देश / समाज

यी हुन् महिनावारीसँग जोडिएका महिलाले जान्नै पर्ने ८ भ्रम

यी हुन् महिनावारीसँग जोडिएका महिलाले जान्नै पर्ने ८ भ्रम
महिलाहरुले महिनावारी भएको बेलामा कमजोर र आलश्य महसुस गर्न सक्छन् । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसबारे महिलाहरुले जान्नैपर्ने हुन्छः १. महिनावारी रगत फोहोर ? महिला महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरLरको रगतभन्दा असामान्य पनि हुँदैन । २.  शरीर कमजोर यो कुरामा केहि  सत्यता छैन । तपाईंको शरीर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरीरमा १५० मि.ल...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त
काठमाडौं,२४ पुस । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। उनले सोमबार मात्रै उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए। आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो। उक्त मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गर...

जापान काम गर्न जान चाहनेहरुका लागि खुसीको खबर कामदार लैजाने प्रकृया सुरु गर्न छलफल

जापान काम गर्न जान चाहनेहरुका लागि खुसीको  खबर कामदार लैजाने प्रकृया सुरु गर्न छलफल
काठमाडौँ,२४ पुस । नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ।जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो। यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा कामदार लैजाने प्रक्रियाका बारेमा छलफल भएको थियो। जापान रोजगारीका लागि जान आकांक्षीले आधारभूत...

तपस्वी बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी

तपस्वी  बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी
काठमाडौँ,२४ पुस । ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी०), जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । फरेन्सिक विज्ञसहित काठमाडौँबाट पुगेको सीआईबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायी ह...

मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु
भरतपुर , २३ पुस । चितवनमा मोटरसाईकल दुर्घटनता हुदाँ दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा न. १० रिजालचोकमा आज बेलुका भएको मोटर साईकल दुर्घटनामा पर्वत जिल्ला घरभई हाल भरतपुर महानगरपालिका ७ बस्ने २८ वर्षका मोटरसाईकल चालक युवराज थापा र भरतपुर महानगरपालिका १० बस्ने ४२ वर्षका पैदल यात्री रमेश विक्रम थापा रहेको चितवन प्रहरीले जानकारी दिएको छ । रिजाल चोकबाट मेनरोड तर्फ आउदै गरेको ना ४८ प ३७५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिएपछि बाटोमा हिडिरेका पैदल यात्रीलाई ठक्कर...

जब राउटेले कोट लगाए

जब राउटेले कोट  लगाए
सुर्खेत,२३ पुस । – आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् ।उनीहरुले राउटे समुदायको सामजिकीकरण अभियानअन्तर्गतका कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् । मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालकदेखि वृद्धसम्मका पुरुषले लगाएका थिए ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

दिवाखाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिका नियमित विद्यालय जान छाडे

दिवाखाजा कार्यक्रम हटेपछि चेपाङ बालबालिका नियमित विद्यालय जान छाडे
–कृष्ण आचार्य  चितवन, २३ पुस  ।   २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन् । चेपाङ समुदायका बालबालिका मात्रै अध्ययन गर्दै आइरहेको र...

शनिबार इच्छाकामनामा सालनाल सहित भेटिएको शिशुको मृत्यु

शनिबार इच्छाकामनामा सालनाल सहित भेटिएको शिशुको मृत्यु
कुरिनटार, २२ पुस । शनिबार बिहान इच्छाकामनामा वेवारिसे अवस्थामा सालनाल सहित भेटिएको शिशुको आज दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चाको टाउँको र फोक्सो रगत समेत जमिसकेको अवस्थामा भरतपुरको चितवन मेडिकल कलेजमा उपचार कै क्रममा आज दिउँसो ३ः५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक नविनराज बुढाथोकीले जानकारी दिनुभएको हो । बुढाथोकीका अनुसार शिशुको आमा अझै पहिचान नभएको र अनुसन्धान भैरहेको छ । उक्त शिशु हिजो शनिबार चितवनको इच्छाकामन...

मनकामनादेखि गोरखा बजार सम्म सिधै बसमा सरर.. यस्तो छ भाडा दर

मनकामनादेखि गोरखा बजार सम्म सिधै बसमा सरर.. यस्तो छ भाडा दर
मनकामना, २२ पुस । गोरखाको मनकामनाबाट शहिद लखन गाउँपालिकाको केन्द्र घैरुङ्ग हुदै जिल्ला सदरमुकाम गोरखासम्म आज देखि नियमित रुपमा सिधै सार्वजनिक बस सञ्चालन सुरु भएको छ । बस सेवाको आज बिहान शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले रिबन काटेर उद्घाटन गरी नियमित बस सेवा सञ्चालन सुरु भएको घोषणा गर्नुभएको हो । गाउँपालिकासँगको समन्वयमा गोरखा यातायात प्रा.लि.ले आजदेखि मनकामनाबाट बिहान ८ः३० बजे घैरुङ्ग हुदै गोरखाको लागि र गोरखा सदरमुकाम देखि दिउँसो १ः३० बजे घैरुङ्ग हुदै मनकामनासम्मक...

कुरिनटारमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

कुरिनटारमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
कुरिनटार ,२२ पुस । कुरिनटारमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जादैँ गरेको ना ६ ख २३८१ नम्बरको ट्रकले सोही दिशातर्फ आउदैँ गरेको बा ७१ प ६४ नम्बरको मोटरसाईकललाई पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा दिउँसो ४ बजे पछाडीबाट ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार महिलाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक भने सामान्य घाईते भएका छन् । घटना पश्चात केही समय सडक अवरुद्ध समेत भएको थियो । अहिले प्रहरी पुगेर सडक खुलाईएको छ । थप विवर...