मनोरञ्जन

सौराहामा नुहाएर वनभोज खाई १ सय हात्तीले मनाए छुट्टी

सौराहा,१३ पुष । पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए । राप्ती नदीमा नुहाइधुवाइपछि करिव १ सय हात्तीले वनभोज खाए । दर्शक यो दृश्य हेरेर रमाइरहेका थिए । हखुला चउरमा हात्तीको खानेकुरा टेबलमा राखिएका थिए । अगाडि हात्तीको लस्कर थियो । उखु, भेली, कुची, फर्सी, हरियो घाँस, गाँजर, सुन्तला, केरा, बन्दा राखिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई बिदा दिने निर्णय गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दै...

क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक (भिडियो)

क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक (भिडियो)
काठमाडौँ, २ पुस । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए । https://www.youtube.com/watch?v=lZscfy-iY8c

किसानले लिएको ऋण मिनाहा गर्ने सरकारको घोषणा

किसानले लिएको ऋण मिनाहा गर्ने सरकारको घोषणा
काठमाडौं,२७ मंसिर । सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको सवा २९ करोडभन्दा बढी ऋण मिनाहाको घोषणा गरको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। मन्त्री बाँस्कोटाले तत्कालीन साना कृषि सहकारीबाट ऋण लिएका किसानको ऋण मिनाहा गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय भएको बताएका हुन्। गत मंसिर २४ गते सोमबारको मन्त्रिपरिषद्को बैठकले किसानले लिएको २९ करोड ३९ लाख रुपैयाँ बराबरक...

प्रथम इच्छाकामना महोत्सबमा आज रामजी खाँडको प्रस्तुति रहने

प्रथम इच्छाकामना महोत्सबमा आज रामजी खाँडको प्रस्तुति रहने
कुरिनटार, ४ असोज । प्रथम इच्छाकामना महोत्सबको दशौँ दिन आज चर्चित लोक दोहोरी गायक रामजी खाँडको प्रस्तुति रहने भएको छ । सर्वशान्ति माविको खेल मैदान इच्छाकामना ४ कुरिनटारमा भदौँ २६ गते देखि सुुरु भएको महोत्सवमा यस अघि पशुपती शर्मा, जीवन शर्मा प्रीति आले राजन गुरुङ, पृथ्वी गुरुङ, गणेश गुरुङ, चन्द्रा गुरुङ प्रजापती पराजुली ज्योति लोहोनी माया गुरुङ लगायतका कलाकारहरुले प्रस्तुति दिई सकेका छन । आज रामजी खाँड लगायत विभिन्न विद्याका कलाकारहरुको प्रश्तसती रहने आयोजकले जनाएको छ । यसैब...

इच्छाकामना महोत्सवमा दर्शकको भिड, पशुपती शर्मालाई वान्स मोर ( फोटो फिचर )

इच्छाकामना महोत्सवमा दर्शकको भिड, पशुपती शर्मालाई वान्स मोर ( फोटो फिचर )
हिरालाल गुरुङ कुरिनटार, ३ असोज । प्रथम इच्छाकामना महोत्सब २०७५ को नवौँ दिन साँझ ५ बज्नै लाग्दा चर्चित लोकदोहोरी गायक पशुपती शर्माको प्रश्तुती सुरु भयो । पशुपती शर्माले सुरुवातमा मलाई अमेरीका यही बोलको गीत गाए । दर्शकहरुको सबै जसो ध्यान मञ्च तिर खिचियो । दर्शकहरु नाच्न थाले । त्यसपछि शर्माले बत्ती बाल्न पर्दैन गीत गाए । दर्शक दिर्घबाट वान्स मोर आयो तर समय अभावका कारण उनले गीत दो¥याउन सम्भव भएन । उनले चार ओटा गीत गाए । त्यसै गरि पशुपती शर्मा , ज्योति लोहोनी र प्रजापती ...

