दृष्टिकोण

इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने

फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ । यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो शेयर गर्नमा पनि थप सहज बनाउनेछ । फोटोको माथिल्लो दायाँ भागमा रहेको आर्काइभ बटन क्लिक गरेपछि उक्त तस्वीर तपाइँको टाइमलाइनमा देखिनेछैन र तपाइँको सुविधाको लागि एक प्राइभेट फोल्डरमा सुरक्षि...