देश / समाज

को बन्ला कानुनमन्त्री ? तीनजनाको चर्चामा

को बन्ला  कानुनमन्त्री ?  तीनजनाको चर्चामा
काठमाडौँ, १० साउन । तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । नेकपाका सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् ।आजको नयाँ पत्रि...

उपप्रधानमन्त्री यादवले उडान रोकेपछि…

उपप्रधानमन्त्री यादवले उडान रोकेपछि…
काठमाडौं, १० साउन । सत्तासीन नेताले कतिसम्म पदीय रवाफ देखाउन सक्छन् भन्ने उदाहरण बनेका छन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । पदकै आडमा उनले मंगलबार काठमाडौंबाट बैंकक उड्नै लागेको थाई विमान झन्डै ४५ मिनेट रोक्न बाध्य पारिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । यादवले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाब दिएर उडान ४५ मिनेट पछाडि सार्न लगाएको विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार याद...

रसुवामा पहिरो : चारको मृत्यु ,११ बेपत्ता

रसुवामा पहिरो :  चारको मृत्यु ,११ बेपत्ता
काठमाडौं,१० साउन । पहिरोमा परि रसवामा चार जनाको मृत्यु ,भएको छ । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा ११ जना सम्पकविहीन भएका छन्। रसुवा प्रहरीका अनुसार टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्कविहिन भएका हुन्। पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचना खुलेको छैन। अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न कठिनाई भइरहेको रसुवा प्रहरी कार्यालयका हव...

सरकार र डा.केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुदैँ, जुट्ला त सहमती ?

सरकार र डा.केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुदैँ, जुट्ला त सहमती ?
काठमाडौँ, ९ साउन । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ। हिजो साँझ भएको वार्ता सकरात्मक भएपछि आज पुन वार्ता बस्ने सहमती भएको हो । विचाराधीन विधेयक परिमार्जन गरी केसीले उठाएका विषय सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । आज बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुँदैछ।केसीले उठाएका मुख्य मागहरूमा मंगलबार पनि छलफल भएको थियो। उपत्यकामा दश वर्षसम्म मेडिकल कलेज खोल्न दिने वा नदिने, एक विश्वविद्यालयले पाँचभन्दा कलेजलाई सम्बन्धन दिनेरनदिने...

कानुनमन्त्री तामाङको राजीनामासँगै नयाँ कानुनमन्त्रीमा कृष्णभक्त पोखरेलको नाम चर्चामा

कानुनमन्त्री तामाङको राजीनामासँगै नयाँ कानुनमन्त्रीमा कृष्णभक्त पोखरेलको नाम चर्चामा
चितवन, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्देशनपछि कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा गर्ने तयारी भइरहँदा नयाँ कानुनमन्त्री को बन्ला भन्ने चासो र चर्चा सुरु भएको छ ।नयाँ कानुनमन्त्रीमा चितवनका सांसद कृष्णभक्त पोखरेलसहित भानुभक्त ढकाल, पार्वत गुरुङ, प्रेमआले मगर र खगराज अधिकारीको नाम चर्चामा रहेको पार्टी स्रोतले बताएको छ । । विगतमा बार एशोसिएसन चितवनका अध्यक्ष, संविधान मस्यौदा समितिका सदस्य समेत भएर काम गरेका पोखरेल पार्टीभित्र कानुनको राम्रो ज्ञान र दख्खल भएक...

जिर्णोद्वारको काम चलिरहेको मनकामना मन्दिरमा दुई किलो सुन अपुग

गोरखा, ८ साउन । जिर्णोद्वारको काम चलिरहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा अझै दुई किलो सुन अपुग भएको छ। मन्दिरको छाना, गजुरलगायतका भागमा लगाउन १६ किलो सुन प्रयोग भइसकेको छ। अझै विभिन्न भागमा लगाउन दुई किलो सुन अपुग भएको मनकामना मन्दिर जिर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए। ‘पुरातत्व विभागले गरेको स्टिमेटअनुसारको काम त गरिरहेकै हो’ संयोजक श्रेष्ठले भने, ‘तर पनि दुई किलो सुन अपुग हुने देखियो।’ श्रेष्ठका अनुसार गजुर मर्मतका लागि पुरातत्व विभागले प...

चितवनका दुग्ध किसानहरुको आन्दोलन जारी, रत्ननगरका किसानहरुले बाटो हिड्नेलाई दुध खुवाए

चितवनका दुग्ध किसानहरुको आन्दोलन जारी, रत्ननगरका किसानहरुले बाटो हिड्नेलाई दुध खुवाए
विकास पौडेल चितवन ७ साउन । चितवनका दुग्ध किसानहरु आन्दोलित भएका छन् ।  दूधको मूल्य घटाएपछि किसानहरु आन्दोलित भएका हुन् । उनिहरुले मुल्य बृद्धिको विरुद्धमा केही दिन देखि विभिन्न गतिविधि गर्दै आन्दोलनलाई जारी राखेका छन् । दूधको मूल्य घटाएको विरोधमा पुर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर चोकमा किसानहरुले आज बाटोमा हिडेका बटुवाहरुलाई दुध खुवाएका छन् । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ र चितवन जिला दुग्ध उत्पादक सहकारी संघको सम्मन्वयमा व्यवसायिक पशुपालक कृषक समाज रत्ननग...

डा. केसीको अनशन २३औं दिनमा: न वार्ता, न उपचार !

डा. केसीको अनशन २३औं दिनमा: न वार्ता, न उपचार !
काठमाडौँ, ७ साउन ।  चिकित्सा शिक्षा सुधारका विविध माग राखी २३ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ । जुम्लामा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर बनेको भन्दै सरकारले गत बिहीबार उनलाई जबरजस्ती काठमाडौं ल्याएको थियो । तर सरकारले उनको माग सम्बोधन वार्ता प्रक्रिया सुरु गरेको छैन भने उनको स्वास्थ्य उपचारमा पनि चासो दिएको छैन। डा. केसीले आफूलाई जबरजस्ती काठमाडौं ल्याएको विरोधमा स्वास्थ्य जाँच गर्नै दिएका छैनन् । उनलाई काठमा...

अब १२० दिनको रोजगार सुनिश्चित: एक परिवार, एक रोजगार नपाए ६० दिनको तलब !

अब १२० दिनको रोजगार सुनिश्चित: एक परिवार, एक रोजगार नपाए ६० दिनको तलब !
काठमाडौँ, ७ साउन । सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ। न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी प्रारम्भिक खाका तयार गरिएका हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले प्रधानमन्त्री रोजगार कार्यक्रम ...

सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन !

सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन !
काठमाडौँ, ७ साउन ।  सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ । चार महिनासम्म चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरणमा अनुसन्धान टोली टुंगोमा नपुगी विश्राम लिन पुगेको छ । अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् । प्रहरीले हरेक साताजस्तो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्ट...