२०७४ चैत्र १९ चितवन,

केही समय पहिले सम्म राम्रो रहेको कुखुराको मूल्य निरन्तर घट्न थालेपछी कुखुरा पालक किसान चिन्तित बनिरहेको अबस्थामा आज बिहान भारत बाट अबैध रुपमा काठमाडौ तर्फ लेराइदै गरेको करिब ८ टन कुखुराको मासु माओबादि केन्द्रको  भात्री संगठन YCl चितवनले नियन्त्रणमा लियर प्रहरी लाई बुझायको छ। भारत बाट कुखुरा तथा मासु अबैध रुपमा भित्रीयर नेपालमा कुखुराको मूल्य घटेको आसंका गरिरहदा आज यति ठूलो परिणाममा मासु नियन्त्रणमा लियियको हो।