रोचक खबर

आफै नङ हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

नङले तपाईंको हात र गोडाको सुन्दरता बढाउने मात्र होइन, यसले त तपाईंको स्वास्थ्य स्थिति पनि बताउँछ । प्रकृतिले हाम्रो शरीरका हरेक अंगलाई विशेष विचार गरेर बनाएको छ । तपाइँलाई थाहा नहुन सक्छ हाम्रा नङको रंग र आकार हेरेर स्वास्थ्य समेत थाहा पाउन सकिन्छ । नङको काम चिलाएको भाग कन्याउने मात्र होइन, यसले त आफ्नै भाषामा तपाईंको स्वास्थ्य बताउने पनि गर्छ । नङको अवस्थालाई ध्यान दिएर हेर्ने हो भने स्वास्थ्यका बारेमा बेलैमा जानकारी पाएर उपचार गराउन सकिन्छ । कस्ता नङ भएका ब्यक्तिको स्वास...

दुनियाँकै आकर्षक महिलाको उपाधि पाएकी यी महिलालाई हेरौँ १८ तस्बिरमा

दुनियाँकै आकर्षक महिलाको उपाधि पाएकी यी महिलालाई हेरौँ १८  तस्बिरमा
अमेरिकी वैज्ञानिकहरुले अभिनेत्रीहरुको सुन्दरता मापन गरेका छन् । वैज्ञानिकहरुले विभिन्न मापदण्डका आधारमा दुनियाँकी सबैभन्दा सुन्दर तथा पर्फेक्ट महिला पत्ता लगाएका छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैयौँ मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए । जसबाट केली रुक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् । केलीको शरिर एक पूर्ण फिगरका सबै मापदण्डमा खरो उत्रिएको वैज्ञानिक...

अनौठो स्कुल जहा युवतीको कुमारीत्व परिक्षण गरेर मात्र छात्रवृति दिइन्छ

अनौठो स्कुल जहा युवतीको कुमारीत्व परिक्षण गरेर मात्र छात्रवृति दिइन्छ
युवतीहरुले कुमारीत्व गुमाएका छन् कि छैनन् भनेर कुमारीत्व नै परिक्षण गरेर छात्रवृति दिइने देश हो दक्षिण अफ्रीका । जहाँको उथूकेला शहरकी महिला मेयरले स्कुल र कलेज जाने भर्जिन युवतीहरुलाई छात्रवृति दिने घोषणा गरेपछि यो खबरले विश्वभर सनसनी मच्चाएको छ । मेयर डूडू मोजिबूकोले जबसम्म युवती भर्जिन रहन्छन् तबसम्म छात्रवृति पाइरहने र अहिलेसम्म वार्षिक रुपमा १ सयजनालाई छात्रवृति दिइएको उनले बताइन् । सानै उमेरमा युवतीहरु गर्भवती हुँदा अनेकन समस्याहरु देखिएपछि यस्तो उपाय अपनाइएको बताइएको...

यी हुन् नारीका थाहा पाउनै पर्ने १० स्वभाव..

यी हुन्  नारीका थाहा पाउनै पर्ने  १० स्वभाव..
काठमाण्डौँ,१४पुस । घर परिवारलाई सन्तुलित राख्ने नारीले नै हो । खुसी दिने अनी स्वस्थ्य र सुखी तुल्याउने ।हामीले नारीलाई दुर्गा अर्थात शक्ति, सरस्वती अर्थात कला, लक्ष्मी अर्थात समृद्धिको रुपमा पूज्छौं । तर, कस्तो नारी रु प्रश्न उठ्न सक्छ । नारी भन्नसाथ नारी देहले मात्र पुग्दैन । उसको स्वभाव, प्रवृत्ति, चालचलन, सोंच आदि थुप्रै कुराले एउटा नारीलाई वास्तवमै कोमल, सहृदयी, विवेकशिल बनाउने हो । अतः हाम्रो धर्मशास्त्रले नारी कस्तो हुनुपर्छ रु वा कस्ता नारीले घरमा सुख(समृद्धि भित्र...

