मनकामना दर्शन प्रा.लि.द्वारा मनकामनाको फोहोर व्यवस्थापनका लागि ट्याक्टर हस्तान्तरण
कुरिनटार : मनकामना दर्शन प्रा.लिले मनकामनाको फोहोर व्यवस्थापनका लागि ट्याक्टर सहयोग गरेको छ। सोमबार गोरखाको शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा र उपाध्यक्ष इन्दिरा तिवारीलाई एक कार्यक्रमकाबिच मनकामना दर्शन प्रा.लिका निर्देशक राजेश बाबु श्रेष्ठले चाबी हस्तान्तरण गर्नुभएको हो ।
चितवनको इच्छाकामना ४ कुरिनटारमा सम्पन्न कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नम्बर २, ३ र ४ का वडाध्यक्ष ,फोहोर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेका थिए ।
स्थानिय पालिकाहरुको विकास...