चितवनकी नबोदित शब्द संकलक बिमला अधिकारिको शब्दमा रहेको तिज गितको रेकर्डिङ र शुटिङ अमेरिकामा (भिडियो सहित)

चितवनकी नबोदित शब्द संकलक बिमला अधिकारिको शब्दमा रहेको तिज गितको रेकर्डिङ र शुटिङ अमेरिकामा (भिडियो सहित)
साउन २४ चितवन ,(इच्छाखबर मनोरन्जन डेक्स ) चितवनकी नबोदित शब्द संकलक बिमला अधिकारिको शब्दमा रहेको तिज गित (सितारा भरेको साडिमा समझना राखे है मायाले ,सिरमा श्रीबन्दी गलामा पोते समझना राखेहै मायाले) रेकर्डिङ अमेरिकामा भयको छ । नेपाली हिन्दू नारी हरुको महान चाड हरितालिका तिज नजिकै गर्दा सयौ तिज गित हरुको माझ श्रोता दर्सक बिच फरकपन अनुभुत गराउन अमेरिकामै रहनुभयकी गायिका लक्ष्मी खरेलको स्वर र अर्का चर्चित गितकार नरेन्द्र प्यासीको संगित मा बिमला अधिकारिको शब्द रहेको पहिलो तिज गित...

अन्तराष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को उपाधी कविता नेपालीलाई

काठमाडौं, २० साउन । कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तराष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै सर्लाहीकी १८ वर्षीया कविताले उपाधि चुमेकी हुन् । सर्लाहीकी कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । उनी उस्सुको राष्ट्रिय खेलाडी समेत थिइन् । सन २०१४ को एसियन गेम्समा जाने बेला चोट लागेपछि उनले उस्सु छोडेकी थिइन् । उनले ६ वर्ष उस्सु खेलिन् । यसैगरी फ्रस्ट रनरअप ...

गायिका तारा गदालको मौलिक तिज गित “बुटवल बजार” (भिडियो)

गायिका तारा गदालको मौलिक तिज गित “बुटवल बजार” (भिडियो)
महिलाहरुको महान चाड हरितालिका तिज नजिकै आईरहेको अवसरमा गोरखा जिल्लाको साविकको मनकामना गा.वि.स.मा जन्मिएकी लोक तथा दोहोरि गायिका तारा गदालको मौलिक तिज गित बुटवल बजार सार्वजानिक भएको छ।  युटुव मार्फत सार्वजनिक गितमा गायिक गदाललाई पुरुष स्वरमा किसान नेपालीले साथ दिएका छन् । गीतमा किसान नेपालीको उत्कृष्ट शब्द तथा लय रहेको छ । गितको म्यूजिक भिडियोमा सुमन के.सी. र अञ्जली अधिकारीले अभिनय गरेका छन् भने समीर थोकरको निर्देशन रहेको छ । थ्रि स्टार मिडिया मार्फत बजारमा आएको गित र म्युज...

गायिक/मोडल सिर्जुले हात परिन् बहुमुखी प्रतिभा छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४

गायिक/मोडल सिर्जुले हात परिन् बहुमुखी प्रतिभा छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४
चितवन, १ बैशाख । । राप्ती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरु म्युजिक अवार्ड वितरण गरेको छ । समाजले “ छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको हो । सो अवसरमा यस बर्षको बहुमुखी प्रतिभा अवार्ड लोकप्रिय चर्चित गायिका सिर्जु अधिकारीले हात परेकी छिन् । उनको प्यारा प्यारा बोल गीतलाई उक्त अवार्ड दिएको राप्ती समाजले जनाएको छ । गायन क्षेत्रमा विगत एक दशक देखि अलग पहिचान भिन्न प्रस्त...

लघु कथा : पुरानो किल्ला

लघु कथा : पुरानो किल्ला
  योगेश घिमिरे कहिलेकाही यसै बरालिनु बहुत आनन्ददायी हुन्छन् । गन्तव्य बिनाको यात्रा , न कहि बाटो बिराउने चिन्ता , न कुनै समय सिमा । तपाईं हिड्नुभएको छ यसरी ? सुन्नुस म एउटा कथा सुनाउछु । यो कथामा एकादेश छैन, राजा, रानी, राक्षस, भूत केही छैन । मात्र एउटा फकिर छ, जो अनिश्चयको यात्रामा निस्किएको छ । एक साँझ फकिरलाई साह्रै दिक्दारिले सताउछ । उ जुरुक्क उठ्छ, र हिड्न थाल्छ। उ दायाँ बायाँ कहाँ जानुपर्ने केही सोच्दैन । उ उतै हिडिरहन्छ जहाँ उसको पैतालाले उसलाई डो...