मनोरञ्जन

चर्चित सर्जक यादब लम्सालको गीत “तिमि मेरो म तिम्रो”सार्बजानिक (भिडियो सहित)

चर्चित सर्जक यादब लम्सालको गीत “तिमि मेरो म तिम्रो”सार्बजानिक (भिडियो सहित)
शरण लम्साल वन्दना पाण्डे र उर्मिला कार्कीको आवाजमा नया गीत “तिमि मेरो म तिम्रो”सार्बजानिक भएको छ । चर्चित सर्जक यादब लम्साल र उर्मिला कार्कीको प्रस्तुति मा रहेको गीतमा शरण लम्सालको लय तथा लोकप्रिय सर्जक यादब लम्सालको शब्द श्रृजना भित्र तयार भएको गीतलाई संगम फिल्मस एण्ड प्रोडक्सन हाउसले बजार व्यवस्थापन गरेको छ । सर्जक यादब लम्साल आफै अभिनय गरेको भिडियोमा सिमा लमिछाने,साजन लमसाल र सिमा लामिछानेले अभिनयमा साथ दिएका छन् ।वालकृष्ण खनालको निर्देशन तथा सम्पादनमा तयार भएको म्...

गुरुङ चलचित्र ङै माया क्योँलाई फागुन ४गते श्रीकृष्णहल आँबुखैरेनीमा (ट्रेलर सहित)

गुरुङ चलचित्र ङै माया क्योँलाई फागुन ४गते श्रीकृष्णहल आँबुखैरेनीमा (ट्रेलर सहित)
तनहुँ,माघ२३। गुरुङ संस्कृतिमा आधारित चलचित्र ङै माया क्योँलाई (मेरो माया तिमिलाई ) श्री कृष्ण हल आँबुखैरनीमा प्रदर्शन गरिने भएको छ । सुभेच्छा फिल्म प्रोडक्सन प्रालिको पश्तुतीमा निर्माण गरिएको यस चलचित्रमा कुशल गुरुङ, तारा बहादुर गुरुङ, एलिजा गुरुङ र पुजा गुरुङको मुख्य अभिनय रहेका छन् । फिल्मको खुस बहादुर गुरुङले निर्देशन गरेका हुन् । गुरुङ समुदायको संस्कृतिमा आधारित यस चलचित्र तनहुँको आँबुखैरनीमा रहेको श्रीकृष्ण चलचित्र हलमा मध्यान्न १२ बजे देखि प्रदर्शन गरिने निर्माता ...

पुनम पाण्डेको यस्तो हर्कत (तस्बिर सहित)

बलिउडकमा नाङगिएरै चर्चामा आउने नाम हो पुनम पाण्डे । नायिका एवं मोडलसमेत रहेकी पुजाको नाम नचिन्ने सायद कमै होलान् । उनको नाङगो तस्बिरहरु यसरी भाईरल हुन्छ की मानौ उनी कुनै सुपरस्टार नै हुन् । तर ‘नसा’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी उनको अभिनयको जादु भने चल्न सकेन । A post shared by Poonam Pandey (@ipoonampandey) on Jan 10, 2018 at 9:17am PST उनलाई दर्शकहरुले नायिका भन्दा मोडलको रुपमा नै रुचाए जसको दरो उदाहरण नै थियो नसा फिल्म जुन पुर्णरुपमा असफल बन्यो । तद्धा...

चर्चित शब्द संकलक यादब लम्सालको सब्दमा लोकदोहोरी गित जेजे पर्छ पर्छ सार्बजनिक (भिडियो सहित)

चर्चित शब्द संकलक यादब लम्सालको सब्दमा लोकदोहोरी गित जेजे पर्छ पर्छ सार्बजनिक (भिडियो सहित)
विभिन्न लोकदोहोरि तथा आधुनिक लगायतको गितमा उत्कृष्ट शब्द संकलन गरि नेपाली गित संगितको क्षेत्रमा चर्चा कमाईसकेका चर्चित रचनाकार यादब लम्सालको शब्दमा नया लोक दोहोरी गित "जे जे पर्छ पर्छ" को भिडियो सार्वजनिक गरिएको छ। गितमा कृष्ण पाण्डे र देबिका थपलियाको स्वर रहेको छ। संगित भने अहिलेका चर्चित संगितकार अर्जुन पोखरेलको रहेको छ। सुमन लामाको निर्देशन रहेको भिडियोमा सुरेन र स्मृतीको अभिनय रहेको छ भने द डिभाईन म्युजिकले गितको अडियो तथा भिडियो निर्माण गरेको हो। भिडियो: https:/...

