गायक अजित घिसिङको गित मनपराएरै हो को भिडियो सार्वजनिक भएको छ । वल्र्ड म्युजिक को युट्युव च्यानल मार्फत सार्वजनिक भिडियोको गित भने केहि समय अगाडिनै रिलिज गरिएको थियो । सार्वजनिक भिडियोमा आशिष सुवेदी र डोल्मा शेर्पाको अभिनय देख्न सकिन्छ । रिकेश गुरुङको एरेन्ज रहेको गितमा रचना,शब्द र स्वर घिसिङकै रहेको छ भने भिडियो निर्देशन पनि गायक अजित घिसिङ आफैले गरेका छन् ।
हेर्नुहोस् भिडियो :