Banner News

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित मध्याम बर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित मध्याम बर्षाको सम्भावना
काठमाडौँ  :  मौसम पुर्वानुमान माहाखाका अनुसार हाल हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य भू–भागका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती...

बस र माइक्रो एकापसमा ठक्कर खादाँ एक जनाको मृत्यु ,१७ जना घाइते

बस र माइक्रो एकापसमा ठक्कर खादाँ एक जनाको मृत्यु ,१७ जना घाइते
कुरिनटार : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा दुइ वटा सवारी साधन एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहिबार साँझ ५ : २० बजे काठमाण्डौबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाण्डौ तर्फ गई रहेको लु२ख ३५०२ नम्बरको माइक्रो एक आपसमा ठक्कर खांदा घाइते भएका नाम थर वतन नखुलेका अन्दाजी ३५÷३६ बर्षका एक पुरुषको नयाँ मेडिक कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना परि अन्य १७ जना घाइते भएका छन् ...

बस र विङगनर एकापसमा ठोक्किदाँ १६ जना घाइते

बस र विङगनर एकापसमा ठोक्किदाँ १६ जना घाइते
कुरिनटार, ५ साउन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा दुई वटा सवारी साधन एकाआपसम ठक्कर खाँदा १६ जना घाइते भएक छन् । आज साँझ ५ : २० बजे काठमाण्डौबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाण्डौ तर्फ गई रहेको लु२ख ३५०२ नम्बरको विङगनर गाडी एक आपसमा ठक्कर खांदा दुबै सवारी साधनमा सवार १६ जना घाईते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ ।घाइते मध्ये विङगनर चालक गुल्मीको तम्घास नगरपालिकाका २७ ...

बागमती, गण्डकी सुदूरपश्चिम, लुम्बिनी, र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी सुदूरपश्चिम, लुम्बिनी, र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ  :  लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प...

आज ३५७ जनामा कोरोना संक्रमण

आज ३५७ जनामा कोरोना संक्रमण
काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्‍ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।  

आँबुखैरेनी गाउँपालिकाद्वारा गाउँ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

आँबुखैरेनी गाउँपालिकाद्वारा  गाउँ गाउँमा पुगेर    सामाजिक सुरक्षा   भत्ता  वितरण
आँबुखैरेनी :  तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाले सोमबारदेखि वडा नं। ५ को लाब्दि भटिश्वरा गाउँबाट टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो। नवनिर्वाचित गाउँपालिका अध्यक्ष शुक्र चुमानले हालै सम्पन्न स्थानीय तह निर्वाचनका बेला सामाजिक सुरक्षा भत्ता बैंक वित्तिय संस्थासँग समन्वय गरेर टोल–टोलमा पुगेर वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने नवनिर्वाचित जनप्रतिनिधिले ल्याएको आर्थि...

चुम्लिङटारमा निर्मित भूमेश्वर महादेव मन्दिरको मन्त्री दाहालद्वारा समुद्घाटन

चुम्लिङटारमा निर्मित भूमेश्वर महादेव मन्दिरको मन्त्री दाहालद्वारा समुद्घाटन
चुम्लिङटार :  चितवनको इच्छाकामना ३ चुम्लिङटारमा भूमेश्वर महादेव मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । आज बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले एक कार्यक्रमकाबिच समुद्घाटन गर्नुभएको हो। मन्दिर निर्माण समितिका अध्यक्ष सुशीला चालिसेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री घनश्याम दाहाल प्रमुख आतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्य...

भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीद्वारा बोलबम मेलाको उद्धघाटन

भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीद्वारा बोलबम मेलाको उद्धघाटन
चितवन :  भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले देवघाटमा लाग्ने बोलबम मेलाको उद्घाटन गरेका छन । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा आयोजना गरेको बोलबम मेला उद्धघाटन तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा उनले मेलाको उद्धघाटन गरेका हुन । कोरोनाका कारण २ वर्ष देखि रोकिएको मेला यस पटक सुरु भएको हो । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा ३० फिट अग्लो अष्ठधातुुको भगवान शिवको मुर्ति निर्माण गरिरहेको छ । सो अवसरमा उपप्रमुख चित्रशेन अधिकारीले बिश्वमै नभएको ३० फिट अग्...

अब बागमती प्रदेशको पत्रकारलाई कैद सजाय नहुने

अब बागमती प्रदेशको पत्रकारलाई कैद सजाय नहुने
हेटौंडा :  बागमती प्रदेशको पत्रकारलाई १ वर्षसम्म कैद सजाय नहुने भएको छ।  प्रदेशमा सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीविपरीत कार्य गर्ने सञ्चारमाध्यम र पत्रकारलाई १ वर्षसम्म कैद सजायको व्यवस्था हटाइने भएको हो। बागमती प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक माथि प्रदेश मामिला समितिमा भएको छलफलले कैदको व्यवस्था हटाउने निर्णय गरेको हो। समिति सभापति माधव पौडेलले उक्त व्यवस्था संशोधन गरी विधेयक प्रदेशसभामा पेस हु...

केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

केही स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।हाल प्रदेश १ लगातयत बाकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाकी भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावन...