देश / समाज

बडा दशैँ सुरु : आज घटस्थापना, घरघरमा जमरा राखिदैँ

बडा  दशैँ सुरु :    आज घटस्थापना, घरघरमा जमरा राखिदैँ
काठमाडौं,२४ असोज । आजबाट यस वर्षको बडा दसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदै छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ...

एक शिक्षक पक्राउः एक बर्षदेखि ९ बर्षीया दुई छात्रामाथि यौन शोषण

धनकुटा, २४ असोज । दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । आफ्नो र कार्यालयको दैनिक खर्च उनीहरूले उधारोमा चलाइरहेका छन् । महिला विकास कार्यालयका नीरा चापागाईंले दैनिक कामको अख्तियारी हालसम्म पाएकी छैनन् । जिल्ला समन्वय समितिको एक कोठास्थित महिला विकास शाखामा रहँदै आएकी उनीसँग कार्यालयमा गर्नुपर्ने कामको कुनै अख्तियारी छैन । उनले असारदेखि हालसम्...

प्रदेशका कर्मचारीले तलब पाएनन्, ३ महिनादेखि उधारोमा व्यवहार चलाउँदै

प्रदेशका कर्मचारीले तलब पाएनन्, ३ महिनादेखि उधारोमा व्यवहार चलाउँदै
धनकुटा, २४ असोज । दसैं नजिकिइसकेको अवस्थामा कयौं सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । खासगरी प्रदेश मातहतका कार्यालयका कर्मचारीले लामो समयदेखि तलब नपाएका हुन् । आफ्नो र कार्यालयको दैनिक खर्च उनीहरूले उधारोमा चलाइरहेका छन् । महिला विकास कार्यालयका नीरा चापागाईंले दैनिक कामको अख्तियारी हालसम्म पाएकी छैनन् । जिल्ला समन्वय समितिको एक कोठास्थित महिला विकास शाखामा रहँदै आएकी उनीसँग कार्यालयमा गर्नुपर्ने कामको कुनै अख्तियारी छैन । उनले असारदेखि हालसम्...

लाईसेन्स बेच्ने यातायातका १० कर्मचारीविरुद्ध मुद्धा

लाईसेन्स बेच्ने यातायातका १० कर्मचारीविरुद्ध मुद्धा
काठमाडौँ, २४ असोज । यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र लाईसेन्स विक्री गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । याताया व्यवस्था कार्यालय बागमतीका तत्कालीन प्रमुख तेजनारायण यादवसहितका कर्मचारीविरु मुद्धा दायर भएको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार यादवसहित मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अध...

प्रथम मकैसिङ कप कात्तिक ४ गते देखि हुने

प्रथम मकैसिङ कप कात्तिक ४ गते देखि हुने
गोरखा, २४ असोज । प्रथम मकैसिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । यूवाहरुलाई खेलप्रती आकर्षण गराउने उदेश्यले गण्डकी गाउँपालिका स्थित १ नम्बर वडाले फुटबल प्रतियोगिता आयोजना गरिएको हो । कार्तिक ४ गते देखि सुरु हुने प्रतियोगिताको विजेता टिमले रु १ लाख १ हजार १०१ ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । द्वितिय हुने टिमले रु ६० हजार १०१ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले रु ३० हजार १०१ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । मकैसिङ यूनाइनेट यूथ क्...

भरतपुरमा आगलागी लाखौँको क्षती

भरतपुरमा आगलागी लाखौँको क्षती
चितवन, २३ असोज । भरतपुर महानगरपालिका वडा नम्बर १० अस्पताल रोडमा आगलागी भएको छ । नारायणी सामुदायिक अस्पताल अगाडि रहेको होटल तथा प्रोभिनल स्टोरमा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् । सोमबार राति करिब ९ः४५ बजे आगलागी हुँदा होटल छहारी, पौडेल दूध डेरी एवम् प्रोभिनल स्टोर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । भरतपुर महानगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दूरीमा रहेको घटनास्थलमा महानगरपालिकाको बारुणयन्त्र ९दमकल०आउन ढिला हुँदा आगलागीबाट धेरै क्षति भएको स्थानी...

भरतपुरको अस्पताल रोडमा भिषण आगलागी, होटल जलेर पूर्ण रुपमा नष्ट

भरतपुरको अस्पताल रोडमा भिषण आगलागी, होटल जलेर पूर्ण रुपमा नष्ट
चितवन, २२ असोज । जिल्ला सदरमुकाम भरतपुरको अस्पताल रोडमा रहेको एक होटलमा आगलागी भएको छ । आज राती साढे नौ बजे अस्पताल रोडमा रहेको टिनले छाएको छाहरी होटलमा आगलागी हुदाँ होटलको सबै भाग जलेर नष्ट भएको छ । अहिले दमकल आएर आगो निभाउन खोज्दा समेत मुस्किल भएको चितवन प्रहरीले जनाएको छ । यतिवेला होटलमा रहेको सिलिन्डर ग्यास पड्कीने डरले अस्पताल रोड वन्द गरिएको र वरपर उच्च सतर्कता अपनाइएको छ । साथै अहिले नजिक रहेको विद्युतको तारमा समेत आगो सल्कीएकोले स्थानिय त्रसित बनेका छन् । घटना भएक...

प्रदेश–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा पेस,चितवन सहित ४ जिल्लाको नाम सिफारिस

प्रदेश–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा पेस,चितवन सहित ४ जिल्लाको नाम सिफारिस
हेटौंडा, २२ असोज । प्रदेश नम्बर–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ ।सोमबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस गरिएको हो । समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत् गरेका थिए ।उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएका विभिन्न जिल्लाका जिल्लागत विवेचना र विश्लेषण राखिएको जानकारी दिए । राजधानीको विषयमा देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उनको भना...

मनकामना मन्दिरको जिर्णोद्धार सकिएसंगैँ केबलकारमा ३ डिब्बा थपियो (भिडियो)

मनकामना मन्दिरको जिर्णोद्धार सकिएसंगैँ केबलकारमा ३ डिब्बा  थपियो (भिडियो)
गोरखा,२२ असोज । गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुर्ननिर्माण कार्य सम्पन्न भएको छ। जिर्ण भएपछि जगैबाट भत्काएर पुर्ननिर्माण गरिएको मन्दिरमा अहिले सम्म १३ करोड खर्च भएको जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा अब ढुंगा बिछाउने पर्खाल लगाउने लगायतको काम बाँकी रहेको बताउदैँ संयोजक श्रेष्ठले यी कामहरु सम्पन्न गरि सकभर दशैँबाट मन्दिर भित्रैबाट पूजा आजाको व्यवस्था मिलाउने तयारीमा रहेको जानकारी दिनुभयो । https:/...

सिके राउत रौतहटबाट पक्राउ

सिके राउत  रौतहटबाट पक्राउ
काठमाडौं,२१ असोज । स्वतन्त्र मधेशका अभियन्ता डा. सिके राउतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।रौतहट प्रहरीले उनलाई आइतबार पक्राउ गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। राज्य विप्लवको मुद्दामा तारेख बुझ्न अदालत गएका बेला उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।उनीमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। राउत यसभन्दा अघि पनि राज्य विप्लवको मुद्दामा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।