एक सैनिकले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु
थाइल्यान्ड : एक सैनिकको अन्धाधुन्द गोली चलाउँदा थाइल्यान्डमा २० जनाको मृत्यु भएको छ ।थाइल्यान्डको राजधानी बैंककको उत्तरपूर्वमा अवस्थित नकोन रेटचासीमा ती सैनिकले गोली चलाएका थिए ।
थाइल्यान्डस्ति रक्षा मन्त्रालयका प्रवक्तालाई उल्लेख गर्दै बिबिसीले जकराफन्थ थोमा नामका ती सैनिकले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्ना कमान्डिङ अफिसरमाथि आक्रमण गरेको जनाएको छ ।
त्यसपछि उनले उत्तरपूर्वी बैंकको सपिङ सेन्टर तथा बौद्ध मन्सिरमा गोलीबारी गरेको बताइएको छ ।
थाइल्यान्डका स्वास्...





