चितवन : चितवनमा गरिएको परिक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल (कोभिड–१९) प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका २७ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार बिहान सार्वजनिक गरिएको विवरणमा चितवनका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १५ जना, राप्तिका ६ जना र रत्ननगरका ४ जना रहेको छन् । बसै
बिच नवलपरासीको गेँडाकोट र कावासोतीका १र१ जना र मकवानपुरको हेटौँडाका १ जना रहेको छन् ।

इच्छाखबर संवाददाता












