देश / समाज

मौसम : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम :  आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...

इच्छाकामना चेम्बर अफ कमर्सको अध्यक्षमा अश्मिन कुमार लम्साल

इच्छाकामना चेम्बर अफ कमर्सको अध्यक्षमा अश्मिन कुमार लम्साल
चुम्लिङटार :  चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा रहेका व्यवसायीहरुको साझा संस्था इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका तदर्थ समिति अध्यक्ष अश्मिन कुमार लम्सालको सभापतित्व तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा आज (शनिबार) चुम्लिङटार स्थित सिद्धार्थ रिभरसाईड रिसोर्टमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले अश्मिन कुमार लम्साललाई अध्यक्षमा निर्वाचित गर्दै १९ सदस्यीय इच्छाकामना चेम्बर अफ कमर्सको नयाँ...

अखिल (क्रान्तिकारी) आँबुखैरेनीको अध्यक्षमा निशान मगर चयन

अखिल (क्रान्तिकारी) आँबुखैरेनीको अध्यक्षमा निशान मगर चयन
आँबुखैरेनी :  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) आँबुखैरेनीको अध्यक्षमा निशान मगर चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रथम गाउँ सम्मेलनले मगरको नेतृत्वमा ३५ सदस्यीय  कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो । अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम् आँबुखैरेनी गाउँपालिकाका ईन्चार्ज मनोज बास्तोलाको अध्यक्षता,नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमानको प्रमुख आतिथ्यता, नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सचिव...

अखिल (क्रान्तिकारी) देवघाटको अध्यक्षमा संजोक भुजेल

अखिल (क्रान्तिकारी) देवघाटको अध्यक्षमा संजोक भुजेल
तनहुँ  : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) देवघाटको अध्यक्षमा संजोक  भुजेल चयन भएका छन् । शुक्रबार सम्पन्न दोश्रो गाउँपालिका सम्मेलनले भुजेलको नेतृत्वमा २१ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश अध्यक्ष एंव केन्दिय उप–महासचिव सुदिन पौडेलको प्रमुख अतिथ्यता तथा नेकपा (माओवादी केन्द्र) देवघाटका अध्यक्ष भुवन सिंह गुरुङ,अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं देवघाट इन्चार्ज मनोज बास्तोला  लगायतको  उपस्थितिमा सम्मेलन स...

आँबुखैरेनीमा दुई वटा बस दुर्घटना हुदाँ १३ जना घाइते

आँबुखैरेनीमा दुई वटा बस दुर्घटना हुदाँ १३ जना घाइते
आँबुखैरेनी :  तनहुँमा  दुई वटा बस अनियन्त्रित भएर दुर्घटना भएको छ ।  आँबुखैरेनी गाउँपालिका ३ मिलनचोकमा आज बिहान लमजुङबाट नारायणगढ तर्फ जादै गरेको ग १ ज ८२९४ नम्बरको बिद्युतीय माइक्रो बस र दमौलीबाट मुग्लिन तर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनिबस आफै अनियन्त्रित भै सडकमा पल्टिएको हो । उक्त दुर्घटनामा परि १३ जना यात्रुहरु घाईते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । यस्तै घाईतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले बताएको छ । विहान ८ बजेक...

आँबुखैरेनीबाट लागुऔषधसहित एक जना पक्राउ

आँबुखैरेनीबाट लागुऔषधसहित एक जना पक्राउ
आँबुखैरेनी : तनहुँको आँबुखैरेनीबाट  लागुऔषधसहित एक जना पक्राउ परेका  छन ।  पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनिटारबाट सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भरतपुर महानगरपालिका वडा नं. २ बस्ने वर्ष २८ को प्रबिन कुमार गुरुङलाई  साथमा लुकाई छिपाई ल्याएको  डाइजेपाम, फेनरागन र नुफिन गरी ४२ थान एम्पूल नियन्त्रित लागु औषध सहित पक्राउ  गरिएको हो ।   पक्राउ परेका गुरुङलाई  जिल्ला अदालत, तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय आँब...

सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचार हुने

सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचार हुने
काठमाडौं : नेपाल सरकारका सङ्घीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ।डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा सङ्घीय अस्पतालमा निःशुल्क ड...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै
काठमाडौं : श्रावण  शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै । आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ। यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गरिन्छ। सोही अवसरमा आज राजधानीको नक्साल न...

देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना

देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ   : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै...

चम्पा र दुर्गाको प्रसङ्गमा लघुकथाको पैरो

चम्पा र दुर्गाको प्रसङ्गमा लघुकथाको पैरो
केशवराज आमोदी जनजागृति मा वि पिठुवामा अध्ययनरत रहदा मैले चर्चित लघुकथाकार दुर्गा घिमिरेलाई अनुशासित र प्रतिभावान् शिष्यको रूपमा पाउँदै गर्दा उनले त्यहीबाट एस एल सी गरी उच्च शिक्षाका लागि त्रि वि वि बाट स्नातकोत्तर गरेपश्चात् हाल शैक्षिक संस्थामा अध्यापनरत देखिन्छन् । किशोरावस्थादेखि नै गीत , कविता र लघुकथाजस्ता साहित्यिक सृजनामा रुचि रहेका घिमिरे असाध्यै मृदुभाषी , व्यवहारकुशल र सहृदयीमात्र छैनन् अपितु अनुशासित र कर्तव्यनिष्ठ पनि छन् । जीवनका लागि प्रकृतिगत प्रकाश , पवन , प...