धादिङ कारागारमा चरौँदीका विष्णु सुनारले गरे झुन्डिएर आत्महत्या
धादिङ : कारागारमा गए राती एक थुनुवाले झुन्डिएर आत्महत्या गरेका छन् ।धादिङ कारागारका प्रशासक राममणि मिश्रका अनुसार वेनीघाट रोराङ गाउँपालिका ७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
चालु महिनाको ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्क्षकालागी धुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समय सम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले एकले अर्काको काँधमा चढी झ्यालबाट हेर्दा झुण्डीएकोअवस्थामा भेटिएको धादिङ कारागारका प्रशासक मिश्रले बताए ।
उन...









