Banner News

आजको मौसम : पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना

आजको मौसम :  पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना
काठमाडौं  :  नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भए...

आज यमपञ्चकको दोस्रो दिन, कागको पूजा गरिँदै

आज यमपञ्चकको दोस्रो दिन, कागको पूजा गरिँदै
काठमाडौं,६ कार्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भो...

गठबन्धनको चुनावी अभियान तीब्र, काउलेमा सम्पर्क कार्यालय उद्घाटन

गठबन्धनको चुनावी अभियान तीब्र, काउलेमा सम्पर्क कार्यालय उद्घाटन
कुरिनटार  :  बाम लोकतान्त्रिक गठबन्धन चितवन क्षेत्र नम्बर २ ले आगामी मंसिर ४ गते हुन गइरहको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी अभियानलाई तीब्र बनाएका छन् । चुनावी अभियान अन्तरगत गठबन्धनले चितवन क्षेत्र नम्बर २ अन्तरगत इच्छाकामना २ माथिल्लो काउलेमा पनि सम्पर्क कार्यालय स्थापना गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठ र चितवन क्षेत्र नम्बर २ प्रदेशसभा क का उम्मेद्वार घनश्याम दाहालले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रे...

ओलीको टिकट लिइनँ : डा.स्वर्णिम वाग्ले

ओलीको टिकट लिइनँ  : डा.स्वर्णिम वाग्ले
काठमाडौं  : अर्थविद् डा।.स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन्। अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए। उनले कुनै पा...

चितवनमा बज्नै छाडे मादल

चितवनमा बज्नै छाडे मादल
चितवन : भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उहाँलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ । उहाँको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ । एक÷दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उहाँ पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण चिन्तित हुनुहुन्छ । तिहारको समयमा पनि मादलको बिक्री नभएपछि उहाँ वैकल्पिक पेसा अपनाउनु पर्ने हो कि भन्ने सोचमा ह...

आजबाट यमपञ्चक सुरु

आजबाट यमपञ्चक सुरु
काठमाडौं ,५ कार्तिक । शनिवार यमपञ्चक (तिहार)शुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ। यमपञ्चकका पाँच दिन यमराज आतिथ्य ग्रहण गर्न बहिनी यमुनाको घर जाने पनि बताइन्छ। शनिवार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो। पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकार...

नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने
काठमाडौँ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ ।  भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा आज सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुन...

आज गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।हाल देशको पहाडी भू–भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

गठबन्धन देशको आवश्यकताले बनेको हो रहरले होइन : दाहाल

गठबन्धन देशको आवश्यकताले बनेको हो  रहरले होइन :  दाहाल
चितवन : चितवन क्षेत्र नम्बर २ (क )का उमेदवार घनश्याम दाहाल अविनास ले ले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताउनुभएको छ । पदमपुरको २०० विगामा पर्ने शान्ति चोकमा मा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राख्नुभयो । “संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो”, दाहालले भन्नुभयो, “प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रो सामु छ ...

सरकारले प्लास्टिकका माला बिक्रीमा रोक लगायो , अटेर गरे १ लाखसम्म जरिवाना

सरकारले प्लास्टिकका माला बिक्रीमा रोक लगायो , अटेर गरे १ लाखसम्म जरिवाना
काठमाडौं  : प्लास्टिकजन्य सामग्री बिक्री वितरण गर्न नपाइने भएको छ। सरकारले तिहार, छठलगायतका पर्वमा प्लास्टिकजन्य फूलगुच्छा र मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको हो। वन तथा वातावरण मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न अनुरोध गरेको छ। विभागले अनुगमनका क्रममा सरकारको सो निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजारसम्म तथा वातावरण सं...