देश / समाज

दश हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी

दश हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी
काठमाडौं,१६ चैत । विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो । शिक्ष ऐनम फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल...

इच्छाकामना गाउँपालिकाबाट हराएकी ३ बालिका सहित चितवनका ४ जनाको उद्धार

इच्छाकामना गाउँपालिकाबाट हराएकी ३ बालिका सहित  चितवनका ४ जनाको उद्धार
चैत्र १५, चितवन । माइती नेपाल चितवनले पछिल्लो केही दिनयता ४ जनालाई विभिन्न स्थानबाट उद्धार गरेको छ । उद्धार गरिएकामध्ये इच्छाकामना गाउँपालिकाबाट हराएका ३ जना बालिकालाई परिवारको जिम्मा लगाएको छ । इच्छाकामना गाउँपालिका ७ की कक्षा ६ मा अध्ययनरत १५ वर्षीया, कक्षा ५ मा अध्ययनरत १२ वर्षीया र कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका चैत १२ गते हराएका थिए । बिहान पढ्न भनी हिँडेका एउटै विद्यालयमा अध्ययनरत उनीहरु घर नफर्किएपछि परिवारले माइती नेपाल चितवन कार्यालयमा खबर गरेका थिए । चैत १३ ...

प्रदेश २ मा एसईई परिक्षा स्थगित

प्रदेश   २ मा एसईई परिक्षा  स्थगित
काठमाडौं,१५ चैत । प्रदेश नम्बर २ मा लगातार प्रश्नपत्र बाहिरिएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगित भएको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिएको हो। चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो। विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा...

मुग्लिन देखि आँबुखैरेनीसम्म मस्र्याङ्गदी वारीपारी सडक निर्माण गर्न मन्त्री परिषद्द्वारा स्वीकृत

मुग्लिन देखि आँबुखैरेनीसम्म मस्र्याङ्गदी वारीपारी सडक निर्माण गर्न  मन्त्री परिषद्द्वारा स्वीकृत
चितवन , १५ चैत । सरकारले पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकको मुग्लिङ आबुखैरेनी खण्ड र पूर्व–पश्चिम राजमार्गको पकली रुपनगर सडकखण्डको रेखाकंन परिवर्तन गर्न स्वीकृति प्रधान गरेको छ। मुग्लिन–पोखरा सडकको मुग्लिङ–आबुखैरनी खण्डमा हाल कायम रहेको मर्स्याङ्दी नदीको बायाँ किनाराको दुईलेन सडकको अतिरिक्त दायाँ किनारामा पनि दुई लेन सडक निर्माण गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो। यस्तै पूर्व–पश्चिम राजमार्गको पकली–कोशी नदी–त्रिजुगा नदी–फत्तेपुर–रुपनगर सडकखण्डमा चारलेन सडकको रेखांकन...

नारायणगढको २ वटा मोवाईल पसलबाट ९ लाख बढीको चोरी

 चितवन,चैत्र १५ । चितवनमा २ वटा मोवाईल पसलमा चोरी भएको छ । भरतपुर महानगरपालीका ३ लायन्सचोकमा रहेको चितवन मोवाईल हाउसबाट करिव ५ लाख २५ हजार बराबरको मोवाईल, रिचार्जकार्ड लगायतका सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै हङकङ बजारमा रहेको यु एण्ड मि मोवाईल पसलबाट अन्दाजी ४ लाख बराबरको चोरी भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । पसलका संचालक केशव क्षेत्रीले चोरले बढी मुल्य पर्ने ब्राण्डेड मोबाइल मात्र चोरेको बताए । विहिव...

प्रधानमन्त्री ओलीको पहलमा धनकुमारीलाई नागरिकता

काठमाडौं,१५ चैत । नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी धनकुमारी राईले बिहीबार नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड प्राप्त गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बराल र सालिकराम चालिसेले लेखेका छन् ।   थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउ भेटिएकी राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे पहल तथा जिल्ला प्रशासन कार्यालय नुवाकोेटको सहकार्यमा नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली त...

जब जुम्ल्याहा बच्चाका बाबु फरक–फरक भएपछि….

जब जुम्ल्याहा बच्चाका बाबु फरक–फरक भएपछि….
काठमाडौं, १४ चैत–चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीको हो । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ । यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट...

जनकपुर बमकाण्ड : पूर्वमन्त्रीसहित ७ जनालाई जन्मकैद

जनकपुर बमकाण्ड : पूर्वमन्त्रीसहित ७ जनालाई जन्मकैद
काठमाडौं,१४ चैत । जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दे पूर्वमन्त्री संजयकुमार शाहसहित ७ जनालाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पूर्वमन्त्री सञ्जय शाहसहित ७ जनालाई जन्मकैदको फैसला गरेको हो । जन्मकैदको सजाय पाउनेमा शाहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द झा छन् । ओमप्रकाश यादवलाई १० वर्ष कैद सजाय भएको छ । सुनिलकुमार ...

महिनैपिछे गोली काण्ड र हत्या

महिनैपिछे गोली काण्ड र हत्या
काठमाडौँ, १४ चैत । बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ।छातिमा गोली लागेर गम्भीर घाइते भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलमा ग्यारेजमा काम गर्ने खानमाथि किन र कसले गोली प्रहार गर्‍यो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। पछिल्लो समय रुपन्देही र आसपासका क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै स्थानिय वासिन्दाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। गुण्डा नाइके मनोज पुनको प्रहरी इन्काउन्...

नेपालमा रेल कुदाउन चीन आतुर

काठमाडौँ, १४ चैत ।  नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं ।’ उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए । नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ । चिनियाँ विदेश मन्त्रालयका अर्का वरिष्ठ अध...