देश / समाज

पूर्वप्रधानसेनापति क्षत्री भन्छन्, विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा

पूर्वप्रधानसेनापति क्षत्री भन्छन्, विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा
काठमाडौँ,१४ चैत । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लािग घातक हुनसक्ने चेतावनी दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेका कदमको आलोचना गरे । गत भदौ २४ गते अवकाश ...

काठमाडौंमा सबैभन्दा बढी स्वाइन फ्लु, चार महिनामा १८ को मृत्यु

काठमाडौंमा सबैभन्दा बढी स्वाइन फ्लु, चार महिनामा १८ को मृत्यु
काठमाडौं, १४ चैत । नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ। पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ। महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठमाडौंमा १४, सिन्धुलीमा १, पोखरामा १ र काभ्रेमा १ जनाको ज्यान गएको छ। यस्तै एकजनाको ठेगाना खुलेको छैन। मौसमी रुघाखोकीले उनीहरूको मृत्यु भएको समाचार नयाँ पत्रिका दैनिकमा छ। पहिलोपटक सन् २००९ मा ...

वाइडबडी अनियमितता प्रतिवेदन अन्तिम चरणमा, १९ गतेभित्र बुझाउने तयारी

वाइडबडी अनियमितता प्रतिवेदन अन्तिम चरणमा, १९ गतेभित्र बुझाउने तयारी
काठमाडौँ, १४ चैत । वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ । उपसमितिका संयोजक दीपकप्रकाश भट्टले वाइडबडी तथा न्यारोबडी खरिद प्रक्रियामा भएका अनियमितताबारे विभिन्न चरणमा छलफल गरेर प्रतिवेदन ब...

इच्छाकामनाको आदामारामा पशु स्वास्थ्य शिविर सम्पन्न फोटो फिचर

इच्छाकामनाको आदामारामा पशु स्वास्थ्य शिविर सम्पन्न फोटो फिचर
कुरिनटार, १३ चैत । महिला समन्वय समिति चितवन र चण्डीभञ्ज्याङ्ग सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेफर ईन्टरनेशनलको सहयोगमा ईच्छाकामना ६ आदामारामा शिविर सम्पन्न भएको हो । ईच्छाकामना गाउँपालिका ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरबाट ६० घरधुरी लाभान्वित भएका छन् । उक्त शिविरमा ७ सय ८३ वटा बाख्रा,२ सय ५० वटा गाईभैंसी तथा १००४ वटा कुखुराको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रम...

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

बुटवल,१३ चैत । अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुुधबार साँझ  बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्युु भएको प्रहरीले जनाएको छ  । प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनापछि गोली प्रहार गर्नेको खोजीकार्य तीब्र पारिएको जनाएको छ ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्द फिर्ता

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्द फिर्ता
काठमाडौं, १३ चैत । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ।  सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको विप्लवको पार्टीले बुधबार बन्द फिर्ता लिने निर्णय गरेको हो। सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले सोमबार नेपाल बन्दलगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो। नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्...

SEE दिदै गरेकि किशोरीको चिट भनेर शिक्षकले प्याड थुते पछि।

SEE दिदै गरेकि किशोरीको चिट भनेर शिक्षकले प्याड थुते पछि।
अछाम । पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ ।बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो ।कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो । आ...

अजयराज सुमार्गीको पैसा रोक्का प्रकरणः ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

अजयराज सुमार्गीको पैसा रोक्का प्रकरणः ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’
काठमाडौँ,१३ चैत । बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र नेपाल राष्ट्रबैंकलाई पठाएका छन् । राष्ट्रबैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका हुन् । सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी र राजस्व भुक्तानीमा प्रयोग गरेकाले अब फेरि त्यस्तो...

इच्छाकामनामा यामाहा मोटरसाइकलको EXCHANGE अफर चल्ने

इच्छाकामनामा यामाहा मोटरसाइकलको EXCHANGE अफर चल्ने
चितवनको इच्छाकामना गाउँपालिकामा मोटरसाइकल आबस्यकताले चड्ने र मोटरसाइकल  पारखी  हरुको लोकप्रिय ब्राण्ड यामाहाको एक्स्चेन्ज एण्ड अपग्रेड मेला हुने भएको छ। इच्छाकामना गाउँपालिका वडानम्बर ३ चुम्लिङटार स्थित बि एण्ड बि अटो सप्लायर्स एण्ड वर्कसप को प्रांगणमा यहि चैत्र १४ र १५ गते मेला संचालन हुने यामाहा सर्बिस पोइन्ट समेत रहेको बि एण्ड बि अटो सप्लायर्स एण्ड वर्कसप चुम्लिङटारका प्रोप्राइटर हेमन्त मणी सापकोटाले इच्छाखबरलाई जानकारी दिनु भयको छ। मेलामा पुरानो यामाहा वा जुनसुकै ब्...

इच्छाकामनाका अग्निपीडित चेपाङ परिवारलाई राहत वितरण (फोटो र भिडियो सहित)

इच्छाकामनाका अग्निपीडित चेपाङ परिवारलाई राहत वितरण (फोटो र भिडियो सहित)
कुरिनटार ,१२ चैत । चितवनको इच्छाकामनाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । गत शुक्रबार आगलागीबाट पीडित भएका इच्छाकामना गाउँपालिका वडा नं. २ फौदतका तीन परिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति चितवन, प्रदेश सांसद घनश्याम दाहाल, गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामना संयुक्त रुपमा पीडित परिवारलाई राहत वितरण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समिति चितवनले आगलागीमा छोरा समेत गुमाएका रामचन्द्र चेपाङलाई क्षतिपूर्ति वापत नगद रु १ लाख र तत्काल घर वास व्यावस्थापनका...