काठमाडौं :  बुधबार नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।