अजितको “मनपराएरै हो” को भिडियो सार्वजनिक

अजितको “मनपराएरै हो” को भिडियो सार्वजनिक
गायक अजित घिसिङको गित मनपराएरै हो को भिडियो सार्वजनिक भएको छ । वल्र्ड म्युजिक को युट्युव च्यानल मार्फत सार्वजनिक भिडियोको गित भने केहि समय अगाडिनै रिलिज गरिएको थियो । सार्वजनिक भिडियोमा आशिष सुवेदी र डोल्मा शेर्पाको अभिनय देख्न सकिन्छ । रिकेश गुरुङको एरेन्ज रहेको गितमा रचना,शब्द र स्वर घिसिङकै रहेको छ भने भिडियो निर्देशन पनि गायक अजित घिसिङ आफैले गरेका छन् । हेर्नुहोस् भिडियो :

अमृताले कसलाई फसाईन् झुटो जालमा (भिडियो सहित)

अमृताले कसलाई फसाईन्  झुटो जालमा (भिडियो सहित)
चितवन, मंसिर ८ । आज भोली प्रेममा धोका दिने चलन निकै बढेका छन् । आफ्नो स्वार्थ पुरा गर्न केहि समयका लागि मायाको नाटक रच्ने र स्वार्थ पुरा भएपछि धोका दिने गर्दछन् । माया प्रेमको जालमा परि कती यूवायूवती बर्बाद भएका छन् । यस्तै अमृता लामिछानेको झुटो जालमा परेपछि दिपेन्द्र खड्का पनि बर्बाद भएका छन । तर यो वास्तविक जिवनमा नभई भर्खरै यूटुवमा सार्वजनिक भएको तिम्रो झुटो जालमा परि बोलको म्यूजिक भिडियोमा हो । मनोज सिवाकोटीको स्वरमा रहेको उक्त भिडियोमा अमृता लामीछाने र दिपेन्द्र खड्क...

गायिक सम्झनाले रमेशराजसगँ दोश्रो विहेगरेपछि…..(भिडियो)

गायिक सम्झनाले रमेशराजसगँ दोश्रो विहेगरेपछि…..(भिडियो)
  नवीन नेपाल चितवन । केही समय अघि गायीका सम्झना भण्डारीले पोई खोज्दै थिइन। लान्छु भनी आँट्ने कोही चाहियो रे । कसको नाममा ब्रतबस्ने रु त्यसैले उनलाई पोई चाहिएको थियो। वास्तवमा नभई गएको तीजको गीतमा उनले पोई खोजेकी गायीका सम्झना भण्डारीले अन्तत मङ्सिर सुरु भए लगतै बिहे गरेकी छिन। केही महिना अघि बेहुला बनाउछु भन्थी बहुला बनर गै भन्दै गीत गाएका गायक रमेशराज भट्टराइले सम्झना भन्डारी संग बेहे गरेका हुन। वास्तवमा नभई अहिलेको पन्चे बाजाको गीतमा उनले सम्झना संग बिहे गरेका ह...

नेपालसहित तीन देशका १७ कलाकार निकुञ्जमा बसेर चित्र कोर्दै

नेपालसहित तीन देशका १७ कलाकार निकुञ्जमा बसेर चित्र कोर्दै
कञ्चनपुर,  २३ कात्तिक। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राकृतिक दृश्यलाई चित्रमा उतारेर प्रचारप्रसार गर्ने प्रयास सुरु भएको छ ।नेपाल सहित तीन देशका कलाकार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीका विभिन्न दृष्यलाई चित्रमा उतार्न व्यस्त छन् । चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी विदेशी कलाकारले चित्र बनाएका हुन् । आरक्ष किनारको शुक्लाफाँटा जंगल कटेजमा कलाकारहरु बिहानदेखि चित्र बनाउन व्यस्त हुने गरेका छन् । प्रक...

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबारदेखि दु्रतगतिको मोवाइल ब्रोडब्...

एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड रक स्टेडियमका ६६ हजार १४ दर्शक अगाडि बार्सिलोना ३–२ ले विजयी रह्यो। लियोनल मेसीले ६४ मिनेट मैदानमा बिताए र उनकै गोलले बार्सिलोनाले अग्रता लिएको थियो। इभान राकिटिचले लगत्तै दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। जिनेदिन जिदानको...