अर्थ

पेट्रोल र डिजलको मूल्य २/ २ रुपैयाँले बढ्यो

पेट्रोल र डिजलको मूल्य २/ २ रुपैयाँले बढ्यो
काठमाडौं : पेट्रोलिय पदर्थाके मुल्य वृद्धि र्भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/ २ रुपैयाँ मूल्यवृद्धि गरेको हो । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

मेनेजमेन्ट स्टुडेन्ट हुनुहुन्छ ? कम्तिमा यति बैंकिङ नलेज त राख्नै पर्छ  !

मेनेजमेन्ट स्टुडेन्ट हुनुहुन्छ ? कम्तिमा यति बैंकिङ नलेज त राख्नै पर्छ  !
इच्छा खबर । के तपाई मेनेजमेन्ट स्टुडेन्ट हुनुहुन्छ ? तपाईका लागि बैंकवित्तको नलेज धेरै नै महत्वपूर्ण हुन सक्छ । चाहे बैंकमै जव गर्नुस् या अन्य कर्पोरेट निकायमा । जहाँ पनि बैंकवित्तको नलेज बढी आबश्यकता पर्न सक्छ । त्यसमाथि बैंकमा जव गर्ने सोँचाई राख्नुभएको छ भने त्यसका लागि अझ बढी बैंrrकिङ नलेजमा अगाडि हुनुपर्छ नै । पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएक...

कसरी बने एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति ?

कसरी बने एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति ?
इच्छाखबर : टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी भएपछि उच्च स्थानमा पुगेका छन् । विश्वका लागि, २०२० जे जस्तो भएपनि एलन मस्कको लागि गत १२ महिना शानदार रहेको थियो । गत बर्षमा मस्कको सम्पत्ति १५० अर्ब डलरभन्दा बढीले बढेको छ, सम्भवतः यो इतिहासमै सम्पत्ति वृद्धिको सबैभन्दा तेज गति हो । टेस्लाको यसमा ठूलो योगदान छ, जसको सेयर गत एक वर्षमा ७४३ प्रतिशतले वृद्धि भएको छ । यदि बेजोसको सम्बन्ध विच्छेद नभएको भए उनी मस्क भन्दा धेरै अगाडि हुने थिए । सम्बन्ध विच्छेद...

पुनर्कर्जा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक

पुनर्कर्जा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक
कोरोना कहरबाट ग्रसित ऋणीलाई सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सहुलियत ब्याजदरमा दिएको पुनर्कर्जा सुविधा निरन्तरता दिन उद्योगी–व्यवसायीले माग गरेका छन् । पर्यटनलगायत धेरै क्षेत्र हाल पनि पीडित रहेका तथा यसमा आश्रित कर्मचारी पनि बेरोजगार रहेका कारण सहुलियत ब्याजदरमा दिएको पुनर्कर्जा सुविधा निरन्तरताको साथसाथै रोजगार संरक्षण कोष स्थापना पनि आवश्यक रहेको होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘कोरोना प्रभावित उद्योगका कर्मचारीलाई आफ्नो जीविकोपार्जन गर्...

तनहुँको मानुङकोटमा केबलकारसहितको रिसोर्ट बनाउने प्रस्ताव, लगानी ४ अर्ब

तनहुँको मानुङकोटमा केबलकारसहितको रिसोर्ट बनाउने प्रस्ताव, लगानी ४ अर्ब
हिमाल पौडेल तनहुँ :  तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा केबलकार, जिपलाइनसहित रिसोर्ट बनाउने प्रस्ताव परेको छ । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले करिब ४ अर्बको लगानी गर्ने गरी यस्तो प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट ९डीपीआर० का लागि स्वीकृत प्रदान गरिसकेको छ । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले करिब चार अर्ब लगानी गर्ने गरी व्यास हिल्सको नाममा प्रस्ताव परेको बताउनुभयो । “स्विमिङ पुलसहितको ...

देशभको कुखुरामा रानिखेत प्रकोप, पोल्ट्री व्यावसायि चिन्तित ।

देशभको कुखुरामा रानिखेत प्रकोप, पोल्ट्री व्यावसायि चिन्तित ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा किसानले पालेका हाँस र टर्कीमा बर्ड फ्लू रोगको संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले देशैभरि व्यापक रूपमा गरेको नमूना परीक्षणका क्रममा रानिखेत रोगको संक्रमण देखिएको हो । आफ्ना मातहतका पाँचओटै प्रयोगशालामार्फत गरेको नमूना परीक्षणमा रानिखेत रोगको संक्रमण अन्य रोगभन्दा बढी देखिएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार संक्रमण यसरी व्यापक रूपमा फैलनुका कारण यकिन भइसकेको छैन । ‘यो हाम्रो प्रकृतिमा एक स्थ...

सौराहमा पर्यटकलाई लक्षित मौलिक खानासहितको ‘सौराह किचन’

सौराहमा पर्यटकलाई लक्षित मौलिक खानासहितको ‘सौराह किचन’
चितवन  : खानाका स्वादका पारखीहरूका लागि चितवनको सौराहामा मौलिक खानाको परिकारसहितको ‘सौराह किचन’ खुलेको छ । पर्यटकीय नगरी सौराहामा आन्तरिक पर्यटक लक्षित मौलिक विभिन्न स्थानीय जनजातिका खानाका परिकार पाइने ‘सौराह किचन’ सञ्चालनमा आएको छ । विगत लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न युवा उद्यमी प्रकाशचन्द भट्टराईले मुलुककै तेस्रो पर्यटकीय गन्तव्य सौराहा घुम्न आउने पर्यटकलाई लक्षित गरेर होम डेलिभरीसहितको ‘सौराह किचन’ सुरू गरेका हुन् । ‘सौराहाको आफ्नै मौलिक पहिचान छ’, ‘सौराह किचन’का...

संसद बिघटनपछि प्रधानमन्त्री देखि गोकुल बास्कोटा समेतले अर्थमन्त्रालय संङ मागे अर्बौं बजेट। राज्यकोषमा ओलि निकट नेताको हालीमुहालि।

संसद बिघटनपछि प्रधानमन्त्री देखि गोकुल बास्कोटा समेतले अर्थमन्त्रालय संङ मागे अर्बौं बजेट। राज्यकोषमा ओलि निकट नेताको हालीमुहालि।
काठमाडौं। संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मन्त्री र सांसदले राज्यस्रोतमाथि हालिमुहाली खोज्दै अर्थमन्त्रालयलाई दबाब दिन थालेका छन् । यससँगै अर्थमन्त्रालयमा गैरबजेटरी रकम मागको चाङ लाग्न थालेको छ। मन्त्रालयस्रोतका अनुसार यसरी चालु आर्थिक वर्षको बजेटभन्दा बाहिरको शिर्षकका लागि सत्तापक्षका नेताहरुले मन्त्रालयसँग मागेको रकम १० अर्ब रुपैयाँ पुगिसकेको छ । संसद विघटनपछि मन्त्रालयसँग गैरबजेटरी रकम माग्ने क्रम बढेको स्रोतको भनाइ छ । रकम माग्नेमा खासगरी सत्तापक्षका ...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं:  पेट्रोलियम पदर्थाको मुल्य वृद्धि गरिएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ।निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो। सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ। सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ। हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ। मूल्...

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात
काठमाडौं :  पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ । चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको ...