शिक्षा/स्वास्थ्य

चितवनमा फोब्र्स कलेजमा विएचएम र विसिएसको पठन्पाठन् सुरु

चितवनमा फोब्र्स कलेजमा विएचएम र विसिएसको पठन्पाठन् सुरु
चितवन, २ मंसिर । चितवनमा होटल र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न विएचएम र विसिएसको पठन्पाठन् सुरु भएको छ । चितवनमा नै पहिलो पटक सुजरल्याण्डको विश्व विद्यालयबाट सम्बधन् प्राप्त गरि होटल व्यवस्थापन र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले फोब्र्स कलेज स्थापना भएको हो । जिल्लमा बढ्दो मात्रामा पर्यटन र सूचना प्रविधिको विकास भएसगैँ यसको अभाव हुन नदिन फोब्र्स कलेज भरतपुर क्षेत्रपुरले यि विषयहरु अध्यापन गराउन सुरु गरेको गरेको कलेजका प्रचार्य दिपक गौतमले जान...

चितवनमा बिक्री हुने मासु अस्वस्थकर,पशु बधशाला तथा मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड

चितवनमा बिक्री हुने मासु अस्वस्थकर,पशु बधशाला तथा मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड
प्रकास सिग्देल चितवन,२४ कार्तिक ।पशु बधशाला तथा मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयनमा ल्याउन सके उपभोक्ताले स्वास्थ्यकर मासु उपभोग गर्न पाउने सरोकारवालाहरुले बताएका छन् । चितवनको भरतपुरमा आयोजना भएको पशु बधशाला तथा मासु जाच ऐन, नियम निर्देशिका कार्यान्वयन बिषयक छलफल कार्यक्रममा सहभागिहरुले पशु बधशाला ऐन कार्यान्वयनमा नआउदा उपभोक्ता गुणस्तर हिन र असोस्तकर मासु खान बाध्य भएको बताएका हुन् । चितवनको बजारमा पाईने मासु आखाले हेर्दा सफा देखिएपनि स्वस्थकर छ भन्ने कुनै खालको...

हर्टअट्याक हुने ८ कारण र १५ जोगिने तरिका जानी राख्नुहोस्

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल...

पाठेघरको क्यान्सरविरुद्व खोप सुरु गर्दै सरकार

पाठेघरको क्यान्सरविरुद्व खोप सुरु गर्दै  सरकार
काठमाडौँ, २३ काक्तिक । पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको बेला  सरकार यसको नियन्त्रणका लागि  नयाँ रणनीतिका साथ अघि बढेको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले अबको दुई वर्षमा महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप सुरु गरिने जनाएको छ । तयारी स्वरुप सरकारले सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो । महाशाखाका खोप अधिकृत भरत भण्डारीले  खोप ९ वर्षदेखि १३ वर्ष उमेरको बालिकालाई लगाइन...

दारेचोक स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको संख्यामा बृद्धि, बाहिरी जिल्लाको केन्द्र बन्दै

दारेचोक स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको  संख्यामा बृद्धि, बाहिरी जिल्लाको केन्द्र बन्दै
बिष्णु प्रसाद त्रिपाठी चितवन, २३ कात्तिक । दारेचोक स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको संख्यामा बृद्धि भएको छ । ईच्छाकामना गाउँपालिका वडा न.४ कुरिनटारमा रहेको यस स्वास्थ्यचौकीमा गत आर्थिक बर्षमा मात्र १०७ जनाले सुत्केरी गराएको इन्चार्ज हरि बहादुर देवकोटाले जानकारी दिनुभयो । यहाँ चितवन बाहेक गोरखा, धादिङ र तनहुँ लगायत बाट विरामी उपचार तथा सुत्केरी गराउन र नियमित चेकजाँच गर्न आउने गरेको इन्चार्ज देवकोटाले जानकारी दिनुभयो । गर्ववती सुत्केरी र सुत्केरी पछिको अवस्था सम्म नियमित...

माडीका दुई मेडिकलमा ताला

माडीका  दुई मेडिकलमा ताला
चितवन,२२ कात्तिक । चितवनको माडीमा दुई ओटा मेडिकलमा ताला लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार मञ्चका प्रतिनिधी सहित पुगेको अनुगमन टोलीले बजारको अनुगमन गरि दुइवटा मेडिकल बन्द गराएको हो । तारा मेडिकल, र बिश्वास फामेर्सी बन्द गराएको हो । बिश्वास फार्मेसीले अस्पतालकै रुपमा सञ्चालन गरेको पाइएकाले त्यहाँ रहेका बिरामी हटेपछी इलाका प्रहरी कार्यालयलाई फामेर्सीमा ताला लगाउन निर्देशन दिएको र प्रक्रिया पुगेपछी म...

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबारदेखि दु्रतगतिको मोवाइल ब्रोडब्...

एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड रक स्टेडियमका ६६ हजार १४ दर्शक अगाडि बार्सिलोना ३–२ ले विजयी रह्यो। लियोनल मेसीले ६४ मिनेट मैदानमा बिताए र उनकै गोलले बार्सिलोनाले अग्रता लिएको थियो। इभान राकिटिचले लगत्तै दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। जिनेदिन जिदानको...

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर कार्यक्रमलाई हरेक वर्ष आयोजना गर्दै आएको छ । थाई राजदूत भकावत तान्स्कुल प्रमुख अथिति रहेको कार्यक्रममा चम्पुनत तान्स्कुलले साथ दिइन् । कार्यक्रममा १२० जनाभन्दा बढीले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । अधिकतम् संख्यामा उपस्थ...

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा देखिएको छ,’ राजस्व सचिव शिशिरकुमार ढुंगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने । सरकारले भन्सार शुल्क असुल गर्ने क्रममा नै जीएसटीको विल खाज्ने भएको छ । त्यस्तै, जीएसटी बिल सक्कली हो वा होइन भनेर परिक्षण गर्न नेपाल र भारत ...