राजनीति

गठबन्धनको चुनावी अभियान तीब्र, काउलेमा सम्पर्क कार्यालय उद्घाटन

गठबन्धनको चुनावी अभियान तीब्र, काउलेमा सम्पर्क कार्यालय उद्घाटन
कुरिनटार  :  बाम लोकतान्त्रिक गठबन्धन चितवन क्षेत्र नम्बर २ ले आगामी मंसिर ४ गते हुन गइरहको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी अभियानलाई तीब्र बनाएका छन् । चुनावी अभियान अन्तरगत गठबन्धनले चितवन क्षेत्र नम्बर २ अन्तरगत इच्छाकामना २ माथिल्लो काउलेमा पनि सम्पर्क कार्यालय स्थापना गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठ र चितवन क्षेत्र नम्बर २ प्रदेशसभा क का उम्मेद्वार घनश्याम दाहालले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रे...

नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने
काठमाडौँ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ ।  भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा आज सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुन...

गठबन्धन देशको आवश्यकताले बनेको हो रहरले होइन : दाहाल

गठबन्धन देशको आवश्यकताले बनेको हो  रहरले होइन :  दाहाल
चितवन : चितवन क्षेत्र नम्बर २ (क )का उमेदवार घनश्याम दाहाल अविनास ले ले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताउनुभएको छ । पदमपुरको २०० विगामा पर्ने शान्ति चोकमा मा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राख्नुभयो । “संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो”, दाहालले भन्नुभयो, “प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रो सामु छ ...

टोलटोलमा सक्रियता बढाउँदै उत्तम जोशी

टोलटोलमा सक्रियता बढाउँदै उत्तम  जोशी
चितवनः आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका नेता उत्तम जोशीले आफ्नो सक्रियता बढाउनुभएको छ । सत्ता गठवन्धनका तर्फबाट क्षेत्र नम्बर २ (ख)को उम्मेदवार बन्नु भएका जोशीले निर्वाचन लक्षित कार्यक्रमहरुलाई सक्रिय वनाउनुभएको छ । संबिधानको रक्षा र सम्बृद्धिको नाराका साथ निर्वाचनको मैदानमा होमिनु भएका जोशी युवा पुस्तामा भिज्न सक्ने नेताको रुपमा हुनुहन्छ । भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य मुद्धा वनाउँदै उहाँले प्रदेश क्षेत्र स्तरीय बैठक...

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता
काठमाडौं  : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले...

चितवन क्षेत्र नम्बर २ क बाट मन्त्री दाहालले पाए टिकट

चितवन क्षेत्र नम्बर २ क बाट मन्त्री दाहालले पाए टिकट
चितवन :  वागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पुन :  प्रदेशसभा चितवन क्षेत्र नम्बर २ क बाट चुनाव लड्ने भएको छ । नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा चितवन क्षेत्र नं.२ (क) बाटै मन्त्री दाहाललाई उठाउने निर्णय गरेको हो । जिल्लाको बैठकबाट सिफारिस भएका दाहाललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।  

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने
गोरखा  :  नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएको छ। नेकपा माओवादी केन्द्रले उनलाई क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । २०६४ सालमा रोल्पा–२ र क...

नेकपा एमालेबाट चितवन क्षेत्र नं २ प्रदेश सभा ‘क’मा इच्छाकामनाका कृष्ण सिलवालले पाए टिकट

नेकपा एमालेबाट चितवन क्षेत्र नं २ प्रदेश सभा ‘क’मा इच्छाकामनाका कृष्ण सिलवालले पाए टिकट
चितवन :  नेकपा एमालेले चितवन क्षेत्र नं २ ‘क’ मा इच्छाकामनाका कृष्ण सिलवाललाई टिक दिएको छ । पूर्व दारेचोक गाविसका अध्यक्षत समेत रहेका सिलवाल हाल नेकपा एमालेका इच्छाकामनाका गाउँ कमिटी अध्यक्ष हुन् । यसैबिच २ ख मा केन्द्रिय सदस्य देवी ज्ञवालीलाई टिकट दिएको छ । इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेकोले जित सुनिश्चित हुने नेकपा एमालेले दाबी गर्दै आएका छन् । यस क्षेत्रबाट नेकपा एमालेका कृष्णभक्त पोखरेलले लगातार दुई पटक चुनाव जितिसकेका छन् । पोखर...

उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने

उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने
  काठमाडौं :  निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ। छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ। छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज विहान ११ बजे छलफलका लागि बोलाएको छ। आजको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा पनि छलफल हुनेछ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आज आचारसंहितामा दलहरुको प्रति...

आज राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदै

आज राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदै
काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेश...