यौनरोग नभएका महिलालाई मात्र ड्राइभिङ लाइसेन्स दिने यो अनौठो प्रचलनका बारेमा कहिल्यै सुन्नु भएको छ रु यो रोचक घटना हो युरोपेली देश लिथुआनियाको ।युरोपेली देश लिथुआनियामा स्त्री तथा यौन रोगको डाक्टरसँग चेकअप गराएर मात्र महिलालाई सवारी चालक अनुमत्ी पत्र दिइदै आएको छ ।
यौनरोगका कारण महिलाहरु सवारी चलाइरहेको बेला एक्कासी बेहोस हुनसक्ने जोखिमका कारण उनीहरुको स्वास्थ्यको जोखिम नहोस् भनेर सरकारले यस्तो कदम चालेपनि विभेदकारी कानूनका विषयमा लामो समयसम्म विबाद भएपछि अहिले उक्त कानुन हटेको छ ।
त्यो विभेदकारी कानूनलाई हटाउन धेरैजसो पुरुष अधिकारकर्मीहरुले पनि बल गरेका थिए । जसका कारण अहिले महिलाले सहजै ड्राइभिङ लाइसेन्स पाउन सहज भएको छ । एजेन्सी