एनआरएनए सामाजिक अभियन्ता विनय अधिकारी “सकारत्मक सोचौ र आफन्तको ज्यान बचाऔ”अभियानमा
विनय अधिकारी
अध्यक्ष, ग्लोबल गोरखा समाज
कोरोनाको दोस्रो लहरले यतीबेला विश्व नै आक्रान्त बनिरहेको छ । कतिपय मूलुकहरु लामो लकडाउन पछि केही तंग्रिन थालेका छन् भने अधिकांश देशहरु अझै पनि कोरोनाको चपेटोमा नै परिरहेका छन् ।
हाम्रो देश नेपाल यतिबेला कोरोनाका कारण निकै नै पिडित बनेको छ । कोरोनाको पहिलो लहरका कारण लामो समयसम्म थलिएको अर्थतन्त्र,व्यापार व्यवसाय आदी इत्यादी केही चलायामान हुनै लाग्दा पुनः दोस्रो लहरले सबै क्षेत्र ठप्प बनाएको छ । यतीबेला पुनः देशका अधिकांश स्थानमा लकडा...