बलिउडकमा नाङगिएरै चर्चामा आउने नाम हो पुनम पाण्डे । नायिका एवं मोडलसमेत रहेकी पुजाको नाम नचिन्ने सायद कमै होलान् । उनको नाङगो तस्बिरहरु यसरी भाईरल हुन्छ की मानौ उनी कुनै सुपरस्टार नै हुन् । तर ‘नसा’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी उनको अभिनयको जादु भने चल्न सकेन ।

A post shared by Poonam Pandey (@ipoonampandey) on

उनलाई दर्शकहरुले नायिका भन्दा मोडलको रुपमा नै रुचाए जसको दरो उदाहरण नै थियो नसा फिल्म जुन पुर्णरुपमा असफल बन्यो । तद्धापी उनले आफनो पुरानो हरकतलाई भने छोड्न सकेकी छैनन् । सामाजिक सञ्जालमा निकै हट तस्बिर पोस्ट गरेर उनको तस्बिरहरु धेरै पटक हटाईएको छ । उनको इन्टाग्राममा नै १.३ मिलियन फलोअर रहेका छन् ।

A post shared by Poonam Pandey (@ipoonampandey) on

हालै उनले बाथरुपमा क्लिक गरेको हट तस्बिर पोस्ट गरेकीछिन् । जुन तस्बिरहरु निकै भाईरल भईरहेका छन् । स्मरण रहोस पुनम पाण्डेले सन् २०११ मा भारतीय क्रिकेट टिमले विश्वकप जितेपछि खुसी हुदै पुनमले नाङगिने घोषणा गरेकी थिईन् । जुन शिलशिला आजसम्म पनि जारी छ ।