संसारमा मानिस विभिन्न काम र उसको अनौठो व्यवहारले चर्चामा आईरहेका हुन्छन् । बेलायतका एक व्यक्ति यती बेला आफ्नै पिसाव पिएर चर्चामा छन् ।बेलायतका डेव मर्फी विगत ६ बर्ष देखि आफ्नै पिसाव निरन्तर पिईरहेका छन् । सन् २०११ देखि पिसाव पिउदैँ आएका उनले पानी भने पिउदैनन् ।
पिसाव पिउनुको कारण यस्तो छ
उनि पिसाव पिउनुलाई थेरापीको रुपमा व्याख्या गर्छन् । यसले उनलाई निकै फाईदा पुगेको छ । पिसाव पिउन सुरु गरेपछि आफ्नो कयौँ रोगहरु निको भएको मर्फी बताउँछन् । उनले आफु गितमा दमको रोगी भएको र पिसाव पिउन थालेपछि धेरै नियन्त्रण हुदैँ गएको र अहिले निको भएको बताए । उनले दम रोगीलाई आफ्नै पिसाव स्वमुत्र पान गर्न सुझाव समेत दिएका छन् ।
उनले ६ महिना देखि पिसाव पिउदाँ दम मात्र निको भएको होईन ५० केजी तौल समेत घटाएको बताएका छन् । पहिला उनको ओभरवेट थियो ।
आफ्नै पिसाव पिउने मर्फीले आफ्नै पिसावले नुहाउने पनि गर्छन ।