार्टी परित्याग गरि ५६ जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका ५६ जना नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राप्रपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अखिल नेपाल ट्रेड यूनियन महासंघ महिला जिल्ला कमिटी चितवनको पाँचौ जिल्ला सम्मेलनको अवसरमा आज सुरोज दर्जीको नेतृत्वमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका...

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ फेरि संसद्‌मा पेस हुँदैछ । आज बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा यो विधेयकमाथि छलफल हुने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभाले बिहीबारका लागि जारी गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ९पह...

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ  :  नेकपा(एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको बुधबार बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए । बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ । एकताका लागि (माओवादी केन्द्र)ले यसअघि नै निर्णय गरिसकेको थियो । नेकपा (एमाले) बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने ...

महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढीरहेको छ : उप्रमुख अधिकारी

महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढीरहेको छ :  उप्रमुख अधिकारी
आशिष अधिकारी भरतपुर २१ साउन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढी रहेको बताउनु भएको छ । उप प्रमुख अधिकारीले भरतपुरमा साइकल लेन सहितको सडक निर्माणको खाका यस अघि नै कोरिसकिएको भन्दै अब निर्माण हुने नयाँ सडकहरुमा अनिवार्य साइकल लेन सहित रहने प्रष्ट पार्नु भयो । बेटर चितवन लगाएतका विभिन्न सघ सस्थाहरुले शनिबार भरतपुरको केन्द्रिय बस टर्मिनलमा आयोजना गरेको बस पार्क देखि सितामाइ सम्मको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहा...