बिष्णु गुरुङद्वारा शहिदलखनका दुई अपाङ्ग बालबालिकालाई आर्थिक सहयोग
गोरखा : शहिदलखन गाउँपालिका वडा नम्बर ५ भैसेपोल गोरखाका जन्मिदै अपाङ्ग रहेका दुई बालबालिकालाई सहयोग प्राप्त भएको छ । रत्नचोक पोखरा घर भई हाल हङकङमा बस्दै आउनुभएका पर्वत क्लब हंङकङका टिम क्याप्टेन तथा समाजसेवी बिष्णु गुरुङले रु.२२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
एकै आमाका दुई सन्तान ११ र १२ बर्षिय दुई बालबालिका जन्मिदै अपाङ्गग छन्। गुरुङले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम शहिदलखन ४ राईनासका युवा समाजसेवी लक्ष्मण काप्रीले घरमै पु...









