राजनीति

गठबन्धनका उम्मेद्वार घनश्याम दाहालद्वारा घरदैलो अभियान सुरु

गठबन्धनका   उम्मेद्वार घनश्याम दाहालद्वारा घरदैलो अभियान सुरु
चितवन :  लोकतान्त्रिक गठबन्धनबाट चितवन क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेद्वार घनश्याम दाहाल ‘अविनास’ले घरदैलो कार्यक्रम सुरु गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बाट उनले आजदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् । दाहाल सहित प्रदेश सभा सदस्यको समानुपातिक तर्फको उम्मेद्वार इश्वर सापकोटा सुमन पनि सगैँ घरदैलो अभियानमा छन् ।    

आजदेखि प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि चुनावी प्रचारप्रसार गर्न पाइने

आजदेखि प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि चुनावी प्रचारप्रसार गर्न पाइने
काठमाडौं :  आज ( बिहीबार) देखि मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि प्रचारप्रसार गर्न पाइने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ। दफा १३ को ९म० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हु...

कांग्रेसभित्रको पुनः असन्तुष्टि उजागर ,विकास कोइरालाको चियापानमा उल्लेख्य सहभागिता

कांग्रेसभित्रको पुनः असन्तुष्टि उजागर ,विकास कोइरालाको  चियापानमा उल्लेख्य सहभागिता
कारबाहीमा परेका चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सक्रियता बढाएका छन् । लामो समयदेखि निष्क्रिय रहेका कोइरालाले बुधबार नारायणगढस्थित उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी आफ्नो सक्रियता देखाएका हुन् । कांग्रेस चितवनका पूर्वसभापतिको हैसियतमा उनले हालै सम्पन्न भएका दसैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए । उनको सो कार्यक्रमले चितवन कांग्रेसभित...

विकासका लागि भिजन भएको नेता उमेश श्रेष्ठ पाउनु हामीले भाग्यमानी ठानेका छौ : कांग्रेस नेतृ गुरुङ

विकासका लागि भिजन भएको नेता उमेश श्रेष्ठ पाउनु हामीले भाग्यमानी ठानेका छौ : कांग्रेस नेतृ गुरुङ
दाहाखानी :  नेपाली कांग्रेसका महासमिति सदस्य तथा इच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङले उमेश श्रेष्ठ जस्तो विकासप्रेमी भिजन भएको नेता पाउनु क्षेत्र नम्बर २ का नागरिकहरुहरुले भाग्यमानी ठानेको बताउनुभएको छ ।वडा नम्बर ७ दाहाखानीमा भएको चुनावी भेटघाट कार्यक्रममा बोल्दै गुरुङले चितवनका सबै क्षेत्रबाट उमेश श्रेष्ठको माग भएपपनि यहाँको विशेष गरेर विकट इच्छाकामनाको विकासका लागि भिजन भएको विकास प्रेमी नेता हामीलाई चाहिन्छ त्यस्तो व्यक्ति हामीलाई पठाइदेउ भनेर यहाँ...

चितवन २ (ख) मा जनसमर्थन बटुल्दै जोशी, जनतासँग भेटघाटमा व्यस्त

चितवन २ (ख) मा जनसमर्थन बटुल्दै जोशी, जनतासँग भेटघाटमा व्यस्त
चितवन । सत्ता गठबन्धनबाट प्रदेश सभा चितवन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले जनमत बटुल्न घरदैलो अभियानलाई तीव्र परेका छन् । जोशी अहिले क्षेत्र नम्बर २ (ख) मा पर्ने बिभिन्न वडाहरुमा जनतासँग भेटघाटमा व्यस्त छन् । उनले भरतपुर महानगरपालिकामा बिभिन्न वडा पुगेर जनतासँग भेटघाट गरेका छन् । उनी गठबन्धनको संयुक्त कार्यक्रममा पनि सहभागी भइरहेका छन् । उनले भेटघाटसँगै स्थानीयहरुसँग छलफल पनि गरिरहेका छन् । आज भरतपुर ५ का जनतासँग भेटघाटको कार्यक्रम रहेको छ । ...

विप्लव समूहले चुनाव विथोल्ने

विप्लव समूहले चुनाव विथोल्ने
काठमाडौ :  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए । चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनमा उनले बताए । व...

कांग्रेसले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने

कांग्रेसले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने
काठमाडौं :  नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो। कांग्रेस पूर्वउपसभापति एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र स...

गोरखाको विकासका लागि प्रचण्डबाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई

गोरखाको विकासका लागि प्रचण्डबाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई
गोरखा – पूर्वप्रधानप्रधामन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक अर्को विकल्प नभएको जिकिर गर्नुभएको छ । चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुग्नुभएका भट्टराईले आज आइतवार मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना चुनाव जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने दाबी गर्नुभएको हो । ‘प्रत्येक मान्छेले सपना देखेको हुन्छ, मेरो ...

नुवाकोटको बेलकोटगढीका १३८ जना स्वतन्त्र युवाहरुको समर्थन गठबन्धनलाई

नुवाकोटको बेलकोटगढीका १३८ जना स्वतन्त्र युवाहरुको समर्थन गठबन्धनलाई
काठमाडौं  : नुवाकोटको बेलकोटगढीका १३८ जना स्वतन्त्र युवाहरुले गठबन्धनलाई समर्थन गर्ने भएका छन् । गत स्थानीय निर्वाचनमा बेलकोटगढी–१३ को वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सोमबहादुर लामासहितले आगामी निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको संयुक्त गठबन्धनलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको हुन् । वर्तमान अवस्थामा नुवाकोट क्षेत्र नम्वर २ को वास्तविक प्रतिनिधित्व संयुक्त गठबन्धनले मात्र गर्नसक्ने भएकाले आफूहरुले गठबन्धनलाई समर्थन जनाएको उनीहरुको भनाइ छ । आइतबार मदानपुरको बाराही...

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा
काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिए । प्रधानमन्त्री देउवाले ...