कृषि

कुरिनटारमा शीतभण्डार निर्माण गरिने

मुग्लिन, ७ जेठ । चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिने भएको छ । साना किसान सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारमा शीतभण्डार निर्माण गरिने भएको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरिएको हो । तराई–मधेश समृद्धि कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिने साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नरबहादुर नेपालले जानकारी दिए । उनले गाउँपालिकासँग स...

चितवनमा रेबिजका कारण दुई महिनामा छ वटा पशु मरे

आनन्द पोखरेल चितवन, १७ बैशाख । पछिल्लो दुई महिनाको अवधिमा रेबिजका कारण चितवनमा ६ वटा पशुको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडी, भरतपुरको ठूलोगढी, जीतपुरमा गाई तथा गाईको बाच्छी मरेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । रेबिज रोगको लक्षण देखिएपछि कोही नबाँच्ने विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठले बताए । ‘रेबिजको लक्षण देखिएपछि सङ्क्रमण भएको जनावर तथा मान्छे कोही पनि बाँच्दैनन्’ श्रेष्ठले भने, –‘रेबिज विरुद्धको भ्याक्सिन ब...

इच्छाकामनाको आदामारामा पशु स्वास्थ्य शिविर सम्पन्न फोटो फिचर

इच्छाकामनाको आदामारामा पशु स्वास्थ्य शिविर सम्पन्न फोटो फिचर
कुरिनटार, १३ चैत । महिला समन्वय समिति चितवन र चण्डीभञ्ज्याङ्ग सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेफर ईन्टरनेशनलको सहयोगमा ईच्छाकामना ६ आदामारामा शिविर सम्पन्न भएको हो । ईच्छाकामना गाउँपालिका ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरबाट ६० घरधुरी लाभान्वित भएका छन् । उक्त शिविरमा ७ सय ८३ वटा बाख्रा,२ सय ५० वटा गाईभैंसी तथा १००४ वटा कुखुराको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रम...

चितवनमा एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण

चितवन, फागुन ६ – कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन सुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउन...

प्रहरीकै मिलेमतोमा भारतिय कुखुरा नेपाली बजारमा।

कैलाली र कञ्चनपुरमा रहेका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन् । खुला सिमानाका कारण नाकाहरु बाट अवैध कुखुरा नेपाल आउने गरेका छन् । यसरी सस्तो मूल्यमा कुखुराजन्य उत्पादनहरु भारत बाट अवैध तरिकाले नेपाली बजारमा आउने गरेका कारण नेपाली व्यवसायीहरुले दर्जनौ कुखुरा फर्म बन्द गरेका हुन ।नेपालका फर्महरुमा उत्पादन भएको कुखुराको मूल्य भारतीय कुखुरा भन्दा केही महंगो हुने गरेको छ । चल्ला खरीद, दानापानी, विद्युत्, ढुवानीमा लागत भारत भन्दा नेपालमा बढी लाग्ने गरेकोले मूल्यमा केही भिन्नता हुन...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाफ

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाफ
कृष्ण आचार्य, भरतपुर पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ । गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा...

इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान दिने

इच्छाकामना,२९ माघ । इच्छाकामना गाउँपालिकाले कृषि र पशुपालनमा अनुदान दिने भएको छ । अनुदानको लागि गाउँपालिकाले सूचना प्रकाशनसमेत गरेको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरूङले पशुपालन, मौरीपालन, सुन्तला किसान, युवा किसानलाई अनुदान दिन लागेको बताइन् । उनले भनिन्, ‘सूचना निकालेर आवेदन माग गरेका छौँ, आवेदनको म्याद सकिएपछि छनोट प्रक्रिया सुरू गर्नेछौँ ।’ गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फर्मलाई अनुदानको लागि छनोट गर्ने प्रमुख गुरूङले जानकारी गराइन् । इच्छाकामना...

सुन्तला बिक्रीबाट ३८ करोड रुपैयाँ आम्दानी

सुन्तला बिक्रीबाट ३८ करोड रुपैयाँ आम्दानी
गोरखा, २१ माघ । गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै ३८ करोड रुपैयाँ आम्दानी भित्रिएको छ ।  अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिए। ‘ताङलिचोकलाई पनि जोेडेर हेर्ने हो भने मनकामना क्षेत्रमा जिल्लाभरिको उत्पादनमध्ये ५५...

चितवन लेराइदै गरेको भारतिय चल्ला बरामत

चितवन लेराइदै गरेको भारतिय चल्ला बरामत
कुरिनटार, वीरगञ्जबाट नारायणघाट ल्याउँदै गरेको करीब पाँच हजार कुखुराका चल्ला जितपुरको गढीमाई चोकबाट बरामद गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका, जितपुरमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पले त्यति परिमाणको चल्ला बरामद गरेको हो । गढीमाई चोकमा जाँच गर्दै रहेको अवस्थामा भारतबाट अवैधरूपमा भन्सार छली ब्रोइलर कुखुराको चल्ला आउँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीका प्रमुख निरीक्षक रामबहादुर बस्नेतको टोलीले बरामद गरेको हो । चल्ला बोकेको ना ५ ख ६५०९ नम्बरको मिनीट्रक र ट्रकलाई स...

.पुरस्कारको कार्यक्रमले दुग्ध उत्पादनमा वृद्धि.

.पुरस्कारको कार्यक्रमले दुग्ध उत्पादनमा वृद्धि.
भरतपुर, १४ पुस । चितवनको कालिका नगरपालिकाले व्यावसायिक किसानलाई पुरस्कारको व्यवस्था गरेपछि दुग्ध उत्पादनमा वृिद्ध भएको छ । नगरपालिकाले व्यावसायिक रुपमा गाईभँैसी पाल्ने र १० हजार लिटर बढी दुग्ध बेच्ने किसानलाई वार्षिक रु २५ हजार पुरस्कारको घोषणा गरेपछि पशुपालनमा किसानको आकर्षण बढेको हो । पुरस्कारको कार्यक्रमपछि एक वर्षको अवधिमा दैनिक ३५ सय लिटर दूध उत्पादनमा वृिद्ध भएको छ । “यसअघि नगरपालिकामा दैनिक १० हजार लिटर दूध उत्पादन हुने गरेको थियो”, नगरपालिकाका प्रमुख खुमनारायण श्र...