यी पुरुष जसले चुरोट छोड्न पिँजडामा थुने टाउको, चाबी श्रीमतीसँग

यी पुरुष जसले चुरोट छोड्न पिँजडामा थुने टाउको, चाबी श्रीमतीसँग
काठमाडौं- ४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ। आखिर किन? इब्राहिम युसल धुम्रपानका अम्मली हुन्। यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन्। उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन्। उनलाई आफ्नो आत्मशक्तीमा विश्वास नलागेपछि यस प्रकारको कदम लिन बाध्य भए...

उठ्ने बित्तिकै यी काम गर्नुहोस् , तन्दुरुस्त र शुभ हुन्छ

उठ्ने बित्तिकै यी काम गर्नुहोस् , तन्दुरुस्त र शुभ हुन्छ
एउटा भनाई छ ,बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् । यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप ? १.तामाको लोटामा राखेको...

के हुन हुन् स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाव ?

के हुन  हुन् स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाव  ?
भनिन्छ ,राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ । कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यह...

बाइक वा कार स्क्रयाच भयो ? त्यसो भए प्रयोग गर्नुस् यी रिमुभर (मूल्य सहित)

सवारीसाधनमा विभिन्न कारणले डिप तथा लाइट स्क्रयाच हुने गर्छ । यस्ता स्क्रयाचले कारको स्वरुप र सुन्दरमा नै प्रभाव पार्ने हुँदा कारधनीहरु निकै चिन्तित हुने गर्छन् ।  बजारमा यस्ता स्क्रायाच हटाउन विभिन्न कम्पनीले स्क्रयाच रिमुभहरु ल्याएका छन् । धेरै किसिमका यस्ता रिमुभर पाइएपनि अमेजोनले उत्कृष्ट सुचीमा राखेको केही प्रभावकारी स्क्रयाच रिमुभरको लिस्ट यस्तो रहेको छ । जसको प्रयोग कार र बाइकसहित सबै किसिमका सवारीसाधनमा गर्न सकिन्छ ।  थ्रीएम स्क्रयाच रिमुभर  कार, बाईक, ट...

आज २१औं शताब्दीकै लामो चन्द्रग्रहण, निर्धक्क भएर नांगो अाँखाले हेर्न सकिने

आज २१औं शताब्दीकै लामो चन्द्रग्रहण,  निर्धक्क भएर नांगो अाँखाले हेर्न सकिने
काठमाडौं, ११ साउन । आज (शुक्रबार) मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दैछ।अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ।चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ। राति १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिन...

को हुन् यी व्यक्ति ? जो छ बर्ष देखि आफ्नै पिसाव पिईरहेका छन् !

को हुन् यी व्यक्ति  ? जो छ बर्ष देखि आफ्नै पिसाव पिईरहेका छन्  !
संसारमा मानिस विभिन्न काम र उसको अनौठो व्यवहारले चर्चामा आईरहेका हुन्छन् । बेलायतका एक व्यक्ति यती बेला आफ्नै पिसाव पिएर चर्चामा छन् ।बेलायतका डेव मर्फी विगत ६ बर्ष देखि आफ्नै पिसाव निरन्तर पिईरहेका छन् । सन् २०११ देखि पिसाव पिउदैँ आएका उनले पानी भने पिउदैनन् । पिसाव पिउनुको कारण यस्तो छ उनि पिसाव पिउनुलाई थेरापीको रुपमा व्याख्या गर्छन् । यसले उनलाई निकै फाईदा पुगेको छ । पिसाव पिउन सुरु गरेपछि आफ्नो कयौँ रोगहरु निको भएको मर्फी बताउँछन् । उनले आफु गितमा दमको रोगी भएको र पिसा...